आदरणीय पञ्चाङ्गका अनुरागी एवंम् पञ्चाङ्ग स्रष्टाज्युहरु हार्दिक नमस्कार । साप्ताहिक पञ्चाङ्ग लेखन अभ्यासको दोश्रो शृङ्खलामा गत बिहिवार सम्पन्न भएको छ। यस् शृङ्खलामा पनि दिइएको चित्रपट अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एउटा मात्र पञ्चाङ्ग साँझ ८ः०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गरिएको…
निति नियम कुल्चिएर, यो देश नै चले पनि। कठै भन्ने कोहि छैन, जिउँदो लास ढले पनि। लोभ,स्वार्थ ,घमण्ड र, पापै पापले भरिएको, राष्ट्रमा ती जनताका, सबै खुशी जले पनि। जान्ने सुन्ने मै हुँ भनी, एकाधिकार जमाएर, विधि बिधान लत्याउँदै, सोझालाई छले पनि। सभ्य समाज निर्माणको, खातिरमा रोपिएको, अमृतको बोटमा हजुर,…
स्रष्टा परिचय नाम :मन गहिरे आमा: स्व . अम्बिका देवी काफ्ले बुवा- स्व. लोक प्रसाद काफ्ले जन्मस्थान:तानसेन,पाल्पा - ४ ठेगान:तानसेन ,पाल्पा - ४ प्रदेश नम्बर - ५ योग्यता : एम.ए, एम .एड. प्रकाशित कृति : मनका कथा २०७०( कथा सङ्ग्रह ) परिभाषित समय कविता सङ्ग्रह २०७३ पेशा : शिक्षण /…
साँझको बेला बसेको थिए काव्य जुनेली हेरी, झिप-झिप बत्ती बाल्दै आई जुनकीरी रानी, यताउता घुङ घुङ गरि धेरै धेरै फिर्फिराई, घरी तल घरी माथी फिरफिर गरि उडिरही!-१ कता जान्छिन् दिनको बेला यी जुनकीरी रानी, सधै आउछिन् मेरै घरमा रातको समय छानी, कीडाहरूमा सर्वोत्कृष्ट राम्रो यिनको बानी, आज बल्ल सामने पाँए…
पुष्कर अथक रेग्मी - कविता,अाख्यान , निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात काव्य विधा सर्वप्राचिन, सर्वमान्य र सर्वव्यापी विधाको रूपमा रहदै अाएको छ । कवितालाई अाकार प्रकारका दृष्टिले निकै साना देखि ज्यादै ठूला स्वरूपसम्ममा बर्गीकरण गरिएका छन् । कविताको सवैभन्दा सानो इकाईलाई लघुतम कविता भनिन्छ…
बन्दना घिमिरे - लघुकथाकार रुद्र ज्ञवालीले हाम्रो लघुकथा पाठशालामा आज मिति २०७८/१०/ ६ गते प्रेषित गर्नुभएको लघुकथा "पोथ्रा" पढेपछि मेरो पाठक मनमा आएका भावनालाई जानी नजानी यहाँ प्रस्तुत गर्ने कोसिस गरेकी छु । सिध्दार्थनगर नगरपालिका-८,भैरहवा,रुपन्देही निवासी साहित्यकार रुद्र ज्ञवालीलाई मैले कथाको माध्यमबाट चिनेकी छु। मे २०२० देखि हाम्रो लघुकथा पाठशालामा…
आर.बि.बुढाथोकी सुसेफ-दि सोल्टी काठमाण्डौ । दाङ कैलालीको थारु समुदायमा पहिचान बन्दै गएको बदिया भाले अन्य जिल्लाको लागि भने नौलोनै मानिन्छ । बदिया भालेको महत्व बढ्दै गर्दा यसको मुल्य पनि आकाशियको छ। बदिया भाले लोकल भालेनै हो तर अन्य भन्दा फरक र स्वादिस्ट हुन्छ। तपाइले खसीको मासु खानु र बोकाको मासु…
शीतहरु पुष जाडो जिउ कांप्यो शीत पर्यो जाडो बढ्यो बाक्लो लुगा खात लाग्यो मुठ्ठी बाँधि काखी च्यापी स्यु स्यु गर्दै डुलि डुलि जिउ तातो पारी पारी तातो तातो खाना खाइ चिसो बाट बच्न सिकौ धर्मी शाक्य बुटवल
(१) आयो है आयो संसारै छायो (२) माघको मास बनाई खास (३) संक्रान्ति शुभ रमाई खुब (४) पाल्पामा झट नदीको तट (५) राम्दीमा जाउँ नुहाई आउँ (६) संक्रान्ति पर्व राखेर गर्व (७) संक्रान्ति मेला रिडिमा भेला (८) सबै हो जाने तरूल खाने (९) जुनेली गन्दै तरूल खन्दै (१०) मेलामा जाने…
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालमा मानव कल्याणकारी योजना अन्तर्गत ‘मोबाइल ब्लड बैंक’ परियोजना अघि बढाइरहेको छ। संघले ‘घुम्ती रगत बस परियोजना’अन्तर्गत् पहिलो घुम्ती रगत बस यसअघि भरतपुर महानगरपालिकामार्फत् चितव रेडक्रलाई हस्तान्तरण गरिसकेको छ। यस्तै दोस्रो चरणमा सुदुरपश्चिम क्षेत्रलाई लक्षित गरेर सोही किसिमको ‘मोबाइल ब्लड बस’ धनगढीमा हस्तान्तरण…
![]()