Thursday 30th May 2024
फोटो फिचर
Image

एउटा अक्करे भीर, दुहुनो गाई बन्न सक्छ ? धौलागिरि गाउँपालिका-४ मुदीको नाउरा भीर र पञ्चायत, बहुदल, माओवादी विद्रोह हुँदै गणतन्त्र र स्थानीय सरकारलाई भोट माग्ने र कमाउने भाँडो बन्यो । पञ्चायतदेखि बहुदलकालभरी हरेक वर्ष नाउराको भीरमा गोरेटो बाटो खन्न बजेट छुट्टिन्थ्यो । खासै प्रगति भएन । माओवादीले विद्रोहकालमा गाउँगाउँबाट मान्छे…

Image

तितोपाटी - रसियामा भइरहेको विश्वकप फुटबल अन्तर्गत आज हुने खेलमा सबैको नजर नियोनल मेसीको अर्जेन्टिनामा जाने छ । आज उ गर या मरको अवस्थामा छ । आजको खेल जित्न नसकेमा ऊ घरफिर्ता हुने देखिन्छ । यसकारण पनि आज राती पौन १२ बजे हुने खेलमा अर्जेन्टिनामा धेरैको नजर जाने छ । आज…

Image

तितोपाटी - छिमेकी मुलुक चीनको ६ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओलीसहितको प्रतिनिधिमण्डल आज स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली आज बिहान १०ः१५ बजे स्वदेश आइपुगेका हुन् उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाललगायतले स्वागत गरेका थिए । प्रतिनिधि मण्डलले…

Image

तितोपाटी - विश्वकप फिभर विश्वभरी नै लागेको छ । चार बर्षमा एक पटक हुने फुटबलको महासंग्राम यस पटक रसियामा भइरहेको छ । यस्तो बेलामा फ्यानका अनेक हत्कण्डा देखिन्छ । आइतबार राती भएको पेरु र डेनमार्कबीचको खेलमा पेरु पराजय भयो । पेरुका खेलाडीलाई अझ उत्तेजित बनाउनका लागि महिला समर्थकले नांगिदिए । पेरुका…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा छ—दिवसीय औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान प्रधानमन्त्री ओलीसहितको टोली हिमालय एयरलाइन्सको विशेष विमानबाट चीनको राजधानी बेइजिङ प्रस्थान गरेका हुन। प्रधानमन्त्री ओलीलाई बिदाई गर्नका लागि विमानस्थलमा सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री तथा…

Image

तितोपाटी – नायिका तथा निर्मात्री ऋचा शर्माले टेलिश्रृंखला ‘हाम्रो टिम’मा फुटबलरको रुपमा अभिनय गरेकी छिन्।  एक टेलिभिजनबाट प्रसारण भएको सिरियल ‘हाम्रो टिम’मा फुटबल खेलाडीको भूमिकामा अभिनय गरेकी ऋचाले यो सिरियलको १३ भागसम्म फुटबल खेलिन्। विश्वकपको मुखैमा  हरेकले आआफ्नो टिम छानिरहँदा ऋचाले आफू जर्मन टिमको पक्षमा रहेको बताइन्। ‘मैले च्यारिटीका लागि …

Image

बसन्त थापा- कुवेतको सिटी स्थित साद अल-अब्दुला इलाकाबाट  तीन पुरुष र तीन महिला गरी कुल ६ जना नेपाली लाई स्थानीय प्रहरीले घरेलु मदिरा सहित पक्राऊ गरेको छ। कुवेतको चर्चित  सामाजिक संजालको पेज Ayman Mat मा प्रकाशित समाचार अनुसार कुवेतको जाहरा क्षेत्रका सुरक्षाकर्मीद्वारा साद अल-अब्दुला क्षेत्रमा अवैध मदिरा कारखानाको बारेमा जानकारी…

Image

तितोपाटी डट कम अब नया डिजाइनमा बसन्त थापा- कोसेली समुह कुवेतले कुबेतको बसाईलाई बिट मार्दै अबको केहि दिनमा नेपाल फर्किन लागेका तीतोपाटी डट कम कुवेतका पुर्व महासचिव अर्जुन बस्नेत 'उदासी' र सक्रिय सदस्य मनोज काफ्ले 'मनसुन' लाई जुन ८,२०१८ शुक्रवारका दिन कुवेत सिटीको मुर्गब स्थित प्यारागन रेस्टुरेन्टमा एक कार्यक्रमका साथ…

Image

तितोपाटी - नेपालगञ्‍जबाट जुम्लाका लागि उडेको तारा एयरको विमान जुम्ला खलंगा विमानस्थलमा दुर्घटना भएको छ। नेपालगञ्‍ज विमानस्थलबाट शनिबार दिउँसो २ बजेर १५ मिनेटमा उडेको कल साइन ९ एइभी जहाज जुम्ला विमानस्थलमा २ बजेर ४० मिनेटमा अवतरण गर्ने क्रममा टायर पंचर भएर दुर्घटना भएको हो। नेपालगञ्‍जबाट उडेको जहाज जुम्ला विमानस्थलसम्म पुग्नका…

Image

डोटी- सेती नदीमा निर्माणाधीन झुलुङ्गे पुल भाँच्चिदा तीनजना घाइते भएका छन् । शिखर नगरपालिका–१ गेरुपानी र दिपायलको सिलगढी नगरपालिका–३ बाँफी जोड्ने निर्माणाधीन झुलङ्गे पुल भाँच्चिदा तीनजना कामदार घाइते भएका हुन् । निर्माण कार्य अन्तिम चरणमा पुगेपछि पुल भाँचिएको हो । पुल भाँचिदा घाइते तीनमध्ये एकको अवस्था गम्भीर छ । गम्भीर…