Monday 24th August 2026
प्रवास
Image

तीतोपाटी- काठमाण्डूको ठुलै घरानाको कान्छो छोरो अष्ट्रेलिया आएको एकदशक नाघिसक्यो । उ अझै डिप्लोमा तहको विद्यार्थी छ । उसले पढेको कलेज र गरेको कामको बेलिविस्तार लामो हुन्छ । राम्रो बोर्डिङ् पढेको उसको अग्रेजी अब्बल छ । ऊसँगै अष्ट्रेलिया आएका अधिकांसले पीआर, नागरिकता पाइसके । घर व्यापार, गतिलो जागिर, स्कूल जाने…

Image

तितोपाटी - नेपाली राजदुतावास कुवेत र मेट्रो मेडिकल ग्रुपसंगको सहकार्यमा कुवेतमा रोजगारीको सिलसिलामा कार्यरत नेपालीहरुको लागि नि:शुल्क स्वास्थ्य शिविर  अर्को सुचना जारी नभए सम्मको लागि स्थगित भएको छ ।  कुवेतको फर्वानिया स्थित मेट्रो मेडिकल केयर अस्पतालमा २०७५ कात्तिक ३० गते ( तदनुसार शुक्रवार १६ नोभेम्बर २०१८) मा नि: शुल्क स्वास्थ्य…

Image

तितोपाटी - कुवेत सरकारले केही दिन देखीको लगातार भारी वर्षाका कारण भोलि बिहिवार १५ नोभेम्बरमा पनि सार्बजनिक बिदाको घोषणा गरेको छ । कुवेत जल तथा मौसम विज्ञान पूर्वानुमान विभागले एक सुचना जारी गरि भोलि पनि कुवेतको विभिन्न भागमा भारी वर्षा हुने जनाएको छ । भोलि बिहिवार पनि स्कुल, कलेज तथा…

Image

तितोपाटी - तामाङ घेदुङ हङकङको अध्यक्षमा विश्व घिसिङ सर्वसम्मत रुपमा चयन भएका छन्। आइतबार हङकङमा भएको ११ औं अधिवेशनले घिसिङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो। अध्यक्षको उम्मेदवारीमा भवेश घिसिङको पनि उम्मेदवारी रहेपनि उनले समझदारीमा विश्व घिसिङलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका थिए। प्रेम लामाको अध्यक्षता रहेको उक्त अधिवेशनको निर्वाचन मण्डलको संयोजक…

Image

करिम बक्स मियाँ, कतार/ उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मंत्री उपेन्द्र यादवले परनिर्भर अर्थ व्यबस्थामा चलेको देशले सामाजवादको कुरा गर्नु कल्पना मात्र भएको बताएका छन्। कतारको सरकारी भ्रमणमा आएका मन्त्री यादवले यहाँ स्थित नेपाली समुदायसित अन्तरक्रिया तथा भेटघाटमा उक्त धारणा व्यक्त गरेका हुन्। समाजवाद संविधानमा लेखेर न आउने भन्दै उनले…

Image

तितोपाटी - पछिल्लो एक दशकमा हरेक महिना औसतमा ५५ जना नेपालीले श्रमका वैदेशिक गन्तव्यमा ज्यान गुमाइरहेको नेपाल सरकारले हालै सार्वजनिक गरेको एक विवरणले देखाएको छ। नेपालीहरूको वैदेशिक रोजगारीको प्रमुख गन्तव्यका रूपमा रहेका छवटा खाडी मुलुक र मलेशियामा नेपाली कामदारहरूले आफ्नो कामको प्रकृतिअनुसार स्वास्थ्यमा ध्यान पुर्‍याउन नसक्दा मृत्युका घटनाहरू बढेको पाइएको विज्ञहरूले बताएका…

Image

बसन्त थापा, कुवेत- कुवेतमा पुन भिषण वर्षा हुने भन्दै कुवेत सरकारले  भोलि अर्थात् नोभेम्बर १४ तारिख बुधवारका दिन पनि स्कुल कलेज लगाएतलाइ सार्वजनिक बिदा दिने घोषणा गरेको छ। बिगत केहि दिन देखि कुवेतमा भारि बर्षा भैरहेकोले उक्त बर्षाको क्रममा मानवीय क्षेति न्युन रहे पनि भौतिक क्षेति भने ठुलों रुपमा भएको…

Image

तीतोपाटी- खोटाङ ज़िल्ला, दिक्तेल रूपाकोट मझुवागडी वडा नं. ३, (बाम्राङ्ग सामातुङ्ग) निवासी विदेश राईको नाबालक छोरा बर्ष ५ का आँखाको क्यान्सर पिडित अंकित राईलाई कुवेतबाट ८१ हजार २६ रुपैया आर्थिक सहयोग आज तिलगंगा अस्पताल परिसरमा एनआरएन आइसिसी सदस्य अमित राई,गोरखापत्रका सहसम्पादक राजेश चाम्लिङ, लेखक तथा पत्रकार गणेश कुमार राई,समाजसेवि इन्द्र…

Image

तितोपाटी - निर्वाचन आयोगले अब हुने आवधिक निर्वाचनमा विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन गृहकार्य थालेको छ। त्यसका लागि कुन–कुन मुलुकमा के–कस्तो कानूनी व्यवस्था रहेको छ भन्ने विषयमा अध्ययन अनुसन्धान सुरु गरिएको आयोगका सहसचिव एवं प्रवक्ता दीपक सुवेदीले जानकारी दिए। अर्थ मन्त्रालयबाट उपलब्ध बजेटबाट अर्काे मुलुकमा गएर अहिले अध्ययन गर्न जान…

Image

तीतोपाटी-नेपाल पत्रकार महासंघले रुकुमका पत्रकार लोकेन्द्र खनाल र लोकमणि राईमाथि गरिएको कुटपिटको भत्र्सना गरेको छ । महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी यी दुई घटनाले पत्रकारहरुको सुरक्षा अवस्था कमजोर रहेको उल्लेख गर्दै घटनामा संलग्नहरुलाई कानुनी कारवाही गर्न सम्बन्धित पक्षसँग आग्रह गरिएको छ । ‘‘नागरिक दैनिकका रुकुम सम्वाददाता लोकेन्द्र खनाललाई नेकपा…