Wednesday 21st January 2026
प्रवास
Image

दुबईबाट फर्केर उजुरी गरेका कामदारलाई ३ लाख २७ हजार क्षतिपूर्ति  तितोपाटी - दुबई गएका ६ जना कामदारले सम्झौताअनुसार नपाएको तलब म्यानपावरबाट क्षतिपूर्तिस्वरूप भराउने वैदेशिक रोजगार विभागले निर्णय गरेको छ । दुबईबाट फर्केका कामदारको उजुरीका आधारमा उनीहरूले काम गरेको ८ महिनाको अपुग तलब र जाँदाको न्यूनतम सेवा शूल्कबापत प्रतिव्यक्ति ३ लाख २७ हजार…

Image

तितोपाटी - सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ मार्मिङका एउटै घरका चार जनासम्म वैदेशिक रोजगारीमा गएको भेटिएको छ । नेपाल सरकारले खुला नगरे पनि भारतको बाटो भएर यहाँका २४७ जना इराक गएका छन् । इराक जानेमा १६१ महिला रहेको माइती नेपालको जिल्ला संयोजक पवित्रा धिमिरेले बताउनुभयो । माइती नेपालले प्रत्येक घरमा गएर हालै…

Image

मलेसियामा सहयोगी हातको खोजीमा तुल्सीपुर दाङका डम्बर बस्नेत तितोपाटी - विदाको दिन भएकाले आइतबार क्वालालम्पुरको कोतारायमा बाक्लो चहलपहल हुन्छ । विभिन्न स्थानमा पुग्ने लोकल बसहरु यहीँबाट छुट्छन् । नेपाली रेष्टुरेन्ट तथा रेमिट्यान्स कम्पनीहरु यहाँ भएकाले विदाको दिनमा नेपालीहरुको भिडभाड देखिन्छ । यही भिडभाडभित्र भेटिए डम्बर बस्नेत र उनका साढुदाइ प्रभात ओली…

Image

तितोपाटी - विश्वभरि छरिएर रहेका नेपाली पत्रकार समेट्दै अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली पत्रकार संघ (आईएनजेए) गठन भएको छ। अमेरिकाको संघीय र राज्य सरकारमा दर्ता भएको आईएनजेएले विश्वभरि छरिएर रहेका नेपाली सञ्चारकर्मी तथा पत्रकारका संघसंस्थाको क्षमता अभिवृद्धि गर्ने उद्देश्य राखेको जनाएको छ। अगस्ट १ मा भर्जिनयास्थित फेयरफ्याक्समा पत्रकार सम्मेलन गरी संस्था दर्ताको जानकारी…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

बसन्त थापा-कल्याणकारी नेपाली युवा समाज र इण्डियन कम्युनिटी टिम बीच कुवेत स्थित मंगाफमा हिजो ०३ अगस्ट शुक्रवारको दिन आयोजना गरिएको भलिवल प्रतियोगितामा कल्याणकारी नेपाली युबा समाज प्रथम भएको छ । कुवेतमा रहेका २ वटा नेपाली टिम र १ भारतीय टिमले भाग लिएको उक्त प्रतियोगिताको फाईनलमा कल्याणकारी नेपाली युवा समाज कुवेतले…

Image

तितोपाटी डट कम-आफ्नो खुट्टामा घाऊ कुहिएर समयमै उपचार गराउन नसकेर बेबारिसे बन्दै सडकको बास भएका नुवाकोटका प्रेम लामालाई उनको दयनिय अवस्था देखेर उनको उपचारमा कुवेतबाट सिन्धुपाल्चोक भोटेकोसी-१, लिस्ती-घिप्चे नोर्के शेर्पाले नेपाली रुपैया ५,५००(पाँच हजार पाँच सय)आर्थिक सहयोग गरेका छन। आफ्नो १२ घन्टे काममा कारण नेपाली समुदाय कुवेतबाट टाढै रहे पनि…

Image

नारायण पोख्रेल - आउँदो अगस्ट २३ देखि २५ सम्म युएईको दुबईमा एनआरएनएको मध्य पुर्ब भेला हुदैछ भन्ने कुरा समाचारमा सुन्नमा आएको छ । हुन त गत बर्ष १४ अक्टुबर देखि सुरु भई १७ अक्टुबरमा नेपालमा सम्पन भएको आठौँ अधिबेसन ताका यो भेला कुवेतमा गर्ने भन्दै यो कार्यलाई सफल बनाउनको लागि यहाँबाट…

Image

तितोपाटी - "गुरुङ जातिहरुको मौलिक पहिचान, जातिय उत्थान र एकताको निम्ती सम्पूर्ण तमूहरु एक हौ" भन्ने मुल नारा बोकेर '२५ डिसेम्बर २००९'मा स्थापना भएको नेपाली समाज कुवेतको सबैभन्दा जेष्ठ जातिय संस्था 'तमू समाज कुवेत'ले आफ्नो चौथो ऐतिहासिक अधिवेशन आगामी २१ सेप्टेम्बरमा गर्ने समाज को अध्यक्ष खोप गुरुङ ले मिडिया मार्फत…

Image

जिफन्ट सपोर्ट ग्रुप कुवेतले आउदो आइतबार प्राविधिक कारणले दुताबासमा ज्ञापनपत्र बुझाउन नसकिने बताएको छ | आइतबार ज्ञापनपत्र बुझाउने समयतालिका भएपनि प्राविधिक कारणले गर्दा त्यसको ३ दिनपछि अर्थात् बुधबार (८ तारिख) कुवेतमा कार्यरत घरेलु महिला तथा पुरुष कामदारहरुको उल्लेख्य उपस्थितिमा ज्ञापनपत्र बुझाउने अध्यक्ष गणेश रावतले जानकारी दिए | जिफन्ट सपोर्ट ग्रुप…