Thursday 2nd May 2024
राम्रो नेपाल
Image

तीतोपाटी डटकम-आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई पराजित गरेको छ।आइतबार भएको खेलमा नेपालले घरेलु टिम ओमानलाई ७ विकेटले पराजित गरेको हो।लिग-२ मा ओमानसँग यसअघि लगातार तीन खेलमा पराजित भएको नेपालले चौथो खेलमा भने जित हात पार्न सफल भएको हो। आइतबार ओमानले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले ३ विकेटको क्षतिमा…

Image

एमसीसी खारेज गर्नु नै वेश ################### नेपाल अनुकूल हुन सक्दैन रे एमसीसी संशोधन सहयोगको नाउँमा देश बर्बाद पार्ने चाहिँदैन त्यो धन हाम्रा नेता विचार अनुसार आफ्नो पार्टी त समाल्न नसक्ने कस्तो सोच सर्त सहित अरूको पैसाले देश विकास गर्ने ? विश्व युद्धकालमा गोर्खालीको नि: शर्त सहयोग विकासका नाउँमा चाहिन्न शर्त…

Image

अमेरिकी पिजा बर्गर रोष्ट टोष्ट खाईन्न है , ए हजुर देश बेचेर एमसिसी चाहिन्न है । डाडु देखाई खड्कुँलो लुटीलाने सामान्तीको , साम्राज्य र बिस्तारबादी प्रभु भक्ती गाईन्न है । महलको सुख सँयल बिलासीता नभोगेरै , भोकै नाङ्गै मरुँला म शरण पर्न जाईन्न है । जति रोए कराए नी बैगुणीको…

Image

हरिपरिवर्तनी एकादशी ############### केही सोध्छु गएर कृष्ण सँगमा,एकादशी खासमा। के हो नाम भनी युधिष्ठिर गए,श्री कृष्णका पासमा। भाद्रै शुक्ल छ पक्ष यो समयमा,एकादशी के भनी। जानौँ हे प्रभु कृष्ण आज म यहाँ,दोधार पर्दैछु नि। (१) यस्तो प्रश्न सुनेर कृष्ण भगवान्,अत्यन्त खुसी भए। हे राजा सुन यो बताउछु भनी,श्री कृष्ण भन्दै…

Image

बि. आर. उप्रेती, बारा, नेपाल - देशको हाल भइरहेको सामाजिक, राजनीतिक माहौल प्रति नेपाली जनताहरुको क्षण क्षणको क्रियाकलाप प्रति ध्यानाकर्षण भइरहेको छ। बहुदलिय शासन प्रणाली राम्रो शासन प्रणाली हो तर गाडी मात्र चिल्लो राम्रो ब्राण्डको भएर के गर्नु गाडी चलाउने चालक उत्ताउलो भएर चलायो भने त्यो गाडी दुर्घटना हुन्छ ।…

Image

(१) शिवले दिए जुनेली काव्य (२) पहिले देखें जुनेली लेखें (३) लेख्न नि थाले जुनेली काव्य (४) जुनेली मेरो मीत हो साथी (५) जुनेली काव्य लेख्दै छु भव्य (६) जुनेली लेख्न कम्मर कसें (७) जुनेली लेखी अगाडि बढें (८) जुनेली साथ मेरो नि हात (९) जुनेली यात्रा साहित्य जात्रा (१०)…

Image

बिहान उठि, कोदाली छोपी, वारी र खेतमा गर्नु छ कर्म, नमानी सर्म,चुह्याई पसिना ।। नेपाल प्यारो पवित्र देश उमंग भरेर, फेर्नु छ भेष नेपाली केश संघर्ष गरेर ।।१।। न गरी खान कस्लाई छ र हामी त किसानी फलाई अन्न खानु है टन्न यहीँ छ निसानी ।। देशको माया मुटुको माझ…

Image

ओहो ! नि मेरो गाउॅ मेरो ठाउॅ बिरानो देश र दन्यकथाको देशमा सुटुक्क साटिन पो पुगेछ ! थुक्क मेरो बुद्धि सोंचेको थिएँ के हुनुपर्ने हो के भइगएछ ! आफ्नो जिन्दगी त अर्काको मूल्यसॅग थपक्क साटिन पो पुगेछ ! समय परिस्थितिले कोल्टे त मजाले फेरिसकेछ ! गाउॅको रूपरङ्गले नाङ्गो डाॅडा र…

Image

"पाँच तत्व पाँचै विकार, पञ्चाङ्ग नै ठिक आधार " पञ्चाङ्ग!बालक र बाल दिवस! पञ्चाङ्ग १ १ सकेसम्म बाल दिवस हामी सबले मनाउँने गरौँ। बालक हरु को दक्ष हेरी गृह कार्य गराउँने गरौँ।। सडक का बालक हरु लाई अाफ्नै बालक सम्झिएर देश का कर्णधार मानेर सबै लाई हुर्काउँने गरौँ । टुहूरा…

Image

षड्ऋतु काव्य सन्दर्भ -बाल दिवस आजका कोपिला भ‍ोलिका फुल नै यिनै हुन् भबिस्य सर्वे सर्वा यिनै बनौ हामी साथी बालकक‍ो जाति हिड्दा भेट्दा जहाँ देख्दा दुख त्यहाँ ठुला ठुला ठाम बालकको काम मन मुटु खान्छ देख्दा दुख जहा दोष ठान्ने कर्म भोगे पीडा मर्म बाँस गाँस छैन सोचे जस्तो भैन…