हरी कृष्ण न्यौपाने - रोजगारीका लागि कुवेत आएको चार महिनामै ढल्केबर-७ धनुषाका ४१ बर्षिय श्री नारायण दास तात्माको हृदयघातको कारण मृत्यु भएको छ। सेप्टेम्बर २९, शनिबार,२०१८का दिन बिहान रक्तसंचार(ब्लड प्रेशर)बढे पछी अस्पातल पुर्याइएका श्री नारायणको सोही दिन कुवेतको जाहारा अस्पातलमा मृत्यु भएको हो। राहदानी नं-१०५८७४३८ (धनुषा)का श्री नारायण दास तात्मा…
मध्यपुर्व मै पहिलो पटक नेप्लिज वेलफेयर सोसाइटी बहराइनको पहलमा श्रष्टालार्इ सम्मान गरिदै तितोपाटी - नेप्लिज वेलफेयर सोसाइटी बहराइनको अगुवाइमा नेपाली राष्ट्रिय गीत “सयौं थुङ्गा फुलका हामी एउटै माला नेपाली” का सर्जक, रचनाकार कबि “ब्याकुल माइला ” प्रदिप राई लाई अागामी ५ अक्टोबर २०१८ शुक्रबारका दिन सम्मान गर्ने भएको छ । उक्त …
तितोपाटी - प्रधानमन्त्री केपी ओलीले आतंकबाद र उग्रवाद जस्तै राजनीतिक अस्थिरता पनि मुलुकको विकासको बाधक भएको बताएका छन् । संयुक्त राष्ट्रसंघको ७३ अाैं महासभामा सम्बोधन गर्दै उनले संवाद र सहमतिको आफ्नै प्रक्रियामा अघि बढेको नेपालको द्वन्द्व रूपान्तरण विश्वमै उदाहरणीय रहेको भन्दै अन्यत्र यसको अनुभव बाँड्न आफू इच्छुक रहेको बताएका छन् ।…
तितोपाटी - नेपाल र मलेसियाबीच श्रम सम्झौताको मस्यौदामा सहमति जुटेको छ। मस्यौदालाई अन्तिम रुप दिन मलेसिया पुगेको नेपाली प्रतिनिधिमण्डल र त्यहाँको गृह तथा मानव संशाधन मन्त्रालयका उच्च अधिकारीबीच शुक्रवार भएको वार्तामा सो सहमति जुटेको हो। दुई देशका प्रतिनिधिबीच भएको सहमति राजनीतिक स्तरमा हस्ताक्षर भएपछि कार्यान्वयनमा आउनेछ। नेपाली कामदारको आपूर्तिका सन्दर्भमा नेपालले राखेको चासो…
राज मल्ल - कुवेतमा एक जना नेपाली घरेलु कामदारको करेन्ट लागेर मृत्यु भएको छ । मोरंङ्गकी फुलमाया बि .क. को कुवेतको जिलिबमा निधन भएको हो । बेलवारी -५ मोरंङ्गकी अन्जादी ३९ बर्षिया फूलमाया बिं.कको मंगलवार बिहान जिलिवमा करेन्ट लागेर निधन भएको जनाइएको छ । घरेलु कामदारको रुपमा करिव ७ महिना…
नारायण पोख्रेल - सधै जसो त्यो मानिस हाम्रो गाउँको गल्लीमा फत्फताई रहन्छ । जिङ्ग्रिङ्ग परेको दारी र कपाल, ठाउँठाउँमा च्यात्तिएको अनि कट्कटी परेको यकदमै मैलो खैरो रङ्गको कमिज र रङ्ग छुट्याउन नसकिने हाप पाइन्ट लगाएको दुब्लो पातलो शरीर । खैकुन्नी के के बोलिरहन्छ कुनै शब्द बुज्न नसकिने । उसको उमेर ठ्याक्कै…
तितोपाटी - पोखरा-२२ पुम्दीभुम्दीकी १० वर्षीया बालिका श्रीया सुनारको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै छिमेकी पक्राउ परेका छन् । प्रहरीले शव भेटिएकै दिन मंगलबार राति २७ वर्षीय कुसुम पौडललाई पक्राउ गरेको हो । सोधपुछका क्रममा ५ जनालाई पक्राउ गरेपनि पौडेलले बलात्कार पछि हत्या गरेको स्विकारेका छन्। उनले रक्सी र गाँजाको तालमा ललाइफकाई…
तितोपाटी - क्रोएसियाका प्रतिभावान फुटबलर लुका मोड्रिच सन् २०१८ को फिफा वर्ष खेलाडी बन्न सफल भएका छन् । मोड्रिचले यो उपाधि जितेसँगै क्रिस्टियानो रोनाल्डो र लियोनेल मेसीबीचको साम्राज्य पनि तोडिएको छ । लण्डनमा भएको वर्ष खेलाडी घोषणा कार्यक्रममा ३३ वर्षीय मोड्रिचले पोर्चुगलका क्रिस्टियानो रोनाल्डो र इजिप्टका मोहम्मद सलाहलाई पछि पार्दै उक्त…
हरि कृष्ण न्यौपाने- कुवेतमा घरेलु महिला कामदारको रुपमा रोजगारीका लागि आएकी सुनसरीकी ४५ बर्षिय पेसल माया राइको कुवेती स्पोन्सर(साहु)को छोराले छुरी प्रहार गरी हत्या गरेका छन।राहदानी नं-०६५५६१९६ र नेपाली नागरिकता नं:-२४८०(सुनसरी) रहेकी पेसल माया राइको ३-अगस्ट-२०१८, शुक्रबारका दिन आफुले काम गर्ने साहुकै छोराले छुरा प्रहार गरी हत्या भएकोमा उक्त छुरा…
बसन्त थापा-तीतोपाटी डटकम-नेपाली संघीय समाज कुवेतले संघिय समाजवादी फोरम नेपालका सह-अध्यक्ष तथा प्रतिनिधि सभा सदस्य मानानीय राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा आफ्नो प्रथम अधिवेशन सम्पन्न गरेको छ।उकत कार्यक्रम हिजो सेप्टेम्बर-२१ शुक्रबार-२०१८का दिन कुवेत स्थित फर्वानिया अल हैतम रेस्टुरेन्टमा भव्यरूपमा सम्पन्न भएको हो। प्रकाश चाम्लिङ राइको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा पुर्व…
![]()