तितोपाटी- कुवेतमा एक नेपाली महिलाले झुण्डीएर आत्महत्या गरेकी छिन । भरतपुर महानगर पालिका-१८ चनौली,चितवन रायगंजकी ३३ वर्षीय सितादेवी नेपाली शनिवार स्थानीय समय अनुसार बेलुका करिब ६ बजे कुवेतको फरवानिया स्थित कम्पनीको आवासमा रहेको शौचालय भित्र झुण्डीएको अवस्थामा फेला परेकी थीइन। कुवेतको प्रख्यात कम्पनी लासपालमासमा बिगत ६ वर्षदेखी कार्यरत रहदै आएकी नेपालीले आत्महत्या गरेको प्रारम्भिक रिपोर्ट आएको र उनी कार्यरत…
तितोपाटी- कुवेतको अल्मुल्ला क्लिनिङ् कम्पनीमा कार्यरत नेपालीहरुले पोल्यान्डमा स्पाइनल मस्कुलर एट्रोफी ( SPINAL MUSCULAR ATROPHY (SME-1)रोगको उपचारार्थ सियोना श्रेष्ठको उपचारका लागी आर्थिक सहयोग गरेको छ। कोरोना महामारीको समयमापनि सहयोगी भावना बोकेर बिरामी १३ महिने बालिका सियोना श्रेष्ठको लागि नेपालीहरुको चाड तिहारको अवसरमा कम्पनीकै महिलाहरुको आवासभित्र सिर्जना सुनार र साथीहरु मिलेर…
म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिति कुवेतले दुई जना अस्पतालमा उपचाररत र दुई जना मृतकको परिवारलाई आर्थिक सहयोग गरेको छ । हिजो म्याग्दीको बेनी स्थित मोना कुवेतका सदस्य बिमल पुनले उक्त आर्थिक सहयोग रकम पीडित र मृतकका आफन्तलाई हस्तान्तरण गरेका हुन । कुवेतबाट दुबै मृगौलामा समस्या भए पछि…
के हो यो ? न छ प्रतिपक्षको आवाज , न कुनै छ विकासको रूप। छ त केवल अँध्यारो अनि मौनता चिर्न नसकिने गरिबी अनि अनकन्टार अवस्थाको पीडा अनि , भष्टाचार पनि गर्दिन गर्न पनि दिन्न भनेको एसियामा प्रथम भएछौ कस्तो अचम्म! भ्रष्टचारमा के भो? भनेर सोध्ने कसलाई यहाँ के हुँदैछ…
तीतोपाटी - राष्ट्रिय जनमोर्चा नेपालको वैदेशिक भातृ संगठन कुवेत नेपाली एकता समाजले राष्ट्रिय जनमोर्चाको युवा दस्ता अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहित परिवारका सदस्यहरू चढेको गाडी त्रिशुली नदीमा खसी उपाध्यक्षकी श्रीमती, छोरी र चालकको मृत्यु तथा उपाध्यक्ष स्वयं गम्भीर घाइते भएको खबर प्रति गहिरो दुःख प्रकट गर्दै एक…
तितोपाटी- गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले कोरोना भइरसका कारण रोजगारी गुमाएर नेपाल फर्किने हवाईभाडा समेत जुटाउन नसकेका थप १४ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काएको छ । नेपाल फर्किनका लागि भाडा समेत जुटाउन नसकेका थप १४ जनालाई टिकटको व्यवस्था गरी स्वदेश पठाइएको गैर आवासीय नेपाली संघ…
तितोपाटी- पूर्व श्रमस्वीकृति नलिई कतार पठाउने भन्दै कामदारसँग अन्तर्वार्ता लिने अर्को म्यानपावर कम्पनीमा पनि मंगलबार वैदेशिक रोजगार विभागले छापा मारेको छ । लाजिम्पाटस्थित होप इन्टरनेसनलमा विभागले छापा मारेको हो । छापा मार्ने क्रममा नेपालस्थित विदेशी दूतावासको गाडी पनि म्यानपावर कम्पनी परिसरमै भेटिएको छ । विभागको टोली पुगेको थाहा पाएपछि अन्तरवार्ता…
राम्रो कुरा गर्यो भने राम्रै आईलाग्छ भाइसाथी भएपछि मौका मिलिहाल्छ शारदाको पूजा गर्दा धेरै साथी भेटेँ सबैसँग मित्रभाव रहेको म देखेँ ।१।🌷🙏🌺 ब्रह्माण्डमा सबै चिज चक्र जस्तै चल्छ सबै चिज शुन्यतामा परिक्रमा गर्छ यौटा चिज अर्कोलाई आकर्षण गर्छ गुरुत्वको नियमले यही कुरा बोल्छ ।२।🌷🙏🌺 आगो सदा तातो हुन्छ सबैलाई पोल्छ…
तितोपाटी- साउदी अरेबियामा कोभिड १९ र अन्य कारणले अलपत्र परेका ५ सय ३ जना नेपालीलाई एनआरएन साउदीले खाद्यान्न सहयोग गरेको छ। यो सँगै १२ जना नेपालीलाई हवाई टिकटको व्यवस्था समेत गरेको छ । एनआरएन साउदीका अनुसार कोभिड १९ को मध्यनजर गर्दै साउदीमा कार्यरत नेपालीलाई आवश्यक पर्ने सहयोगको लागि उचित कदम…
तितोपाटी- कोरोना संक्रमण सुरु भएयता विभिन्न १९ वटा देशमा रहेका २९३ जना नेपालीको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो तथ्यांक शनिबार साँझसम्मको हो । समितिका अनुसार कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अबरमा ८४ जना, यूकेमा ६९ जना र…
![]()