Saturday 27th July 2024
प्रवास
Image

बसन्त थापा कुवेत - बिश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा २०५ औ भानु जयन्ती तथा साहित्यबाचन कार्यक्रम जलिब स्थित पपिन्स हलमा गत सुक्रवार,१३ तारिकका दिन भव्य रुपमा सम्पन्न भएको छ। भानुभक्तलार्इ स्मरण गर्दै साहित्य वाचन गरिएको उक्त कार्यक्रमको सभापतित्व साहित्यकर्मी प्रेम कटवालले गरेका थिए भने प्रमुख अथिति नेपाली दुतावास कुवेतबाट…

Image

बसन्त थापा कुवेत/ किरात राई यायोक्खा कुवैतले आज एक बिज्ञप्ति प्रकासित गर्दै आफ्नो संस्थाको नाम जोडेर बिबिध स्वार्थ प्रेरित दुष्प्रचार गरिएको प्रति किरात राई यायोक्खा समाजको गम्भीर ध्यानाकर्षण भएको संस्थाका महासचिव सुदिर राइ र अध्यक्ष मन्जित राइद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ। नितान्त समुदायको हकहितका लागि काम गरिरहेको एउटा सामाजिक संस्थाप्रति…

Image

बसन्त थापा कुवेत/ सुदुरपश्चिमेली नेपाली समाज कुवेतले बातडीता क्यान्सर पिडित कटी भुललाइ नेरु २८ हजार आर्थिक सहयोग गरेको छ। बैतडी जिल्ला दागेडा केदार गाउ पालिका ६ घर भएका पिडित कटी भुल खुट्टामा लागेको घाऊ बढ्दै लामो समय देखि क्यान्सर जस्तो घातक रोग देखि पिडित रहदै आएका थिए । दुर्गम गाउमा…

Image

तितोपाटी - बलात्कारको आरोप लागेका एक नेपाली युवालाई मेलबर्नस्थित एक अदालतले साढे ६ वर्षको जेल सजाय सुनाएको छ । भण्डारी थरका २९ वर्षीय ती नेपाली युवाले करिब एक वर्षअघि २३ वर्षीया युवतीलाई यौन उत्पीडन गरेको र बलात्कार गरेको अभियोगमा अदालतले बिहीबार सजाय सुनाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। समाचारमा जनाइएअनुसार बारिस्टाको रुपमा…

Image

तितोपाटी - गैर आवासिय नेपाली संघ युएई र नेपाली दूतावास युएईको पहलमा युएईमा बन्धक बनेका तीन जना नेपाली महिलाको उद्दार गरिएको छ । उद्धार पश्चात बर्दिया घर भएकी रेनुका विक र उनकी साथी भुप कुमारी कार्कीलाई नेपाल फर्काइएको छ । उद्दार हुन लागेको थाहा पाएपछि एजेन्टले एक महिलालाई भने भगाएर अन्यत्रै…

Image

तितोपाटी - ओमनको पर्यटकीय सहर सललाहमा कार्यरत नेपाली घरेलु कामदार (हाउसमेड) ले कन्सुलर सेवा दिन पुगेकी राजदूत शर्मिला पराजुली ढकालसमक्ष बिदामा गएर पुन: कार्यस्थल फर्किन दिनुपर्ने माग राखेका छन् । राजधानी मस्कटबाट झन्डै एक हजार किमि टाढा रहेका सललाहमा राजदूत ढकाल, उपनियोगप्रमुख रोजिना ताम्राकार र श्रम सहचारी कृष्ण कुमारी गौली कन्सुलर…

Image

हरी कृष्ण न्यौपाने(कुवेत)-दाहीने खुट्टामा आएको घाऊ बिस्तार फैलदै-फैलदै गई क्यान्सर स्टेज सम्म पुगेर बिकराल रुपमा खुट्टानै झर्ने अवस्थामा पुगेर हिडडुल गर्न नसक्ने अवस्थामा रहेका बैतडी दोगडाकेदार गाउँपालिका वडा नं. ६ सित्तड टोलका कटी भुललाई उपचार खर्च सहयोगको खाँचो रहेको छ।अत्यान्तै नाजुक आर्थिक अवस्था भएका कटी भुलको सहयोगका लागि देश-बिदेशबाट सहयोग…

Image

हरी कृष्ण न्यौपाने-करिब १० बर्ष देखी कुवेतमा परिवार तथा आफन्तहरुसंग संपर्क बिहिन भएकी साबिकको उहिया-८ गोरखाकी ३१ बर्षिय सुनकेसरी गुरुङलाई नेपाली दुताबास कुवेतको अथक मेहनत पछी घर फर्काइदै छ।उनलाई दश बर्षको पारिश्रमिक एकमुस्ट रुपमा २५ लाख भन्दा बढी नेपाली रुपैया पनि दिलाइएको छ। नेपाली राजदूतावास कुवेतका कुटनैतिक पदाधिकारी मनोज कुमार…

Image

तितोपाटी डटकम-रूपाकोट-मझुवागडी वडा नं. ३,खोटाङ दिक्तेल (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको घरमा अहिले ठुलो बज्रपात आइपरेको छ।उनका बर्ष ५का नाबालक छोरा अंकित राईलाई तिलगंगा आँखा अस्पतालले उपचारको क्रममा देब्रे आँखामा क्यान्सर भएको पुष्टी गरेको हुनाले उपचारको लागि आर्थिक सहयोगको लागि अपिल गरेका छन्। क्यान्सर जस्तो गम्भीर रोगका कारण मृत्युसंग लडिरहेको…

Image

चन्द्र बिश्वकर्मा, तिताेपाटी - विश्व नेपाली साहित्य महासंघ कुवेतको आयोजनामा नेपाली भाषा साहित्यका आदिकवि भानुभक्त आचार्यको २०५ अाैँ जन्मजयन्ती तथा साहित्यक श्रृङखला वाचन कार्यक्रमको सम्पुर्ण तयारी पूरा भएको छ । बि.स १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका कोखबाट जन्मिएका भानुभक्त आचार्यले ‘अध्यात्म रामायण’को भावानुवाद…