Wednesday 24th June 2026
प्रवास
Image

उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार सर्वसम्मत रूपमा चयन भएका छन् । समाजको हिँजो सम्पन्न दोश्रो अधिवेशनले १ जना संरक्षक सहित ७ सदस्यीय कार्यकारीहरू, २३ सदस्यीय समिति सदस्यहरू र ३ सदस्यीय सल्लाहकारहरूको पनि घोषणा गरेको छ । कुतको फर्यानिया स्थित सेफ नाैसाद सिग्नेचर रेस्टुरेन्टमा सम्पन्न दोश्रो अधिवेशनको सभाध्यक्ष…

Image

कुवेत - तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायहरुको महान पर्व तमु (ह्युई ल्हो) ल्होसार हिजो जनवरी ६ तारिक शुक्रबारका दिन कुवेतको महाबुल्ला स्थित कलिकट लाईफ अडीटोरीअम हलमा विविध सॉंस्कृतिक कार्यक्रमका साथ मनाएको छ । प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार…

Image

तीतोपाटी डटकम- पछिल्लो समय सबैखाले श्रम स्वीकृति अनलाइनबाटै लिनुपर्छ । अनलाइनबाट श्रम स्वीकृति लिन सबैभन्दा पहिला श्रम अनलाइनबाटै सम्पूर्ण प्रक्रिया गरेर श्रम स्वीकृति प्राप्त गर्ने टोकन लिन पर्छ । गएको फागुनदेखि सरकारले जुनसुकै माध्यमबाट घरेलु श्रमिकका रुपमा गएको भए पनि स्वदेश फर्कंन चाहेमा श्रम स्वीकृति प्रदान गर्ने निर्णय गरेसँगै घरेलु…

Image

कुवेतका लागि नेपाली  राजदूत  दुर्गाप्रसाद भण्डारीले आज कुवेतको संसदका (National Assembly) सभामुख (Speaker/President of National Assembly of Kuwait) महामहिम Ahmed Abdulaziz Al-Sadoun सँग कुवेत सिटी स्थित   (National Assembly) मा शिष्टाचार भेट भएको  छ  । उक्त अवसरमा महामहिम राजदूतले H.E Ahmed Abdulaziz Al-Sadoun लाई   कुवेतको National Assembly को Speaker को सम्मानित…

Image

कुवेतको गृह मन्त्रालयले सन् २०२२ मा ३० हजार आप्रवासीलाई देश निकाला गरेको छ । जसमध्ये ६६० जना न्यायिक निर्वासन र बाँकी लागूऔषध दुव्र्यसन, झैझगडा, चोरी, मदिरा उत्पादन, म्याद नाघेको बसोबास र नियम पालना नगर्ने विभिन्न अपराध र उल्लङ्घनका कारण देश निकालामा परेका थिए । यसरी देश निकाला हुनेमा १७ हजार…

Image

नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम राई(तक्मेबुढा) आज बिहीबार बिहान स्थानीय समय अनुसार ५:३० बजे आईपुगे।भोलि शुक्रबारका जीलिबको सेन्ट्रल इङलिस स्कुलको हलमा आफ्नो…

Image

तमू समाज कुवेतले तमू (गुरुङ)हरुको महान तथा राष्ट्रिय पर्व तमू (हि ल्हो ल्होसार) कार्यक्रम गत डिसेम्वर ३० तारिख तथा पौष १५ गते शुक्रवारका दिन कुवेत स्थित हिजुल कबड एरियामा बिविध खेलकुद, मनाेरन्जनात्मक तथा सांस्कृतिक कार्यक्रमको साथ सम्पन्न गरेको छ । समाजका अध्यक्ष राजु तमूको सभाध्यक्षता तथा नेपाली राजदुतावास कुवेतका महामहिम…

Image

तीतोपाटी डटकम-प्रधानमन्त्री प्रचण्डले बिहीबार उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई विदेशबाट ल्याइने मोबाइल फोनमा गर्न लागिएको कडाइ अहिलेका लागि कार्यान्वयनमा नल्याउन निर्देशन दिएका हुन्। ‘प्रधानमन्त्रीले अर्थमन्त्रीलाई विदेशबाट ल्याइने मोबाइलमा गरिएको कडाइ तत्कालका लागि कार्यान्वयन नगर्न निर्देशन दिनुभएको हो,’ प्रधानमन्त्री प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले भने। भन्सार विभागले विदेशबाट ल्याउने फोनहरूमा कडाइ…

Image

तीतोपाटी डटकम -अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्।व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य तिर्नु पर्नेछ। 'विदेशबाट झिटीगुन्टा सुविधाअनुसार प्रति व्यक्ति एक थान मोबाइल ल्याउन पाउने व्यवस्था छ। सोभन्दा बढी…

Image

कुवेत - तमू ल्होसार २०२२ का अबसरमा आगामी डिसेम्बर-३०,शुक्रबार हुन लागेको "तमू ल्होसार बिशेष कार्यक्रम-२०२२"का लागि कार्यक्रमको तयारी पुरा भएको र कार्यक्रम स्थल सम्म सम्म जान-आउनको लागि सम्पूर्ण अतिथिहरुलाई आयोजक तमू समाजले कुवेतका बिभिन्न स्थानहरुबाट नि:शुल्क यातायातको ब्यबस्था गरेको आयोजक तमू समाज कुवेतले जानकारी दिएको छ। तमू समाज कुवेतका अध्यक्ष…