Saturday 31st October 2026

पेरूका महिला दर्शकको विश्वकप क्रेज (फोटो फिचर)


तितोपाटी – विश्वकप फिभर विश्वभरी नै लागेको छ । चार बर्षमा एक पटक हुने फुटबलको महासंग्राम यस पटक रसियामा भइरहेको छ । यस्तो बेलामा फ्यानका अनेक हत्कण्डा देखिन्छ ।

आइतबार राती भएको पेरु र डेनमार्कबीचको खेलमा पेरु पराजय भयो । पेरुका खेलाडीलाई अझ उत्तेजित बनाउनका लागि महिला समर्थकले नांगिदिए । पेरुका लागि यो नयाँ कुरा होइन तर विश्वबजारमा भने यसले तहल्का पिटेको छ ।


सम्बन्धित शीर्षकहरु

डोल्पा जिल्लाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट आठ जना कैदीबन्दी सुरुङ खनेर फरार भएका छन्। शुक्रबार राति भएको यो घटनापछि प्रहरीले…

लगातार परेको वर्षाका कारण मकवानपुरका विभिन्न ठाउँमा पहिरो खस्दा हेटौँडा–काठमाडौं जोड्ने दुई छोटो दूरीका सडक अवरुद्ध भएका छन्। यसले यात्रा…

चक्रवात ‘अर्नब’ को प्रभावले मुस्ताङको उपल्लो क्षेत्रमा भारी हिमपात र तल्लो क्षेत्रमा लगातार वर्षा भएको छ। हिमपातका कारण नेपाल–चीन सीमा…

प्रतिकृयाहरू
...