Friday 19th September 2025
Top
Image

तीतोपाटी डटकम - कुवेतमा पछील्लो समयमा नेपाली कामदारहरुको मृत्यु संख्या बढ्दै गएको छ। विषेश गरी अनडकुमेन्टेड (भिषा नियम उल्लङ्घन गरेका/अबैधानिक) हरुको मृत्युको संख्या बढ्दै गएको र उनीहरुको पार्थिव शरीरलाई नेपाल पठाउन समेत समस्या परेको नेपाली राजदूतवासले बताएको छ। नेपाली राजदूतावास कुवेतकी द्वित्तिय सचिव जानकी ओझाका अनुसार अक्टोबर १७ तारिक फर्वानिया…

Image

तीतोपाटी - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले यहि शुक्रबार २९ अक्टोबरका दिन एक दिने नि:शुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपाली दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको…

Image

तीतोपाटी - सरकारले विदेशी नागरिक सीमा नाकाबाट घुसपैठ गरी नेपाल आएर बस्न थालेपछि परिचय–पत्र बिनाका कसैलाई पनि घर, कोठा र अपार्टमेन्ट भाडामा नदिन आग्रह गरेको छ । गृह मन्त्रालयले सोमबार (आज) विज्ञप्ती जारी गर्दै कोठा भाडामा लगाउँदा अनिवार्य रुपमा घरबहालमा बस्नेको परिचय–पत्र माग्न सार्वजनिक रुपमा नै अपील गरेको हो ।…

Image

तीतोपाटी - विश्वका उत्कृष्ट रिटेलरहरू मध्येको एक तथा मध्यपूर्वको नं. १ रिटेलर लुलु हाइपरमार्केटले अधिकांश भारतीयहरूले मनाउने सबैभन्दा ठुलो चाड दीपावलीलाइ लाइट्स फेस्टिवलको नाम दिएर धुमधामका साथ मनाउने भएको छ । पहिलेदेखि नै विभिन्न उत्सवहरू मनाइरहेका लुलु हाइपरमार्केटका सबै आउटलेटहरूमा नोभेम्बर ४ देखि ६ सम्म विशेष धुमधामका साथ दीपावली मनाइने भएको…

Image

तितोपाटी- कुवेत सरकारद्वारा धरपकड़ अभियानको झण्डै डेढ महीनाको अवधीमा पक्राउ परेका मध्य २ हजार ७३९ कानुन उल्ल्घन गर्ने अवैध आप्रवासीहरुलाई देश निकाला गरेको छ। कुवेत आन्तरिक मन्त्रालयले गत सेप्टेम्बर महीनाको १ तारिख देखि अवैध आप्रवासीलाई पक्राउ अभियान थालेको थियो। उक्त अभियानको अक्टोबर १७ सम्मको अवधिमा २ हजार ७३९ अवैध आप्रवासीहरुलाई देश निकाला…

Image

तितोपाटी- कुवेतमा कार्यरत नेपालीले हिजो शुक्रवार १५ तारिखको दिन परेको बड़ा दशैं विशेष मान्यजनको हातबाट टिका ग्रहण गरी भव्यरूपमा मनाएका छन। यस पालिको टिका शुक्रवार परेकाले कुवेतमा कार्यरत नेपालीहरु निकै खुसी देखिन्थे । रातो टिका निधारभरी लगाएर कुवेतको खुल्ला पार्कस्थलमा रमाईलो गर्ने नेपालीहरु पनी प्रसस्तै भेटिए । दशैं नेपालीहरुको महान…

Image

तीतोपाटी डटकम-नेपालीहरूको महान् चाड बडादसैँको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए ।…

Image

तितोपाटी- रोजगरीको सिलसिलामा कुवेतमा रहेका संचारकर्मी माधव शाहीको उच्च रक्तचापका कारण मृत्यु भएको छ । प्युठान, एरावति -४ घर भएका ३६ वर्षीय शाहीको आज बिहान जाबरियास्थित मुबारक अल कबिर अस्पतालमा मृत्यु भएको हो। शाही कुवेतमा लामो समय देखी कार्यरत रहदै आएका थिए। मृतकको परिवारमा श्रीमती र दुई छोरी रहेका छन…

Image

तितोपाटी- पछिल्लो केही महीना यता कुवेत सरकारले नियम उल्लंघन कर्ताहरुलाई तिव्र रूपमा थालेको पक्राउ अभियान, अर्कों सूचना जारी नभएसम्म अनिश्चित समयका लागी स्थगित गरेको छ। कति समय लाग्ने भन्ने बारेमा मन्त्रालयले जनाएको छैन। पक्राउ परेका अवैध आप्रवासीहरुको संख्यामा वृद्धि आए पछी स्वास्थ्य चिन्ता, निर्वासन केन्द्रमा भीडभाड र सीमित उडानका कारण…

Image

तितोपाटी- जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७…