ब्राजिलमा आइतबार राष्ट्रपतीय चुनाव भइरहेको छ। चुनावमा वर्तमान राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भा र सिनेटर फ्लाभियो बोल्सोनारो मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। पछिल्ला सर्वेक्षणहरूले दुवै उम्मेदवारबीच निकै प्रतिस्पर्धात्मक अवस्था रहेको देखाएका छन्। निर्वाचनअघि दुवै उम्मेदवारले व्यापक चुनावी अभियान सञ्चालन गरेका थिए। राष्ट्रपति लुला दा सिल्भा ले आफ्नो सरकारको सामाजिक…
यमन सरकारले इरान समर्थित हुथी विद्रोहीहरूको नियन्त्रणमा रहेका सबै क्षेत्र फिर्ता लिन नयाँ सैन्य अभियान सुरु गरेको घोषणा गरेको छ। राष्ट्रपति परिषद्का प्रमुख राशाद अल-अलिमीले सेना र सुरक्षा निकायलाई हुथी विद्रोहीबाट देशलाई मुक्त गराउने उद्देश्यसहित कारबाही अघि बढाउन निर्देशन दिएका छन्। हालै हुथीहरूले रातो सागर किनारका महत्वपूर्ण क्षेत्रहरू आफ्नो नियन्त्रणमा…
फिलिपिन्समा गैरकानुनी अनलाइन जुवा सञ्चालन गरेको आरोपमा २ सयभन्दा बढी विदेशी नागरिक पक्राउ परेका छन्। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्। सुरक्षा निकायहरूले दक्षिणी फिलिपिन्सको मिन्डानाओ क्षेत्रमा छापा मारेर २४० भन्दा बढी विदेशीलाई नियन्त्रणमा लिएका हुन्। उनीहरूको साथबाट कम्प्युटर, मोबाइल फोन, ल्यापटप र सिमकार्डसमेत बरामद गरिएको छ। फिलिपिन्स सरकारले…
जापानको ओकिनावा टापुस्थित एक होटलमा एक महिलाको हत्या भएको आशंकामा २० वर्षीय अमेरिकी मरीन सैनिकलाई प्रहरीले पक्राउ गरेको छ। ३९ वर्षीया महिलाको शव शनिबार बिहान होटलको कोठामा फेला परेको थियो। प्रहरीका अनुसार उनको हत्या भएको देखिन्छ। होटलको सीसीटीभी फुटेजमा ती महिला एक विदेशी पुरुषसँग कोठामा प्रवेश गरेको र पछि ती…
स्पेनका विभिन्न सहरमा हजारौं मानिसले घरभाडा महँगो भएको र मानिसहरूलाई घरबाट निकाल्ने क्रम बढेको भन्दै प्रदर्शन गरेका छन्। सरकारले भाडामा बस्ने मानिसलाई राहत दिने नयाँ कानुन ल्याउन खोजे पनि संसदले त्यसलाई अस्वीकार गरेको थियो। प्रदर्शनकारीहरूले घरभाडा घटाउन, जबर्जस्ती घरबाट निकाल्न रोक लगाउन र ठूला लगानी कम्पनीहरूले धेरै घर किन्न नपाउने…
युक्रेनको राजधानी कीभमा आइतबार रुसी ड्रोनले उत्तरी पुल (नर्दर्न ब्रिज) मा आक्रमण गर्दा दुई जना घाइते भएका छन्। आक्रमणका बेला जर्मन चान्सलर फ्रेडरिक मर्ज युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ताका लागि कीभ पुगेका थिए। रुसले राजधानीको पूर्वाधारलाई लक्षित गर्दै लगातार आक्रमण गरिरहेको छ। पछिल्ला केही दिनमा कीभका प्रमुख पुलहरूमा पटकपटक हमला…
रुसले युक्रेनको राजधानी कीभस्थित अर्को महत्वपूर्ण पुलमा आक्रमण गरेको छ। शनिबार बिहान भएको आक्रमणमा नर्दर्न ब्रिज (उत्तरी पुल) क्षतिग्रस्त भएको र त्यहाँको यातायात प्रभावित भएको कीभका मेयर भिटाली क्लिच्कोले बताएका छन्। यसअघि बिहीबार र शुक्रबार पनि रुसी ड्रोनले साउदर्न ब्रिज (दक्षिणी पुल) लाई निशाना बनाएको थियो। लगातारका आक्रमणपछि पुलमार्फत हुने…
दुबईबाट इजरायलको तेल अभिभ जाँदै गरेको फ्लाइदुबईको उडानमा सहचालकले विमानको नियन्त्रण लिन खोजेको आरोप लागेको छ। संयुक्त अरब इमिरेट्स (यूएई) का अधिकारीहरूले यसलाई सम्भावित आतंकवादी घटना बताएका छन्। आरोपित सहचालक ओमानका नागरिक हमाम अल-हम्मामी हुन्। उनी यसअघि ओमान एयरमा कार्यरत थिए। उनका कट्टरपन्थी विचारका कारण उनलाई उडान प्रशिक्षणबाट हटाइएको खुलासा…
अमेरिकाले ताइवानलाई दुई वटा एफ–१६भी ब्लक ७० लडाकु विमान हस्तान्तरण गरेको छ। यी विमानहरू ताइवानको रक्षा क्षमता बढाउन र चीनबाट आउने सम्भावित सैन्य खतरालाई सामना गर्न सहयोगी हुने बताइएको छ। यी विमानहरू ८ अर्ब अमेरिकी डलरको सम्झौताअन्तर्गत आपूर्ति गरिएका हुन्। चीनले ताइवानलाई हतियार नदिन अमेरिकासँग बारम्बार आग्रह गरे पनि विमान…
भारतको राजधानी नयाँ दिल्लीमा निर्वाचन आयोग प्रमुख ज्ञानेश कुमारको राजीनामा माग्दै विरोध प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूलाई रोक्न सरकारले कडा सुरक्षा व्यवस्था गर्दै सयौं जनालाई पक्राउ गरेको बताइएको छ। आन्दोलनकारीहरूले मतदाता नामावली संशोधन प्रक्रियाले लाखौं मानिसको मतदान अधिकार प्रभावित भएको आरोप लगाएका छन्। विपक्षी दलहरू र विद्यार्थी समूहहरूले निर्वाचन आयोग निष्पक्ष…
![]()