Tuesday 28th July 2026
प्रवास
Image

तीतोपाटी - राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीपरिषदको सिफारिशमा प्रतिनिधि सभा विघटन गरी मध्यवधि निर्वाचन घोषणा गरेको विरोधमा कुवेतमा रहेका ५ राजनीतिक पार्टीका भातृ संगठनहरूले संयुक्त प्रेस विज्ञप्ति प्रकाशित गरेका छन् । पाँच वटै भातृ संगठनका प्रमुखहरूले हस्ताक्षर गरि प्रकाशित गरिएकाे प्रेस विज्ञप्तिमा प्रधानमन्त्री केपि शर्मा ओलीले षड्यान्त्रपुर्वक राष्ट्रपतिलाइ प्रयोग गरि पदको…

Image

तितोपाटी- कुवेतमा गर्मी बढेपछि आगामी जुन एक तारिक देखी खुल्ला क्षत्रमा काम गर्न वा गराउन कुवेत सरकारले रोक लगाउने भएको छ । कुवेत जनशक्ति सार्वजनिक प्राधिकरणका अनुसार अत्यधिक तातोको अवधिमा दिउँसो काम रोक्ने निर्णय जून देखि सुरु हुने रअगस्टको अन्त्यसम्म जारी रहने, (PAM) लाई उद्धृत गर्दै अरबटाइम्सले लेखेको छ । बाहिरी तापक्रम उच्च हुने भएकाले कामदारको…

Image

तितोपाटी- रोजगारीको सिलसिलामा कोरिया आई विगत तीन वर्षदेखि यहाँ कार्यरत रामेछाप मन्थली नगरपालिका भुलुवाजोरका विष्णु श्रेष्ठले आइतबार साँझ घाँटीमा पासो लगाई आत्महत्या गरेका छन् । उक्त घटनालाई रामेछाप सम्पर्क समिति दक्षिण कोरियाका पूर्वअध्यक्ष भीम खड्काले पुष्टि गर्नुभएको छ । मन्थली नगरपालिका भुलुवाजोरका श्रेष्ठ किम्हे खिन्हुङस्थित मासुका लागि पालिने एक गोरु…

Image

तितोपाटी- बहराइनले नेपालसहित एसियाली पाँच देशका नागरिक प्रवेश निषेध गरेको छ।गत में २४ तारिक देखी लागु गरिएको उक्त नियम अर्कों सूचना जारी नहुन्जेल निरन्तर रहने छ। एसियाली मुलुकहरु नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र बंलादेशबाट बहराइन आउन प्रतिबन्ध लगाइएको हो। कोरोनामहामारी फैलिएका देशहरुलाई रेड लिष्टमा राखेर बहराइनले ती देशहरुबाट बहराइन प्रवेश…

Image

तीतोपाटी डटकम-सौल । गैर आवासिय नेपाली समन्वय परिषद (एनआरएन) कोरियाको पन्जिकृत सदस्यता आवेदनको समय थप गर्न दक्षिण कोरियामा क्रियाशिल नेपाली संघ संस्थाहरूले गरेका छन् । ति संघ संस्थाहरूले आज एक बिज्ञप्ति सार्वजानिक गर्दै तत्काल समय थप गर्न माग गरेका हुन् । ति संघ संस्थाहरूले एनआरएन कोरियाले पन्जिकृत सदस्यता आवेदनको समय…

Image

कोभिड महामारीका कारण अन्तर्राष्ट्रिय उडान बन्द हुँदा खाडी तथा मलेसियामा नेपालीहरू समस्यामा पर्ने क्रम बढेको छ। करार अवधि सकिएका तथा विविध कारण स्वदेश फर्कनुपर्ने अवस्थाका नेपालीहरू उतै रोकिँदा समस्यामा पर्ने क्रम बढ्न थालेको हो। सोमबार आयोजित एक भर्चुअल कार्यक्रममा बोल्दै मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले हाल पहिलो चरणको महामारीमा…

Image

तीतोपाटी डटकम-अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी शनिवार महानन्द सापकोटा जयन्ती तथा प्रतियोगितात्मक कवि गोष्ठी गर्ने भएको छ । भाषाशास्त्री सापकोटाको १२५ औँ  जन्मजयन्तीको अवसर पारेर आयोजना गर्न लागिएको उक्त कार्यक्रमा  वाचित प्रतियोगी कविता मध्येबाट तीनजनालाई जनही एकएक सय  अमेरिकी डलरको पुरस्कार प्रदान गरिने छ । पुरस्कारको प्रायोजन अनेसास बोर्ड परिषदका…

Image

        हरी कृष्ण न्यौपाने-दाङ घर भई ६ बर्ष देखी कतारमा कार्यरत प्रदिप सार्कीको मृत्‍यु भएको छ। सार्की १८ मेई,२०२१ का दिन बेलुकी खाना खाएर सुतेका तर बिहान नउठे पछी साथीहरुले उनलाई तत्काल अस्पातल पुर्याइेएकोमा अस्पातलले मृत घोषणा गरेको थियो। नेपाली राजदूताबास कतारका दितिय सचिब भुवन भट्टले तीतोपाटी…

Image

तीतोपाटी - कुवेतमा कृयाशिल र धेरै सदस्यहरू भएको संस्थाको रूपमा चिनिएको संस्था नेपाल कुवेत सरोकार समाजले मास्क र सेनिटाइजर संकलन अभियान संचालन गरेको छ । विश्वव्यापी महामारी कोरोनाको दोश्रो लहर नेपालमा पनि फैलिन गइ नेपालको जनजीवन अाक्रान्त बन्दै गएपछि चाैतर्फी रूपमा सहयोग जुटाउने प्रयास भइरहेका बेला कुवेत स्थित नेपाल कुवेत…

Image

हरी कृष्ण न्यौपाने - बुद्दशान्ती-७, धारागोला भ्यूटावर झापा घर भई कुवेतमा घरेलु महिला कामदारको रुपमा कार्यरत मुना राईको हृदयघातको कारण मृत्‍यु भएको छ। भारतीय बाटो हुँदै करिब ३ बर्ष अघी कुवेत आएकी मुनाको २० मेई,२०२१ बिहीवारको दिन मृत्‍यु भएको हो । नेपाली राजदूतावास कुवेतका द्वित्तीय सचिव श्रीकृष्ण सिलवालले तीतोपाटी डट…