Sunday 26th April 2026
पर्यटन
Image

कुवेत - तमू ल्होसार २०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको "तमू ल्होसार बिशेष कार्यक्रम-२०२२"का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। तमू समाज कुवेतका अध्यक्ष…

Image

नेपाल एयरलाइन्सको जहाजबाट गएराति कतारको दोहा जान लागेका यात्रुहरुलाई जहाजका सबै सिट भरिएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काइएको छ ।गएराति ११ बजेको उडानका लागि टिकट काटेर एयरपोर्ट पुगिसकेका यात्रुहरुलाई जहाज प्याक भइसकेको भन्दै फर्काइएपछि आक्रोशित यात्रुहरु विरोध जनाउन नागरिक उड्डयन प्राधिकरणको कार्यालय पुगेका छन् । एकजना यात्रु लक्ष्मीप्रसाद दाहालले भने,…

Image

तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो । कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार…

Image

ग्राहकहरूको उत्कृष्ट रोजाइमा परेको मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलु हाइपर मार्केटले यसको शुभारम्भ भएको २० औं वार्षिकोत्सव मनाउँदैछ। २० औं वर्षगाँठको अवसरमा हाइपरमार्केटले अक्टोबर २६ देखि नोभेम्बर १ सम्म अभूतपूर्व मेगा प्रवर्द्धन गरिरहेको छ। हप्ता लामो २० औं वार्षिकोत्सव प्रवर्द्धनमा "पहिले कहिल्यै नदेखेका अफरहरू" र उत्पादनहरूको विस्तृत श्रृंखलामा विशेष छुटहरू…

Image

विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक लुलु हाइपरमार्केटले लुलु वर्ल्ड फूड फेस्ट २०२२ प्रवर्द्धन, ग्लोबल फूडहरूको ठूलो उत्सव, सेप्टेम्बर २८ देखि ४ अक्टोबरसम्म ब्रान्डका सबै आउटलेटहरूमा आयोजना गर्यो। कुवेतको लुलु हाइपरमार्केटको शीर्ष व्यवस्थापनको उपस्थितिमा प्रख्यात भारतीय अभिनेता, टिभि होस्ट, ग्लोबल ट्राभलर तथा शेफ राज कलेश र प्रसिद्ध शेफ तथा प्रभावकार जमीला…

Image

तितोपाटी- नेपाल कुवेत  सरोकार समाजले  आगामी शुक्रबार ३० सेप्टेम्बर २०२२ का दिन आयोजना गर्न लागेको दशैं विशेष सांगीतिक कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । समाजको चौथो सांगीतिक धमाकाको रूपमा आयोजना गर्न लागिएको दशैं विशेष सांगीतिक कार्यक्रमको लागि नेपालका  चर्चित  गायक एवम् भ्वाईस अफ नेपालको कोच प्रमोद खरेल र…

Image

तीतोपाटी- भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अब दैनिक अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । विमानस्थल कार्यालय भैरहवाकाप्रवक्ता सुभास झाका अनुसार बिहान ६ बजे कुवेतबाट आएको जजिरा एयरवेजको जहाज पौने ७ बजे सोही मुलुकका लागि उडेको छ । यसअघि जजिराले सातामा तीन उडान गरिरहेको थियो । जजिराले भैहरवामा उडानको पहिलो दिन २…

Image

कुवेतको फाहाहिल बजारमा विश्व इन्टरनेशनल रेष्टुरेन्ट नाम गरेको नयाा रेष्टुरेन्ट शुभारम्भ भएको छ । उक्त रेष्टुरेन्टको गत बिहिबार २५ अगष्ट २०२२ का दिन नेपाली राजदूतावासका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले दीप प्रज्वलन र रिवन काटेर शुभारम्भ गरिएको हो । उक्त रेष्टुरेन्ट कुवेतको सबै भन्दा पुरानो नेपाली रेष्टुरेन्ट संचालक दिल माया…

Image

श्रम सम्झौतापत्रमा नेपालका तर्फबाट श्रमसचिव एकनारायण अर्याल र नेपालका लागि बेलायती राजदूत निकोल पोलिटले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । श्रम सम्झौताअनुसार छिट्टै परीक्षा दिएर नेपाली नर्सका साथै स्वास्थ्य क्षेत्रमा अरु कामदार पनि बेलायत पठाइने गरि सम्झौता भएको सचिव अर्यालले जानकारी दिए । नेपालबाट बेलायतमा काम गर्न जाने नर्सहरुले बेलायतको श्रम…

Image

आरबी बुढाथोकी-नेपालमा वर्षैभरि धेरै चाडपर्वहरू मनाइन्छ। हाम्रो देशको विशेषता भनेको यहाँको धर्म, संस्कृति र मौलिक खाना हो। हरेक चाडपर्वको आ–आफ्नै विशेषता हुन्छन् । जनै पूर्णिमाको दिन क्वाटी खानु हाम्रो सबैभन्दा मौलिक र प्रामाणिक परिकार हो। चार दिनसम्म गेडागूडिलाई भिजाएर पकाइने यी परिकार स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। स्प्राउट एक विशेष प्रकारको…