Sunday 17th May 2026
प्रवास
Image

तीतोपाटी डटकम-कुवेत एयरवेजले कुवेतबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल(काठमाडौं) सम्म आफ्नो सिधा उडान गरेको छ। कुवेत एयरलाइन्सले ३० अक्टोबर २०२२ राति १०:५५ बजे आफ्नो पहिलो उडान गरेको हो। उडान KU391 ३१ अक्टोबर २०२२ मा बिहान ६:१० बजे (स्थानीय समय) काठमाडौंमा अवतरण गरेको थियो । कुवेत एयरवेजले हप्तामा मंगलबार, बुधबार, बिहीबार र आइतबार…

Image

कुवेत सिटी - नेपालबाट वैदेशिक रोजगारीको लागि कुवेत आएकी  बर्दिया जिल्ला  बासगढी नगरपालिकाकी २५ वर्षीया कविता रोकाय (नाम परिवर्तन)ले दुई महिनापछि नै स्पोन्सरको  घरबाट भागेपछि याे समस्या आएकाे हाे। पिडित कविता गाउले साथीको सहयोगमा  बस्दै आएकी छिन्। स्वास्थ्यमा  समस्या भएकै कारणले गर्दा फेरि स्पोनसरको  घरमा काम गर्न नसक्ने बताएपछी  कवितालाई…

Image

कुवेत शहर, काउन्सिलर अब्दुल रहमान अल(दारमीको नेतृत्वमा रहेको पुनरावेदन अदालतले तथाकथित ुन्यायाधीशहरूलाई घुसखोरीु गरेको अभियोगमा सात न्यायाधीशलाई ७ देखि १५ वर्षसम्मको जेल सजाय, पदबाट बर्खास्त र सम्पत्ति जफत गरेको छ। एकजना न्यायाधीशले सफाइ पाएका छन उनले पाएको गाडी लगायतका सुविधाहरु सवै खोसिएका छन । अदालतले अन्यलाई विभिन्न अवधिको जेल सजाय…

Image

कुवेत शहर, एडिट ब्यूरोको एक अध्ययनले चेतावनी दिएको छ कि बैदेशिक रोजगारीको घटनाको सबैभन्दा खतरनाक नकारात्मक प्रभावहरू मध्ये एक कुवेती समाजमा धेरै बाह्य अपराधहरूको उदय हुनु हो, जुन डरलाग्दो रूपमा फैलिन थालेको छ, उक्त कुरा अल राई दैनिक ले लेखेको छ । जसको कारणले कुवेतको अन्तर्राष्ट्रिय प्रतिष्ठामा असर परेको भनिएको…

Image

कुवेत - गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा नेपालीहरुको महानचाड दिपावलीकाे अवसरमा देउसी-भैलो तथा बृहत् सांस्कृतिक कार्यक्रम कुवेतकाे मेमोरी हल, मङ्गाफमा हिजाे अक्टोबर २६ तारिखमका दिन भव्यरूपमा सम्पन्न भयो। संस्थाका अध्यक्ष रनध्वज लामाकाे सभापतित्व तथा नेपाली दूतावास कुवेतका द्वितीय सचिब श्रीकृष्ण सिलवालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका विशेष अतिथिमा…

Image

कुवेत - अक्टोबर २२ शनिवारका दिन एकजना नेपालीले आत्महत्या गरेका छन। काठमाडौँ भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनि अन्तरगत एयरपोर्टमा कार्यरत एकनाथ कोइराला रहेका छन् ।  बिगत १ दशक भन्दा बढि समय देखि कोइराला कुवेतमा  कार्यरत थिए। मृतकका घरमा श्रीमति र दुई छोरीहरु छन भने मृतक कम्पनिकै आवासमा मृत्यु भएको…

Image

कुवेत विमानस्थलको सुरक्षा व्यवस्था जतिसुकै कडा भए पनि लागु औषध बरामद हुने क्रम रोकिएको छैन । अन्तर्राष्ट्रिय विमानस्थलमा एयर भन्सार अधिकारीहरूले देश भित्र आउने यात्रुहरूबाट गाँजा, ट्रामाडोल, लिरिका चक्की र चरेस बरामद गरेका छन, अल राई दैनिकले लेखेको छ । त्यसरी पक्राउ पर्नेहरु विभिन्न अन्तर्राष्ट्रिय विमानस्थलबाट आएको दैनिकले जनाएको छ…

Image

कुवेत सिटी, पुनरावेदन अदालतले एक नागरिकलाई आफ्नै देशबासी महिलालाई धम्की दिएर ब्ल्याकमेल गरेको अभियोगमा दुई वर्ष कैद र ५ हजार जरिवाना तोकेको पहिलो उदाहरण अदालतको फैसलालाई सदर गरिदिएको छ अल अन्बा दैनिकको रिपोर्टमा उल्लेख छ । केस फाइलहरूलाई प्रमाणहरूद्वारा पुष्टि गरेपछि अभियुक्तलाई पुर्पक्षका लागि रेफर गरिएको थियो । उनले पीडितको…

Image

मंगाफ फुटबल क्लबले यहि अक्टोबर २८, २०२२ का दिन अन्तर-नेपाली फुटबल प्रतियोगिता गर्ने भएको छ । फाहहिलको सुकसवा खेलमैदानमा अल्मुल्ला एक्सचेन्ज नकआउट फुटबल प्रतियोगिता-२०२२ हुने भएको हो । मंगाफ फुटबल क्लबको आयोजनामा २८ अक्टोबर २०२२ सुक्रबार बिहानको ८ बजे देखि फाहहिलको सुकसवा खेलमैदानमा हुने फुटबल प्रतियोगितामा कुवेतमा रहेका खेलाडी र…

Image

कुवेत सिटी,अक्टोबर १७ अर्दिया औद्योगिक क्षेत्रस्थित एक कलेजको पार्किङस्थलमा कारभित्र दुई युवा एक पुरुष र अर्को युवतीको शव फेला परेको गृहमन्त्रालयले जनाएको छ । रिपोर्ट प्राप्त हुनासाथ फरवानिया सुरक्षाकर्मीहरु सक्रिय भएको थियो । खोज तथा अनुसन्धान विभाग, फरेन्सिक प्रमाण र फरेन्सिक डाक्टरहरु घटनास्थलमा पुगेका थिए । युवा पुरुष र महिलाको…