सोफिया थापा-हालै मेरो एउटा 'औसत दर्जाको' गीतले राम्रै प्रचार पायो, नराम्रो गाली खायो, खुवायो। गाली मात्र होइन, मलाई खुलेआम 'भौतिक कारबाही' गर्ने धम्की दिँदै केही व्यक्ति मन्त्रीकहाँसम्म पुगे र 'मुस्कानसहितको स्वागत' पाएँ। मलाई पहिले आश्चर्य, अनि दुःख अनि डर लाग्यो। खुसी केमा लाग्यो भने मैले धेरैको साथ पाएँ।मेरो 'अबको तीज,…
होम क्वारेन्टाइनका लागि मापदण्ड तोकियो, घरमा मापदण्ड नपुगे मात्रै सार्वजनिक क्वारेन्टाइनमा बसालिने लकडाउन खुलेसँगै अब विदेशबाट आएका व्यक्तिले ‘होम क्वारेन्टाइन’मा बस्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होम क्वारेन्टाइनसम्बन्धी मापदण्ड जारी गरेको छ । कोभिड–१९ प्रभावित देशहरूबाट नेपाली फर्किने क्रम जारी छ । नेपाल फर्किने व्यक्तिले अब १४ दिन होम क्वारेन्टाइनमै बस्नुपर्नेछ । त्यसका…
मुक्तक कहिले छोटा भाइ भनेर लुटेउ। रोटी बेटि कति नाता गनेर लुटेउ।। दुनियाले बुझेको छ तिम्रो चरित्र। फेरि हाम्रो लिपुलेक खनेर लुटेउ।। -नरेन्द्र दुलाल
भवानीश्वर गौतम - अघिल्लो वर्ष ६३ हजार विद्यार्थीले वैदेशिक अध्ययन अनुमतिपत्र लगेकामा ०७६-७७ मा ३३ हजार ३७ मात्र पुगे, १० महिनामा वैदेशिक अध्ययनमा झन्डै २५ अर्ब बाहिरियोविश्वभर फैलिएको कोभिड–१९ का कारण आर्थिक वर्ष ०७६-०७७ वैदेशिक अध्ययनमा जाने नेपाली विद्यार्थीको संख्या ५० प्रतिशतभन्दा बढीले घटेको छ । आव ०७५-७६ मा विदेशमा अध्ययनका…
साविकको हजारको नोटमा जुन हात्तीको चित्र हामी देख्छौं, त्यो नेपालको हात्ती होइन। ठ्याक्कै कहाँको हो, त्यो पनि थाहा छैन। हेर्दा कान ठूलो देखिएकाले अफ्रिकी मूलको हो कि भन्ने अनुमान गरिएको छ।हात्ती विज्ञ नरेन्द्रबाबु प्रधान भने उक्त हात्ती एसियाली मूलकै रहेको दाबी गर्छन्। 'हात्तीको आकार र कान हेर्दा अफ्रिकीजस्तो देखिन्छ तर…
गजल दुःख पीडा हर्न कोहि आईदिए हुन्थ्यो । गए वर्ष जस्तै शान्ति छाईदिए हुन्थ्यो ।। आएर हे भगवान कोहि सच्चा देशभक्त निदाएका कुम्भकर्ण जगाईदिए हुन्थ्यो ।। स्वार्थ भन्ने शब्दलाई मनबाटै निकालेर देशकै मुहार फेर्न कसम खाईदिए हुन्थ्यो ।। नढाँट है साँच्चै देशको माया लाग्ने भए देशको माटो टिपी माथ लाईदिए…
स्वर्गको टुक्रा निलुवा नेपाली लोक छन्द(झ्याउरे) *********** बागलुङ, जिल्ला गलकोट भेगको गहना निलुवा । शिरमा बोकी बसेको गाउँ भनिन्छ चमुवा । १ । चमुवा पारी नुवाकोट पर्छ कविको घर त्यो । यो कवि पनि निलुवा घुम्न थियो नि पल्केको । २ । नुवाकोट बाट खरुवा हुँदै निलुवा पुग्दथ्यो । निलुवाको…
साउने सक्रान्ति लोक छन्द: झ्याउरे *************** गलकोटमा जन्मेको म त गल्कोटे भन्दछन् । चलेको रीति यहाँको आफ्नै सबैले मान्दछन् । १ । खेतको काम सकिए पछि बारीको थालेको । बारीको पनि सकियो काम खटिरा फालेको । २ । हिलो र धूलो झरी र वादल प्रशस्त खेपियो । साउने यो सक्रान्ती…
तितोपाटी - नेपाल सरकारले कोरोना कहरका कारण विदेशमा अलपत्र नागरिकलाई वैदेशिक रोजगार प्रवर्द्धन कोषको रकमबाट स्वदेश फिर्ता ल्याउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिडाले बताएका छन् । यससंगै कोरोना भाइरस (कोभिड १९) का कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र परेका नेपालीहरु सरकारी खर्चमा स्वदेश फर्कने बाटो खुलेको छ । रोजगारदाताले…
साउने सक्रान्ति सक्रान्ति पर्व फालेर लुतो आराम गरिन्छ पवित्र सुरु साउन बाट ब्रत नै बसिन्छ । शिवजी लाई चढाई जल शरण पर्दछन् पखाली हिलो आराम लिने कृषक गर्दछन् । शङ्ख घन्ट बजाई दियो बालेर प्राथना आगनबाट अगुल्टो फाली प्रभुको कामना। मदिरा मासु लसुन प्याज हुदैन खानलाई घुईचो लाग्छ साउन भरी…
![]()