Wednesday 2nd September 2026
Top
Image

तितोपाटी - नेपालमा थप सातजना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शनिवार जनाएको छ। मन्त्रालद्वारा शनिवार बिहान जारी विज्ञप्ति अनुसार योसँगै नेपालभरि कोरोनाभाइरसबाट सङ्क्रमित व्यक्तिहरूको सङ्ख्या १०९ पुगेको छ। कोरोना सक्रमितहरूको काठमाण्डूको टेकुस्थित जनस्वास्थ्य प्रयोगशाला र विराटनगरस्थित कोशी अस्पतालमा नमुना परीक्षण गरिँदा नयाँ सात जनामा सङ्क्रमण पुष्टि भएको…

Image

हरि कृष्ण न्यौपाने-संखुवासभा घर भई करिब १८ महिना देखि कुवेतमा कार्यरत ३७ वर्षिय मान बहादुर आलेको हृदयघातको कारण मृत्यु भएको छ।प्राप्त जानकारी अनुसार आलेको कुवेतको मिनाजोर (जुलाइया नजिक) कम्पनीको आवास गृह (क्याम्प)मै आज मेई ७ तारिक बिहिबार २०२० का दिन बिहान मृत्यु भएको हो। नेपाली राजदूतावास कुवेतका द्वितिय सचिब श्रीकृष्ण…

Image

तितोपाटी - कोरोना भाईरस(कोभिड-१९ )बाट कुवेतमा मेई-६ तारिक बुधबार ४८५ जना नयाँ संक्रमित भेटिएका छन् भने अहिलेसम्म ६२८९ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा ४८५ जनामा कोरोना संक्रमण देखिएको हो जसमा १५२ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४…

Image

हरि कृष्ण न्यौपाने – बुद्दिभूमी नगरपालिका-२ गोरुसिंङे,कपिलवस्तु घर भई कुवेतमा कार्यरत ४१ बर्षिय बिष्णु प्रसाद न्यौपानेको मृत्यु भएको छ। प्राप्त जानकारी अनुसार आज मेई ६ तारिक बुधबार बिहान कुवेतको आदान अस्पतालमा उपचारकै क्रममा बिष्णुको मृत्यु भएको हो। मृतक संग एउटै कम्पनीमा कार्यरत सहकर्मीले तितोपाटी डटकम संग भने "महाबुल्लामा फुल लकडाउनमा…

Image

तितोपाटी - नेपालमा एकै दिन थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वीरगञ्जका १७ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा वीरगञ्जका थप १७ मा कोरोना पुष्टि भएको जानकारी दिए । योसँगै नेपालमा…

Image

तितोपाटी - सरकारले विश्वव्यापी महामारी कोरोना (कोभिड–१९) भाइरस संक्रमण नियन्त्रणका लागि जेठ ५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको छ। बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको समय थप गर्दै जेठ ५ गतेसम्म पुर्‍याएको हो। मुलुकमा कोरोना संक्रमणका घटना बढ्दै गएपछि सरकारले पुनः लकडाउन लम्ब्याउने निर्णय गरेको हो…

Image

तितोपाटी - नेपाल सरकारले विदेशमा रहेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको छ। कोरोना संक्रमित मुलुकसहित सबैतिरबाट नेपालीलाई ल्याउनु पर्ने भएकाले सरकार क्वरेन्टाइनको ब्यवस्थापनमा जुटेको छ। हजारौंको संख्याका नेपालीले स्वदेश फर्कने इच्छा गरेकोले सबै प्रदेशमा ठूलो संख्यामा क्वारेन्टाइन ब्यवस्थापन गर्नु पर्ने देखिएको छ। कुवेतले करिब तीन हजार नेपालीलाई काठमाडौं…

Image

तितोपाटी - नेपालगञ्जमा थप सात जनालाई कोरोनाभाइरस संक्रमण भएको छ। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ८२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति प्रकाशित गरी सात जना संक्रमित थपिएको जनाएको हो। मन्त्रालयका अनुसार भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा भएको पिसिआर परीक्षणमा उनीहरुलाई संक्रमण भएको देखिएको हो। नौ वर्षीया बालिकालाई पनि संक्रमण…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ६ नेपाली सहित ३६४ जना संक्रमित भएका छन, भने ५ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कुवेतमा पछिल्लो २४ घन्टामा ३६४ सहित अहिलेसम्ममा ४,९८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कुवेतमा कोरोना…

Image

तितोपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा ११ नेपाली सहित ३५३ जना संक्रमित भएका छन, भने ४ जनाको मृत्युु भएको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । कोरोना भाइरस संक्रमितको संख्या अहिलेसम्मकै सबभन्दा बढी आज पुष्टि भएको छ । कुवेतमा कोरोना भाइरस दिनहुँ बढ्दो क्रममा छ ।…