Monday 22nd June 2026
प्रवास
Image

तितोपाटी - भारतबाट १३ नेपाली महिलाको सोमबार उद्धार गरिएको छ। भारतको अहमदाबाद र बैङ्गालोरबाट उनीहरुको उद्धार गरिएको हो। समाजसेवी तथा माइती इन्डियाका कार्यकर्ता बालकृष्ण पाण्डेको नेतृत्वमा अहमदाबादबाट ५ जना र बैङलोरबाट ८ जना गरी १३ नेपाली महिलाको उद्धार गरी मंगलबार नेपाल ल्याइएको छ। समाजसेवी पाण्डेले महिलाहरुलाई विभिन्न प्रलोभनमा पारी दलालले भारतका विभिन्न…

Image

हरि कृष्ण न्यौपाने- नुवाकोट बेलकोट गढी नपा-१३ घर भई कुवेतमा सबारी चालकको रुपमा कार्यरत सन्त बहादुर तामाङको सडक दुर्घटनामा मृत्‍यु भएको छ।हिजो डिसेम्बर २२ तारिक, शनिबार,२०१८का दिन आँफैले चलाएको गाडी ठोक्किएर कुवेतको ३० नं सोइबा रोडमा सन्त बहादुरको मृत्‍यु भएको हो ।  कल्याणकारी नेपाली यूबा समाज कुवेतका उपाध्यक्ष तथा मृतक…

Image

तीतोपाटी- कतारमा रहेका किराँतीहरुले एक भव्य साझा साँस्कृतिक कार्यक्रमको आयोजना गरि उनीहरुको महान चाड उधौली पर्व मनाएकाछन् । नेपालबाट समेत चर्चित कलाकारहरू झिकाएर त्यहाँ उपलब्ध स्थानीय कलाकारहरुको साथमा गरिएको उक्त कार्यक्रम साच्चै अविस्मरणीय भएको बुझिएको छ । उधौली पर्वको उपलक्ष्यमा आयोजित “बृहत साँस्कृतिक कार्यक्रम-२०७५” नाम दिईएको उक्त कार्यक्रमको लागी नेपालबाट…

Image

तितोपाटी डट कम-कुवेतको महाबुल्ला ब्लक-२ स्थित झाडी ग्राउण्डमा सम्पन्न भलिबल खेलमा कल्याणकारी नेपाली यूबा समाज कुवेत टिम प्रथम भएको छ।हिजो २१ डिसेम्बर,शुक्रवार २०१८का दिन सम्पन्न उक्त भलिबल प्रतियोगितामा भारतिय टिमलाई हराउदै कल्याणकारी नेपाली यूबा समाज टिम बिजयी भएको हो। कल्याणकारी नेपाली यूबा समाज कुवेतका कार्यबाहक अध्यक्ष सुबास श्रेष्ठले तितोपाटी डट…

Image

बसन्त थापा- कुवेत/ किरातीहरुको महान चाड उधौली , स्यादर पिदर , चासोक तङ्नाम – ५०७८ लाई किराती तथा गैरकिरातीहरु द्वारा कुवेतमा २१ डिसेम्वर शुक्रवारका दिन भव्यताका साथ सम्पन्न भएको छ। किरात समुदायले मंसिरे पूर्णिमामा उधौली विभिन्न कार्यक्रम गरी देश बिदेशमा धुमधामका साथ मनाउँने प्रचलनलाई निरन्तरता दिन कुवेतमा स्थापित तीन किराती…

Image

हरि कृष्ण न्यौपाने-काभ्रेपलान्चोक घर भई केही समय देखी ईराकको इर्बिलमा कार्यरत ३३ बर्षिय रुप बहादुर गोलेको ईराकमै मृत्‍यु भएको छ।राहदानी नं:-०७४६३३३८ रहेका गोलेको गत नोभेम्बर-२७, २०१८का दिन मृत्‍यु भएको हो। ईराकमा रहेका नेपालीहरुको पनि समस्या हेर्दै आएको नेपाली दुताबास कुवेतका दितिय सचिब ज्ञान बहादुर मगरले तितोपाटी डट कमसंग भने" रुप…

Image

तितोपाटी डटकम-कुवेतको नेपाली समाजमा स्थापनाको छोटो समयमै बिभिन्न राहत-उद्दार, सामाजिक अभियानमा हातेमालो र खेलकुदको माध्यमबाट सेवा पुर्याउदै आएको कल्याणकारी नेपाली यूबा समाज कुवेतको कार्यबाहक अध्यक्षको जिम्मेवारी सुबास श्रेष्ठलाई दिईएको छ।आज डिसेम्बर २१,२०१८का दिन कल्याणकारी नेपाली यूबा समाज कुवेतको बैठकबाट श्रेष्ठलाई उक्त जिम्मेवारी दिईएको हो। तितोपाटी डट कमसंग कुरा गर्दै कल्याणकारी…

Image

राज मल्ल - वैदेशिक रोजगारीको शिलशिलामा कुवेत अाइ  घरेलु महिला कामदारको रुपमा काम गर्दै आएकी गाछी -९ झापा घर भएकी गोमा दर्जी स्पोन्सरको कुटपिटबाट सख्त घाइते भएकी छन । करिव डेढ़ बर्ष पहिला अन्यबाटोबाट कुवेत आएकि गोमा दर्जीमाथि सुरुबाटै लगातार कुटपिट भइआएकोमा ४ दिन पहिला मरणासन्न हुनेगरि कुटपिट भएको र…

Image

माधव पौडेल- आगामी डिसेम्बर २५,२०१८ देखी जनावरी-२,२०१९ सम्म ९ दिनको नेपाल अध्ययन भ्रमण जान लागेका कुवेतका बिभिन्न बिद्यालयहरुका विद्यार्थीहरुसंग नेपाल जानु पूर्व जानकारीका लागि नेपाली दुताबास कुवेतले अन्तर्कृया तथा नेपाल चिनारी कार्यक्रम सम्पन्न गरेको छ।डिसेम्बर १९ का दिन कुवेत सिटीको मुर्गबमा रहेको एक बिद्यालयमा उक्त नेपालबारे चिनारी तथा अन्तर्कृया कार्यक्रम…

Image

तीतोपाटी- अजमानको बसपार्क नजिकै अल बुस्तान भन्ने ठाउँमा भेटिन्छ, चाइना टाउन रेस्टुरेन्ट । नाम सुन्दा विदेशी भएपनि यसका सञ्चालक भने नेपाली हुन् । विदेशहरूमा चाइनिज रेस्टुरेन्टको ब्रान्ड बनेको चाइना टाउन रेस्टुरेन्ट यूएईका विभिन्न स्टेटमा मात्रै नभएर अन्य देशहरूमा पनि यी ब्रान्डका रेस्टुरेन्टहरू पाइन्छन् । हो, तिनै चाइनिज ब्रान्डको रेस्टुरेन्टका सञ्चालक…