Monday 27th May 2024
नेपालको समाचार
Image

तीतोपाटी- कालिमाटी फलफूल तथा तरकारी बजारमा अब किसानका पनि स्टल रहने भएका छन्। हाल व्यापारीका मात्रै स्टल हुँदा उपभोक्तालाई बढी मूल्य पर्ने र किसानले पनि उचित मूल्य नपाउने समस्या भएपछि कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किसानका स्टल राख्ने व्यवस्था गर्न लागेको हो। कालिमाटीमा रहेको बेथिति हटाउन र सुधार…

Image

तीतोपाटी- नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ एक महिनादेखि प्रहरी हिरासतमा छन् । प्रकाण्ड दाङ प्रहरीको हिरासतमा भए पनि कालिकोट प्रहरी भने कोसेली बोकेर उनको घरमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएसपी विनोद शर्माको टोली प्रकाण्ड र उनको परिवारको बारेमा बुझ्न नरहरिनाथ नगरपालिका–६ माल्कोटस्थित घरमा…

Image

तितोपाटी - संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सर्वसम्मत अनुमोदन गरेको छ । उनीविरुद्ध चारवटा उजुरी परेको भए पनि एउटा उजुरी फिर्ता भइसकेको थियो भने बाँकी तीनवटा उजुरीका विषयमा छलफल भएको थियो । सोमबार बिहान संसदीय सुनुवाई समितिमा भएको छलफलपछि उनको नाम सर्वसम्मत अनुमोदन भएको हो । उनीविरुद्ध परेको उजुरीमा सशस्त्र…

Image

तितोपाटी - स्वदेशमा रोजगारी नपाएर बिदेसिने धुनमा रहेका बेरोजगार युवासँग दैनिक ५० लाख रुपैयाँ हाराहारी ठगी हुने गरेको पाइएको छ। वैदेशिक रोजगारीमा गए ‘पैसा टिप्न’ पाइन्छ भन्ने प्रलोभनमा परेका युवासँग मेनपावर र तिनका एजेन्टले ठूलो रकम ठगिरहँदा सरकारी निकाय भने रमिते जस्तै देखिन्छन्। जसरी पनि विदेश जानुपर्छ भन्ने सोच पालेका बेरोजगार…

Image

तितोपाटी - तितोपाटी - नुवाकोटमा शनिबार भएको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएकाको शव आज विदुर हुँदै काठमाण्डु ल्याइएको हो। शवलाई एयर अल्टिच्युड, सिम्रिक र हेलि एभरेष्टमार्फत शव काठमाडौँ  ल्याइएको हो। दुर्गम स्थानमा भएका कारण शव ल्याउन कठिनाइ भएको र रातभरि प्रहरी र स्थानीयवासीको सक्रियतामा शवको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले…

Image

तितोपाटी - गोरखापत्र संस्थानमा कागज खरिदको बहानामा करोडाैको घोटाला भएको पाइएको छ । सरकारको पूर्ण स्वामित्वमा रहेको नेपालको सबैभन्दा पुरानो सञ्चार संस्था गोरखापत्र संस्थानमा जताततै भद्रगोल, अनियमितता र व्यापक भ्रष्टचार हुने गरेको पाइएको छ । यही भद्रगोल व्यवस्थापनका कारण संस्थानको आम्दानी र उत्पादनमा क्रमश ह्रास आउनुका साथै जुनसुकै बेला संस्थान…

Image

तितोपाटी - बेगनासतालमा शनिबार डुंगा दुर्घटना हुँदा बेपत्ता भएका ६ जनाको शव भेटिएको छ । यससँगै दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । बेगनासा कमलनाथ कँडेलको घरमा तीजको दर खान गएका आफन्तहरु चढेको डुंगा डुबेको थियो । बेपत्ता ५ वर्षीय प्राचीन पौडेल, १७ वर्षीया मनिशा बजगाईं, ८ वर्षीय शिव खनाल, ७…

Image

तितोपाटी - भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंशी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु-याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र…

Image

चन्द्र बिश्वकर्मा - कुवेतको कुक्जे कम्पनीमा कार्यरत रघुगंगा गाउँपालिका–३ मतारेका गणेश बहादुर किसान (थापा) लाई म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यसमिति कुवेतले आर्थिक सहयोग गरेको छ । कुवेतको आदान अस्पतालमा झन्डै ५० दिनको उपचार पछि हिजो स्वदेश फर्किएका गणेश लाई म्याग्दी मोनाले नेपाली रु. ४०,००० हजार आर्थिक सहयोग गरेको…

Image

तितोपाटी - शंकर इलेक्टिक इन्डष्ट्रिज कम्पनीको कागजपत्र कीर्ते गरेर ७० करोड रुपैयाँ सम्पत्ति ठगी गरेको आरोपमा १२ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कम्पनी रजिष्टार कार्यालयका चार कर्मचारी पनि छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का अनुसार यो गिरोहले सुरुमा शंकर इलेक्टिकका सञ्चालक राम निरञ्जन जटियाको घरबाट कम्पनीको कागजात…