Sunday 17th May 2026
प्रवास
Image

रविजी नमस्कार । आराम छू।आराम चाहन्छु । मेरो यो पत्र तपाईं सामु पुग्ला नपुग्ला त्यो म भन्न सक्दिनँ । आशा छ, सामाजिक सञ्जालको यो आधुनिक युगमा अबस्य पनि कुनै तरिकाले हजुरको नजर पुग्ला । त्यो बेला हजुरको मनमा केहिकुरा पक्कै पनि आउला । यसको जवाफ दिने कष्ट गरी दिनुहोला ।…

Image

तितोपाटी- निरेम प्रोडक्सन कुवेतले “निरेम सांगितिक उत्सव २०२३” आयोजना गर्ने भएको छ । कुवेतमा आगामी फेब्रवरी १० तारिख  शुक्रवारका दिन आयोजना हुने उत्सवलाई TVS travels and corgo ले मुख्य प्रायोजन गर्ने भएको छ । निरेम प्रोडक्सन कुवेत टिम र Dr S.M. Hyder Ali DPE USA, Chairman of Tvs Hyder Group…

Image

अल मुजैनीको प्रेस विमोचन नोभेम्बर १७, २०२२ देखि फेबररी १६, २०२३ सम्म लागु हुने गरी सबै नेपाली ग्राहकहरूलाई नमस्ते नेपाल महोत्सव प्रमोसन भाग्-२ घोषणा गर्न पाउँदा हामी खुसी छौं। Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतको कुनैपनि साखाहरुबाट नेपाल रेमिट्यान्स कारोवार गर्ने ग्राहकहरूका लागि राफल ड्र द्वारा एक मिलियन प्लस नेपाली रुपैयाँ…

Image

कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेको छ। श्रम तथा रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र कोरियाको रोजगार तथा श्रम मन्त्रालयबीच समझदारी भएअनुसार कोरियामा नेपाली नागरिकलाई कामदारका रूपमा पठाउन उम्मेदवार छनोटका लागि भाषा परीक्षा सञ्चालन गर्न लागिएको हो। इच्छुक नेपाली नागरिकले भाषा परीक्षाका लागि निवेदन दिन सक्ने इपिएस कोरिया शाखा…

Image

तितोपाटी-बैदेशिक रोजगारीको शिलशिलामा कुवेत आएकी कल्पना राईको मृत्यु  भएको छ खोटाङ् जिल्ला आइसेलुखाराक ५ फुर्सेकी कल्पना राईले नोभेम्बर १६ तारिख आत्महत्या गरेको बुझिएको छ । घरेलु कामदारको रुपमा कार्यरत  पासपोर्ट  नम्बर १०६८४८०५ रहेकी मृतक राईको परिवारलाई सम्पर्कमा आउँन नेपाली दुताबास कुवेतका दुर्तीय सचिब श्रीकृष्ण सिलवालले  आग्रह गर्नु भएको  छ। केकारणले …

Image

बसन्त थापा,कुवेत तीतोपाटी- चुनाव नजीकीए संगै माहोल पनी उत्तिकै तातेको छ अब पनी हामी सतर्क नहुनेहो भने पार्टीको मात्र सोच्ने  हो भने देश र जनताले आगामीपाँच वर्ष अझ संकटको सामना गर्नुपर्ने हुन्छ । देशको विकास र उत्थानका लागि देशका प्रत्येक नागरिकले आफ्नो मतको प्रयोग गर्नुपर्दछ ताकि हाम्रो देशबाट मुद्रास्फीति, भ्रष्टाचार,…

Image

कुवेतमा लामो समयदेखी क्रियाशील तीन किराती संस्थाहरु किरात राई यायोक्खा कुवेत, किरात याक्थुम चुम्लुङ कुवेत र सुनुवार सेवा समाज कुवेतले संयुक्तरुपमा किरातीहरुको महान चाड साकेला उधौली, चासोक ताङ्नाम र रापवा स्यादर पिदार तथा येले दोङ, येले तङ्बे, येले थोचे ५०८२ आगामी ९ डिसेम्बर २०२२ मा मनाउने भएका छन् । “भाषा,…

Image

तितोपाटी-कुवेतमा केहि दिन देखि निक्कै चर्चामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद NRNA-NCC समानान्तर विवाद  अन्त्यमा दुई पक्षिय छलफल पछि तत्कालका लागि टुंगिएको छ । यो  हप्ता  कुवेतमा पनि एनआरएनए  शेष घले समुहले छुट्टै  समिति  बनाएको  र त्यसको नेतृत्व  युवक राईले  गरेको समाचार  सामाजिक संजाल रंगिएको थियो ।…

Image

मलेसिया स्थित नेपाली दूतावासले मलेसियाका विभिन्न शहरमा कार्यरत नेपाली श्रमिकको सुविधाका लागि घुम्ती सेवा सुरु गरेको छ । नेपाली श्रमिकहरू कार्यरत रहेको शहरमै दूतावासबाट प्रवाह गरिने सेवा प्रदान गर्न घुम्ती सेवा सञ्चालन गरिएको राजदूत डिल्लीराज पौडेलले बताए । बुधबार क्वालालम्पुरबाट करिब चार घण्टा मोटर बाटोको दूरीमा रहेको जोहरवारुमा राजदूत पौडेलले…

Image

निर्मला घिमिरे- योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा श्रमिकहरूको आकर्षण बढ्दै गएको छ। महिनामा चारदेखि ६ हजारको हाराहारीमा श्रमिकहरू जोडिन थालेको कोषले बताएको छ।पछिल्लो तथ्यांकअनुसार तीन लाख ७३ हजार एक सय ११ जना श्रमिक कोषमा जोडिएका छन्। हालसम्म कोषमा योगदानकर्ताको २५ अर्ब ५७ करोड रकम जम्मा भएको छ। जसमध्ये दुई अर्ब…