Friday 17th May 2024
राम्रो नेपाल
Image

"जिउँदो सहिद" भनि चिनिने प्रजात्रन्त्र सेनानी मदन चन्दको ८९ औं जन्म दिन २०७८ कार्तिक ३० गतेको अवसर पारेर उहाँको रथ यात्रा, नागरिक अभिनन्दन, अभिनन्दन ग्रन्थ विमोचन र प्रजातान्त्रिक योद्धा सम्मान कार्यक्रम सम्पन्न भएको छ । पंचायती व्यवस्था बिरुद्ध अभियानका सुदुरपश्चिमका एक मजबुत खम्बाका रुपमा परिचित तथा "जिउँदो सहिद" को उपमा…

Image

१. ग्वालाहरु शासन गर्थे परापूर्व कालमा , लिच्छवि र अंशुबर्मा फिरे मद्धे नेपालमा । २. पूर्व दिशा किराँत राईले पश्चिम क्षेत्री खसले , हिमाल भेगमा भाेटे तामाङ राज्य हाँक्थे जसले । ३. मध्य पहाड मधेश पूर्व थिए राजा भिन्न सयाै राज्य कयौं शासक कसले सक्थ्यो चिन्न । ४. मल्लकालमा उपत्यका…

Image

आर.बी. बुढाथोकी- तीतोपाटीडटकम-ललितपुरको बालकुमारीमा रहेको कोयस्ट इन्टरनेसनल कलेजले कोयस्ट इन्ट्रा कलेज कुकिङ्ग कम्पिटिसन सम्पन्न गरेको छ। सो कम्पिटिसनमा ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम)संकायका छात्र तथा छात्रा गरि ४४ जनाले भाग लिएका थिए। निकै ब्यबस्थित रुपमा आयोजना गरिएको सो कुकिङ्ग कम्पिटिसनमा अत्यन्त उत्साहका साथ फस्ट,सेकेन्ड र थर्ड सिमेस्टरका विद्यार्थीहरुले भाग लिएका…

Image

पाल्पा साहित्य समाजले आफ्नो स्थापनाको २७ औं बार्षिक दिवस प्रतिभा सम्मान एवं कृति विमोचन संगै सम्पन्न गरेकोे छ । कार्यक्रम समाजका अध्यक्ष पुष्कर अथक रेग्मीको अध्यक्षता, बौद्ध बिद्वान छत्रराज शाक्यको प्रमुख अातिथ्यता, देउराली सा्स्कृतिकअध्ययन प्रतिष्ठान पाल्पाका अध्यक्ष मदन देउरालीको विशेष अातिथ्यता एवं साहित्यिक क्षेत्रका अग्रजहरूको अातिथ्यता तथा साहित्यका विभिन्न विधाका…

Image

डा. अम्बरिश पोख्रेल- हालको जनगणना सोधिने नयाँ मुख्य तीन प्रश्नहरू निम्न अनुसार रहेका छन । ती प्रश्नहरूको उत्तर दिनको लागि अलमल नहोस् भनी केही व्याख्या प्रस्तुत गरिएको छ । पुर्खाको भाषा के हो ? मातृ भाषा के हो ? दोस्रो भाषा के हो ? १. दोस्रो भाषा: बाहुन, क्षेत्री, दमाई,…

Image

तीतोपाटी - नेपालले आजदेखि मेसिन रिडेबल पासपोर्ट विस्थापित गरी इलेक्ट्रिक पासपोर्ट जारी गर्ने भएको छ । परराष्ट्रमन्त्री नारायण खड्काले बुधवार अपराह्ण राहदानी विभागको त्रिपुरेश्वरस्थित कार्यालयबाट औपचारिक रूपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। हाल विभिन्न छ किसिमका मेसिन रिडेबल पासपोर्ट (एमआरपी) जारी गर्दै आएको राहदानी विभागले अब विद्युतीय (इलेक्ट्रिक)…

Image

बन्दना घिमिरे - आज मिति २०७८/०७/२५ गते साहित्यकार वसन्त अनुभवले हाम्रो लघुकथा पाठशाला फेसबुक पेजमा प्रेषित गर्नुभएको लघुकथा “ चिठ्ठा “ पढेपछि मेरो मनमा आएका भावनालाई पाठकीय टिप्पणीको रुपमा यहाँ प्रस्तुत गर्दैछु । वसन्त अनुभवसँग मेरो साक्षात्कार नभएपनि लघुकथाको माध्यमबाट परिचित छु ।उहाँ जुन १५, २०२१ मा “पहिलो डेटिङ “…

Image

(१) भाइको नेत्र साहित्य क्षेत्र (२) जुनेली आयो शीतले छायो (३) त्रिशूल पायो शिवले गायो (४) शीतको अस्त्र शब्दको शस्त्र (५) साहित्य तिर जुनेली शिर (६) हाम्रै हो काव्य सबैछ सभ्य (७) साहित्य क्षेत्र पाल्पाली नेत्र (८) मिलेर हामी अगाडि जानी (९) मीठोमा मीठो बुझ्नमा छिटो (१०) काव्यमा हाम्रो जुनेली…

Image

तीतोपाटी - विदेशी भूमि यूएईमा कार्यरत साहित्यकार नारायण कोइरालाको लघुकथा संग्रह 'मरुभूमिमा विस्फोट' नेपाल आउँदा आफ्नै जन्म थलो पाल्पा,तानसेनमा विमोचन गरिएको छ । शीत काव्य समाज नेपाल पाल्पाले साहित्यकार कोइरालाको दोस्रो कृतिका रुपमा लघुकथा संग्रह ‘मरुभूमिमा विस्फोट’ विमोचन गरेको हो । समाजले सोमबार तानसेनमा एक औपचारिक कार्यक्रमका बिच कृति विमोचन…

Image

नारायण कोइराला - लक्ष्मीप्रसाद दवकोटाको जन्म वि. सं. १९६६, मृत्यु वि. सं. २०१६ भाद्र २९, नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका…