Tuesday 28th July 2026
पर्यटन
Image

तितोपाटी - हवाई उडान र लामो दुरीका सार्वजनिक यातायात भदौ १५ देखि मात्रै सञ्चालन हुने भएका छन्। यसअघि मन्त्रिपरिषद बैठकले भदौ १ देखि नै आन्तरिक र वाह्य उडान तथा लामो दुरी (अन्तर जिल्लाका)का सार्वजनिक सवारीसाधन सञ्चालन गर्ने निर्णय गरेको थियो। आइतबार बसेको कोभिड कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) को बैठकले…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाएका छन् । उनले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको अध्ययन गर्न अनुरोध गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सुवेदीले भने, “त्यहाँ के कस्ता संरचना छन्, केके बनाउनुभएको छ? भारतमा भएको अयोध्याका विषयमा…

Image

तितोपाटी - विश्वकै लामो दाबी गरिएको बागलुङ र पर्वत जिल्ला जोड्ने कालीगण्डकी नदीमाथि निर्मित  झोलुङ्गे पुल सर्वसाधारणका लागि खुल्ला गरिएको छ । यो पुलको लम्बाई ५७६ मिटर छ । कोरोना संक्रमणको त्रासका कारण चैत्र ११ गते देखि भएको लकडाउन भएपनि लकडाउनकै बीचमा झोलुङ्गे पुलको निर्माण कार्य बैशाखमा सम्पन्न भएको थियो…

Image

तितोपाटी - नेपाल सरकारले आज मंगलबार मध्यरातबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा आज राती १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको बारे मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएका हुन् । लकडाउन अन्त्य भए सँगै साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिइने भएको छ तर…

Image

तितोपाटी - नेपालमा आगामी भदाै १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा सुचारू हुने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सुरक्षा प्रोटोकल लागू गरी हवाई सेवा सुचारु गर्ने निर्णय गरेको हो । उडान सुचारू गर्नको लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिइएको छ। संस्कृति, पर्यटन तथा नागरिक…

Image

हाम्रो इलाम प्राकृतिक छटा र हरियालीको संगम हाम्रो इलाम सुर्य उदाएको मनमोहक क्षण हेर्न इलाम आउनु है। कला, संस्कृति र पर्यटनको त्रिवेणी हो हाम्रो इलाम आन्तरिक पर्टन बढाउन पनि अबस्य घुम्न आउनु है। उर्वर भूमि अनि धर्म र कर्मको उद्गम हो हाम्रो इलाम नदि-नाला, मठ-मन्दिर, चियाबारी कहिले नभुल्नु है।। कन्याम,…

Image

कविता : "म रोपाहार हुँ" पहाडका थुम्काहरूले वर्षा ऋतुको रिमझिम बहारलाई धर्ती भिज्ने गरी खन्याएपछि आँखामा बिहान मिचेर कानमा भालेको अलाराम सँगै परेलीमा घाम जन्माउने रोपाहार हुँ म । चूल्ठोमा ईन्द्रकमल सिउरेर कम्मरमा गुन्युको सप्को लगाउँदै संगीनिको ओठ सँगै चाहना सुसेलेर घुमको पछ्यौरीले कपाल ढाक्दै खुट्टामा बाटो हिंडाउने रोपाहार हुँ…

Image

भैरहवा -भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको एघार महिनामा साढे ६२ प्रतिशत मात्र राजश्व संकलन गरेको छ ।चालु आव २०७६/०७७ मा एक खर्ब ६ अर्ब ८९ लाख राजश्व संकलनको लक्ष्य पाएकोमा असार ६ गते सम्म ६६ अर्ब ३२ करोड ५८ लाख मात्र राजश्व संकलन भएको भैरहवाका भन्सार कार्यालयका सूचना अधिकृत…

Image

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम स्थगित गरिएको छ । कोरोना भाइरस (कोभिड—१९) ले विश्वका धेरै देशहरुमा असर गरिरहेका बेला नेपाल सरकारले विदेशमा हुने पर्यटन प्रचारप्रसारका कार्यक्रम तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको हो । पर्यटन प्रवर्द्धनका निम्ति काठमाडौंमा भएको एक पदयात्रा…

Image

तितोपाटी- कांग्रेस उपसभापति तथा संसदीय दलका उपनेता बिजयकुमार गच्छदार प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका छन् । ललितानिवास जग्गा प्रकरणमा गच्छदारविरुद्ध अख्तियारले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी प्रतिनिधिसभा सदस्यबाट स्वतःनिलम्बित भएका हुन् । मुद्दा अन्तिम किनारा नलागेसम्म सांसदको हैसियतमा उनी संसदमा पनि जान पाउने छैनन् । यदि भ्रष्टाचार मुद्दामा अख्तियारको…