आर. बी. बुढाथोकी - योमरी नेवारी समुदायको एक लोकप्रिय खाना हो तर अहिले गैर नेवारहरुले पनि योमरी मन पराउन थालेका छन । जाडो महिनामा यो खानाको ज्यादा माग हुनेगर्छ । योमरी एक बिशुद्द चामल र चाकुबाट बन्ने सुन्दर र मुलायम रोटी पनि हो । हेर्नमा निकै आकर्सक देखिने यो रोटी…
विश्व प्रतिष्ठित पाककलासम्बन्धी प्रतियोगिता ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को टप थ्रीमा पुगेका सन्तोष साह प्रतियोगिताको टप थ्री मा पुगेर रनर अप भएका छन् भने ‘मास्टर सेफ: द प्रोफेसनल्स् २०२०’ को उपाधि बेलायती सेफ आलेक्स वेवले जितेका छन् । बिहीबार बेलुका बीबीसी वानमा प्रसारित ग्रान्ड फिनालेमा सन्तोषले मास्टर सेफ को…
तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ सार्वजनिक गरिएको छ। सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ। अब सगरमाथाको उचाइ ८,८४८.८६ मिटर पुगेको छ । मंगलबार दिउँसो नेपाल र चीन सरकारले संयुक्त रूपमा पत्रकार सम्मेलन गरी नयाँ उचाइ ८ हजार ८ सय ४८ दशमलव ८६ मिटर सार्वजनिक गरेका हुन् । सगरमाथाको नयाँ…
तीतोपाटी - विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ आज मंगलबार दिउँसो सार्वजनिक गरिँदैछ । नेपाल सरकारले पहिलोपटक आफ्नै प्राविधिक टोलीबाट सगरमाथाको उचाइ मापन गरेर सार्वजनिक गर्न लागेको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, नापी विभागले सगरमाथाको उचाइ मापन गरेको हो । विभागले १३ करोड रुपैयाँ खर्चेर झन्डै दुई…
आर.बी बुढाथोकी,सुसेफ,सोल्टी क्राउन प्लाजा होटेल - नेपाली युवा सन्तोष शाह मास्टर सेफ बिबिसीको प्रोफेसनलको सेमिफाइनलमा पुगेका छन। नेपाली खानालाइ विश्व बजारमा चिनाउने सोचका साथ लागेका शाहले लन्डन मै बसेर बिगत पाच बर्स देखि नेपाली परम्परागत खानाको सोध तथा अनुसन्धान शुरु गरेका थिर । अहिले जुन कम्पिटिसनमा भिडिरहेका छन ति खाना…
तितोपाटी- कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दार सकिएकाले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको छ । अहिलेसम्म १ लाख ३६ हजार २१६ जनाको उद्दार गरी स्वदेश फर्काएको भन्दै सीसीएमसीले उद्दार उडान बन्द गर्न सरकारलाई सिफारिस गरेको हो । विभिन्न देशमा रहेका नेपाली…
तितोपाटी - सगरमाथा आरोहणमा विनाअक्सिजन १० पटक सगरमाथा चढि 'हिउँ चितुवा' उपनाम पाउन सफल कीर्तिमानी आरोही आङरिता शेर्पाको ७२ वर्षको उमेरमा हिँजो सोमबार निधन भएको छ । राष्ट्र र राष्ट्रियता प्रति गर्व गर्ने शेर्पा यति धेरै चर्चित भएर पनि विदेश पलायन नभएर स्वदेशमै बसेर मुलुक र सगरमाथालाइ संसार भर चिनाउन…
रात भरी ज्वरो र खोकी लागेर नवीन सुत्न सकेकै थिएन । उसको श्वास पनि बढीरहेको थियो । रुममा हामी सबै अलमल थियौं, के गर्ने? के नगर्ने दिमाखमा आएको थिएन् । विदेशको ठाउँ रातको समय शहरबाट बाहिर थियाे क्याम्प पनि । हामी आत्तियौ,कम्पनीमा फोन गरियो । भोलि बिहान मात्र आउने कुरो…
आज बिहान कार्यक्रम उत्तम शुभकामना ।?? शुभकामना हजुरको पुरा होस् मनोभावना ।?? चिन्ने सबैले आफूलाई चिनौँदै हिड्ने हरिले । ?? मेरो हवेली अरु छैन कोसेली लेखेँ सुसेली ।?? ऐले देशमा सुसेलीको महिमा ठूलो गरिमा ।?? कवि भावना अत्यन्तै सरल छ मनकामना ।?? हरि शर्मा म् गलकोटे कवि म मिशिगनमा ।??…
आ.बि.बुढाथोकी - होटल रेस्टुरेन्ट व्यवसायमा कुमार भण्डारीलाई नचिन्ने कमै होलान । उबेलाको निकै बिकट मानिने रामेछाप जिल्लामा जन्मेर पनि राजधानीको एक सफल व्यवसायी सम्म आइपुग्दा कुमार भण्डारीले निकै उतार चडाब भोग्नु भएको छ । पैसा कमाउन विदेश नै जानु पर्दैन भन्ने एक अब्बल उदाहरण पनि उहा स्वयंले साबित गरेर देखाउनु…
![]()