तितोपाटी- वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ। आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदीअरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। बोर्डका अनुसार आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका १५ वटा शवमध्ये मलेसियाबाट १२ वटा, साउदी अरबबाट दुईवटा र कतारबाट एउटा शव…
तीतोपाटी - बदर अल समा मेडिकल सेन्टर फरवानियाको प्रायोजन रहेको रिगाइ क्रिकेट क्लबको खेलाडी जर्सी एक समारोहका बिच बदर अल समा मेडिकल सेन्टरमा सार्वजनिक गरिएको छ । गत अप्रैल २ तारिक बदर अल समा मेडिकल सेन्टर फरवानियाका शाखा प्रबन्धक अब्दुल रजाकले क्रिकेट खेलाडीहरूले लगाउने जर्सी सार्वजनिक गरि क्रिकेट टीमका कप्तान…
मगण सगण तगण भगण गुरु गुरु आठ अक्षरमा विश्राम । सबैजनामा साहित्यिक नमन! भनिन्छ लक्ष बिनाको जीवन धागो बिनाको चंगाजस्तै हुन्छ । मान्छेले आफूले चाहे अनुसार आफूलाई परिमार्जित गर्नसक्ने शक्ति प्राप्त गरेको छ । तर पशुमा यो सम्भव छैन । प्रशिध्द मोटिभेटर टोनी रविन्स, ज्याक क्यान फिल्ड, रोन्डा बर्न्सको भनाइ…
तितोपाटी- गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्, मध्यपूर्व क्षेत्रीय युवा विभागले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल, सेकेण्ड जेनेरेशन –२०२१, सिजन वान’ आयोजना गर्ने भएको छ । नेपाली कला, संस्कृतिको संरक्षण एवं प्रवासमा बसेर संगीत साधना गरिरहेका नेपाली प्रतिभाहरूलाई पहिचान एवं प्रवर्द्धन गर्ने उद्देश्यले ‘ग्लोबल एनआरएन सिंगिङ आइडल सेकेण्ड जेनेरेशन–२०२१’ को आयोजना…
तितोपाटी- खाडी राष्ट्र साउदी अरबमा साइबर कानून अत्यन्तै कडा रहेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले साइबर अपराधबाट बच्न विशेष सतर्कता अपनाउन साउदी अरबमा कार्यरत नेपाली कामदारहरुलाई अनुरोध गरेको छ। साउदी अरबमा साइबर अपराधविरूद्धको कानून २००७ लागू छ। उक्त कानून उल्लंघन गरेमा ५ वर्ष जेल सजायँसहित करिब ३० लाख साउदी रियालसम्म जरिवाना…
तितोपाटी- दक्षिण कोरियामा बसोबास गर्ने नेपालीलगायत विदेशी नागरिकको राहदानीको अवधि सकिएमा प्रवेशाज्ञा (भिसा) थप नहुने भएको छ। यहाँको न्याय मन्त्रालयले नयाँ नियम बनाई सूचना जारी गर्नुका साथै यहाँस्थित नेपाली राजदूतावासमा समेत पत्र काटेर उक्त नियमका बारेमा जानकारी गराएको हो। सूचनामा प्रवेशाज्ञा थप गर्न अनिवार्यरूपमा राहदानीको अवधि हुनुपर्ने बताइएको छ। न्याय…
तीतोपाटी - गाैतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण सहयोगार्थ कुवेतमा पनि सहयोग संकलन अभियान चलाइने भएको छ तर यो सहयोग अभियान कुनै संघ संस्था वा समुहले चलाउन लागेको नभइ कुवेतको नेपाली समाजका चिरपरिचित सकृय युवा नवराज पराजुलीले संचालन गर्न लागेका हुन् । गैर अावासिय नेपाली संघ, राष्ट्रिय समन्वय समिति कुवेतका युवा…
बन्धनलाइ शत्रु ठान्छु, स्वतन्त्रता खोज्न थालें । अन्धकारलाई शत्रु ठान्छु उज्यालो खोज्न थाले ।। स्वतन्त्रतालाई कसैले यहाँ बन्दी बनाइ दिएछ । उषाको किरण क्षितिजपारी कतै छेकि दिइएछ ।। दयाकृपा चाहिदैन मलाई अधिकार खोज्न थाले । भिक्षादान चाहिँदैन मलाई कर्मभूमि खोज्न थाले ।। अधिकार खोजेर पाइदैन त्यसै, यहाँ संघर्ष गर्नु छ…
म्रभ्नैर्यानां त्रयण, तृमुनियतियुता:, स्रग्धरा कीर्तितेयम् ।>🌷🙏🌺 थोत्रो पाटी उज्यालो, मलिन तृणकुटी, कन्दरा झन् उज्यालो, भिक्षा भारी उज्यालो, अझ वन-वनको साग सिस्नु उज्यालो । फ्याङ्लो गुन्द्री उज्यालो, वरपर घुमदा जीर्ण कन्था उज्यालो, तृष्णाको तुच्छ जालो मनबीच नभए, जो मिल्यो सो उज्यालो ।। सत्य सन्देश- लेखनाथ पौड्याल होपापापी बढेको सकल भुवनमा लोभको…
तितोपाटी- गैरआवसिय नेपाली संघ (एनआरएनए) कुवेतद्वारा पिडितहरुको उद्दार कार्यलाई निरन्तरता दिईरहेको छ। पछिल्लो पटक थप ५ जना पिडितहरुको उद्दार गरेर नेपाल पठाए संगै हालसम्म कुवेतबाट ४१ जना नेपालीलाई उद्दार गरेको एनआरएनए कुबेतका महासचिब दिल पाख्रिनले जानकारी दिएका छन । एनआरएनए कुबेतले उद्दार गरेका मध्ये १७ जना महिला र २४ जना …
![]()