Monday 6th October 2025
नेपालको समाचार
Image

तितोपाटी - देशकै जेठो वीर अस्पतालको आकस्मिक कक्षमा चिकित्सक र स्वास्थ्यकर्मीको अभाव भएपछि बिरामीको बिचल्ली हुन थालेको छ । एकातिर आकस्मिक कक्षमै स्वास्थ्यकर्मी अभाव छ भने अर्कोतिर अस्पतालकै कमाउ अड्डामा स्वास्थ्यकर्मीको भिडभाड छ । दिनमा ३ सय भन्दा बढी बिरामी वीर अस्पतालको आकस्मिक कक्षमा पुग्छन् । आकस्मिक कक्षमा ३२ जनाको दरबन्दी…

Image

तितोपाटी - संविधानसभामार्फत बनेको नेपालको सविधान जारी भएको २०७२ आसोज ३ को अवसरलाई राष्ट्रिय महत्वको उत्सव मान्दै आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी तेस्रो संविधान दिवस मनाइदैछ। संविधान दिवसको अवसरमा सरकारले आज राजधानीको सैनिक मञ्च टुडिखेलमा एक विशेष समारोहको आयोजना गरेको थियो। राष्ट्रपति विद्यादेबी भण्डारी, प्रधानमन्त्री केपी शर्माओली, प्रधान न्यायाधीशलगायतका स्वदेसी तथा…

Image

तितोपाटी - कुवेतमा नमुना बिश्वकर्मा समाज नेपाल- कुवेतले नजिन बि. क. बचाउ अभियान चलाउने भएको छ । म्याग्दी जिल्ला धौलागिरी गाउँपालिका -२ लम्सुङका प्रेम बि.क को छोरा नजिन बि.क को अाँखामा बिगत पाँच महिना पहिले मासु पलाएको थियो । बिस्तारै आखामा मासुको आकार बढ्दै गएको र अाँखामा क्यान्सर भएर अाँखाकाे…

Image

तितोपाटी - बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । महिला अधिकारकर्मीहरुको सहयोगमा शनिबार ललितपुरमा पत्रकार सम्मेलन गरी एक १८ वर्षीया एक युवतीले आफूलाई ‘धर्मगुरु’ बम्जनले पटक-पटक बलात्कार गरेको बताएकी हुन् । बम्जनले बलात्कार गरेको भनिएकी महिला आनी हुन् । उनी ‘धर्मगुरु’ बम्जनको सिन्धुलीस्थित गुम्बामा आनी बन्न…

Image

तितोपाटी - सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण बारा, पर्सालगायतका जिल्लामा यातायात ठप्प भएको छ। चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलनको घोषणा गरेको थियो। चालकले सवारी साधन नचलाएर…

Image

तितोपाटी - महोत्तरीको गौशाला नगरपालिका–३ नवराजपुरस्थित राष्ट्रिय आधारभूत विद्यालयमा पठनपाठन खुलाचौरमा गरिँदै आएको छ । कक्षा कोठा अभावमा विद्यार्थी खुलाचौरमा पढ्न बाध्य छन् । कक्षा आठसम्म अध्ययन÷अध्यापन हुँदै आएको उक्त विद्यालयका बालबालिका विद्यालय परिसरभित्र आँपका रुखमुनि स्लेट पाटी र कापी लिएर पढ्दै गरेका देखिन्छन् । बढी रेखदेख गर्नुपर्ने शिशुदेखि तीन कक्षासम्मका…

Image

तितोपाटी - प्युठानको गौमुखी गाउँपालिका ७, नारीकोटस्थित अमृत जीवन माविमा विद्यार्थी बिरामी हुने समस्याले पठनपाठन नै प्रभावित भएको छ । विद्यार्थीको शैक्षिकस्तर खस्किएको छ । तीन वर्षदेखि यस विद्यालयको कक्षाकोठामा दोस्रो र तेस्रो घन्टी सुरु भएपछि विद्यार्थी एकोहोरो रुने, काँप्ने, छटपटिने र मुटु दुख्यो भन्दै कराउने गर्छन् । पहिले फाट्टफुट्ट समस्या देखिन्थ्यो । गत असार ५…

Image

तितोपाटी - प्रधानमन्त्री केपी शर्मा ओली यही असोज ६ ( शनिबार) गते अमेरिका प्रस्थान गर्ने भएका छन्। अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन ओली उच्चस्तरीय टोली सहित त्यसतर्फ जान लागेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्रीसँग २० जनाको उच्चस्तरीय टोली अमेरिका जाने छ। ‘राष्ट्रसंघ सबै नागरिकका लागि सापेक्ष…

Image

तितोपाटी - तीन महिना भित्र सबै तहको एकता टुंगो लगाउने निर्णय गरेको नेकपाले चार महिना पुग्दासमेत तल्लो तहको एकता अझै मिलाउन सकेको छैन। एकताका लागि गठन भएका कार्यदलले सहमति जुटाउन नसकेपछि प्रदेश, जिल्ला र जनवर्गीय संगठनहरूको एकता थप जटिल र ढिलाइ हुँदै गइरहेको छ। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको आन्तरिक…

Image

तितोपाटी -अाज यन्त्र र औजारको पूजा अर्चना गरेर  विश्वकर्मा पूजा मनाइँदैछ । यन्त्र र औजारको पूजा गर्दा शाकाहारी र शात्विक रूपमा रहेर विश्वकर्मालाई संस्मरण गरिन्छ । औजार चलाउने कलकारखाना तथा ज्यासलका कालिगढ, मजदुर र मालिकबीच हार्दिकता व्यक्त गर्ने दिनका रूपमा पनि यो दिनलाई लिइन्छ । विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना…