Tuesday 28th July 2026
पर्यटन
Image

तोयानाथ उपेक्षित-हिजो नेपाल सरकारको कार्यक्रम अनुसार नै विश्वभरमा रहेका नेपाली नियोग र बाणिज्य दूतावासहरुले भ्रमण वर्षको औपचारिक उदघाटन गरे। यसै क्रममा कुवेत स्थित नेपाली राजदूतावासले पनि होटल क्राउन प्लाजामा एक कार्यक्रम बीच भ्रमण वर्ष २०२० को औपचारिक उद्घाटन गर्यो। विदेशी कुटनैतिक नियोग, ट्राभल एजेन्सी र स्थानिय पत्रकारहरुलाई निमन्त्रणा गरेर गरिएको…

Image

तितोपाटी-नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ आज देश र विदेशका नियोगहरुमा एकै पटक भएको छ भने कुवेतमा पनि नेपाली राजदूतावास कुवेत र गैरआवासीय नेपाली संघ राष्ठ्रिय समन्वय समिति कुवेतले संयुक्त रूपमा नेपाल भ्रमण वर्ष-२०२० को प्रसार प्रसारको लागि एक विशेष कार्यक्रमको आयोजना गरि शुरूवात गरेका छन्। कुवेत स्थित नेपाली राजदूतावासका…

Image

तितोपाटी - नेपाली प्रवासी ट्याक्सी ब्यावसयी महासंघका संस्थापक अध्यक्ष सुन बहादुर तामाङलाइ सर्वसम्मत रूपमा पुनः अध्यक्ष निर्वाचित गर्दै संघको दोश्रो अधिवेशन सम्पन्न भएको छ। संघको गत शुक्रबार २७ डिसेम्बर २०१९ को दिन फर्वानियास्थित युनिक अडिटोरियम हलमा सम्पन्न तेस्रो वार्षिक उत्सव तथा दोस्रो अधिवेशनले नयाँ कार्यकालको लागि अध्यक्ष तामाङको नेतृत्वमा ४२…

Image

तितोपाटी - नेपाल तामाङ घेदुङ कुवेतले २८५६ अाैं सोनाम ल्होछार ४ जना अतिथि कलाकारको साथमा फेब्रुअरी ७ मा धुमधामका साथ मनाउने भएको छ। तामाङ जातीहरूले नयाँ वर्षको रूपमा मनाउने ल्होछार विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालका ख्यातिप्राप्त चार जना अतिथि कलाकारहरुको साथमा जिवा ल्हो (मुसा वर्ग) ल्होछार मनाउने भएको…

Image

तितोपाटी - कुवेत सीटीको मुख्य भागमा रहेको नेपाली खानपीन घर चौतारीले हिजोबाट नेपाल भ्रमण वर्षको प्रचार शुरु गरेको छ । चौतारी रेष्टुरेन्टले होटल व्यवशाय शुरु गरेको हिजो ७ बर्ष पुरा भएको हो । आठौ बर्ष प्रवेश गरेको अवसरमा रेष्टुरेन्ट संञ्चालकहरुले भिजिट नेपाल २०२० लाई जोड्दै एक कार्यक्रमका बीच उत्सव मनाएका…

Image

तितोपाटी - कुवेत स्थित ३ किराती संस्थाहरूले किरात समुदाय भित्रको महान चाड उधाैली चाड भब्य रूपमा मनाएका छन्। किराती संस्थाहरू किरात याक्थुङ चुम्लुङ, किरात राइ यायोक्खा, सुनुवार सेवा समाजले संयुक्तरूपमा "चासोक तङ्नाम, उधौली साकेला र रापवा श्यादर पीदार - २०१९" कुवेतको फरवानिया स्थित युनिक अडिटोरियम हलमा हिँजो शुक्रबारको दिन किरात…

Image

तोयानाथ उपेक्षित - धेरै भन्दा धेरै कुवेती नागरिकलाई भिजिट नेपाल २०२० मा पठाउन के गर्न पर्ला भनेर नेपाली राजदूतावास कुवेतमा हिजो बृहत छलफल भयो । एनआरएन कुवेत सहित सामाजिक अगुवा र संघसँस्थाको प्रतिनिधित्व रहेको छलफलमा राजदुत दुर्गा प्रसाद भण्डारी स्वयमले आफ्नो तयारीका बारेमा बताउनु भएको थियो । प्रचार समाग्रीहरु ठुला…

Image

तितोपाटी - नेपाल भ्रमण वर्ष २०२० को अवसरम नेपाली राजदुतावस कुवेतले नेपाली समुदायसंग एक छलफल कार्यक्रमको आयोजना गरेको छ । नेपाली राजदुतावसले आगामी दिनमा विभिन्न कार्यक्रमहरु गर्ने उद्देस्य लियेर सो छलफल कार्यक्रमको आयोजना गरेको हो । नेपाल भ्रमण वर्षको अवसरमा धेरै भन्दा धेरै पर्यटकहरु भित्र्याउन नेपालको परिचय झल्कने खालको सान्स्कृतिक…

Image

हरि कृष्ण न्यौपाने-कुवेतबाट काठमाण्डौं सम्मको सिधा उडान आज नोभेम्वर १७,आइतबार,२०१९ का दिनबाट शुरु भएको छ।यसै बिच आज बिहान कुवेतको स्थानिय समय ७:०० बजे कुवेत अन्तराष्ट्रिय बिमानस्थलमा जजिरा एयरवेजका पधाधिकारिहरु तथा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत दुर्गा प्रसाद भण्डारीले एक औपचारीक कार्यक्रमका बिच कुवेत देखि काठमाण्डौं सम्मको पहिलो उडानको शुभारम्भ गरेका…

Image

तितोपाटी-नेपालीहरुको लागि बैदेशिक रोजगारीको मूल गन्तब्य कुवेत बन्दै गएको छ । यहाँको कम्पनी र पारिश्रमिकका कारण नेपालीहरु कुवेत तर्फ आर्कषित भैरहेका छन् । यही बीच खाडी मुलुक कुबेतस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी जजिरा एयरवेजले नेपाल उडान गर्ने भएको छ  कुवेतबाट नेपाल जाने र नेपालबाट कुवेत फर्किने यात्रुहरुलाई लक्ष्ति गर्दै जजिराले कुवेतबाट…