हरी कृष्ण न्यौपाने- सन २०१० अर्थात बि.सं. २०६७ असोज २७ गते आफ्नो २ छोरा, श्रीमती र परिवारलाई घरमै छोडेर कुवेतमा पैसा कमाएर परिवारलाई सुख दिन आएका लम्जुङका गोरे बहादुर बिक आएको ४ दिनको दिन फोन गरे देखी घर-परिवार संग संपर्क बिहिन बनेका छन। कुवेत आएकै केही दिन देखी एका-एक आफ्नो…
तितोपाटी - नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर ३-३ रुपैयाँको दरले मूल्य बढाएको हो । खाना पकाउने ग्यासमा भने प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको छ । नेपाल आयल निगमका…
हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएका रेत्नेचौर-२ म्याग्दीका २८ बर्षिय राजु किसानले अात्महत्या गरेका छन।सेप्टेम्बर-२,२०१८ आईतवारका दिन अत्महत्या गरेका राहदानी नं-०५६४४७०० का राजु कुवेतको अल भागली कम्पनीमा कार्यरत थिए। नेपाली दूतवास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कम संग भने"राजु कीसनले अात्महत्या गरेको प्रारम्भिक जानकारी नेपाली…
जयनारायण माझी थारू - राजनैतिक गरै जवाफदेहिताको पराकाष्टा भयो हाम्रो देशमा । हाम्रो देशमा कुनै पद्धति र कुनै प्रणालीको बिकास कति सतही र कति हवादारी तरिकाले हुन्छ भन्ने कुरा त तपाईं हामी सबैलाई सर्व बितिदै छ । नेपालको संबैधानिक इतिहासलाई कोट्याएर हेर्ने हो भने हामीले सबैभन्दा पहिलो पटक २०१५ सालमा संसदीय…
चन्द्र बिश्वकर्मा - कुवेतमा हृदयघातका कारण धनुषा जानकीनन्दनि गाउँपालिका स्थायी घर भएका पन्चलाल कपारीको मृत्यु भएको छ । हिजो ०३, सेप्टेम्बर २०१८ सोमबार साझ अचानक मुटु दुख्यो भनी क्याम्प बोसलाई उनले जानकारी गराएका थिए । कम्पनिले पनि तुरुन्तै फर्वानिया अस्पताल लगेको थियो । अस्पताल पुगेको केही छिनमै उनको मृत्यु भएको…
तितोपाटी - प्रधानमन्त्री केपी ओलीले बिमस्टेकको चौथो शिखर सम्मेलन आयोजना गरेर नेपालको प्रतिष्ठा र क्षमता बढाएको बताएका छन् । भर्खरै सम्पन्न बिमस्टेक सम्मेलनबारे अाज सदनलाई जानकारी दिँदै प्रधानमन्त्री ओली यस शिखर सम्मेलनबाट नेपालको प्रभाव प्रतिष्ठा, विश्वसनातियता, क्षमतासमेत वृद्धि गरेको बताए । उनले भने, 'नेपालले व्यवस्थित रुपमा गर्न सक्छ भन्ने देखाएको छ।'नेपालले…
तीतोपाटी डट कम - सङ्घीय समाजवादी फोरम नेपालको प्रवास संगठन नेपाली संङ्घीय समाज कुवेतले आगामी सेप्टेम्बर २१,२०१८ शुक्रबारका दिन पहिलो अधिबेशन गर्ने भएको छ।उक्त अधिबेशनका लागि सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष तथा प्रतिनिधि सभा सदस्य राजेन्द्र प्रसाद श्रेष्ठ कुवेत आउने भएका छन। नेपाली संङ्घीय समाज कुवेतका अध्यक्ष प्रकाश चम्लिङले तीतोपाटी…
हरी कृष्ण न्यौपाने - कुवेतमा काम गर्ने एक नेपाली कामदारले आफ्नो बैक खाताबाट २१३ कुवेती दिनार( करिब असी हजर नेरु) हराएको भनी कुवेत प्रहरीमा उजुरी दिएका छन। आइमान मात अनलाइनमा सेप्टेम्बर १ मा प्रकाशित समाचारमा भनिएको छ" कुवेतको महबुल्लामा बस्ने ३१ बर्षिय ति पीडित नेपाली कामदारलाई कुवेतकै एक प्रतिस्ठिट बैकको…
अस्पतालमा आकस्मिक बाहेकका सेवाहरु अवरुद्ध पारेर देशभरिका चिकित्सकहरु आइतबार सडकमा उत्रिएका छन् । नयाँ मुलुकी अपराध संहितामा गरिएको व्यवस्था खारेजीको माग गर्दै उनीहरु सडकमा आएका हुन् । भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताको दफा २३०,२३१,२३२ र २४० लाई संशोधन गर्न माग गर्दै चिकित्सकहरुले नेपाल चिकित्सक संघको अगुवाइमा आइतबार…
बसन्त थापा- नेपाल कुवेत साँस्कृतिक मन्चको १७ औ प्रस्तुति हरितालिका तीज विशेष साँस्कृतिक कार्यक्रम २०७५ , कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको छ । आगामी सेप्टेम्बर १४ शुक्रबारकको दिन कुवेतको फरवानिया स्थित अल हाईतम रेष्टुरेन्टको पछाड़ी युनिक अडोटोरीयम हलमा कार्यक्रमको व्यवस्थित रुपमा तयारी भइरहेको मञ्चका उपाध्यक्ष डोलराज न्यौपानेले तीतोपाटी डट कम…
![]()