तीतोपाटी-सामूहिक बलात्कारपछि युवतीलाई मराणसन्न हुनेगरी कुटपिट गर्ने तीन अभियुक्तलाई १० वर्ष २ महिना कैदको फैसला भएको छ। ललितपुर जिल्ला अदालतका न्यायाधीश धनसिंह महराको इजलासले जबर्जस्ती करणीमा १० वर्ष, ज्यान मार्ने उद्योगमा १० वर्ष र चोरी मुद्दामा ६० दिनको फैसला सुनाएको हो। अदालतका स्रेस्तेदार चन्द्रप्रकाश तिवारीका अनुसार तीनै अभियुक्तले अधिकतम १०…
तीतोपाटी- राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकमा पूर्ण धार्मिक स्वतन्त्रतासहित हिन्दूराष्ट्र कायम गराउनका लागि दबाब दिन बुधबारदेखि मेची महकाली यात्रा शुरु गरेको छ । यात्राको क्रममा आज दोस्रो दिन झापाको विर्तामोडमा प्रतिकुल मौसमका बाबजुद पनि बिशाल जनसागर उर्लिएको छ । राप्रपाले रांके, ईलाम, फिक्कलमा सभा गर्दै विर्तामोडको ऐतिहासिक आमसभालाई सम्बोधन गरेको थियो…
तीतोपाटी- दार्चुला तिङ्कर सडकअन्तर्गत दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति भएको जीप दुर्घटनाका सबैको सनाखत भएको छ । सदरमुकाम खलङ्गाबाट दुहुँ गाउँपालिकाको हिकिला गइरहेको म१ज २८० नंको जीप दुर्घटनामा परी ११ को मृत्यु भएको थियो भने एक घाइते भएका थिए । दुर्घटनामा ११ को घटनास्थलमै मृत्यु भएको थियो । मृत्यु…
तीतोपाटी-दाङको तुलसीपुरमा टोले गुण्डा असिमसिंह राठोरको समूहले ट्याक्सी समितिका कर्मचारी गणेश हमालमाथि सांघातिक आक्रमण गरेको छ । तलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ ट्याक्सीपार्कमा हमाललाई शुक्रबार अपरान्ह ३ बजे मास्क लगाएर आएका राठोरसहितका ३–४ जनाको समूहले खुकुरी प्रहार गरेर घाइते बनाएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी…
तीतोपाटी-नेपाल सनातन धर्म संस्कृति संगठनले हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न परिवारसँग अनुरोध गरेको छ । संगठनले विज्ञप्ति जारी गरेर मन्त्री अधिकारीको मृत्यु संस्कार १३ दिन गर्न अनुरोध गरेको हो । अधिकारीका परिवारले सात दिनमा मृत्यु संस्कार सक्ने तयारी गरेको…
तीतोपाटी-प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद प्रक्रियामा रविन्द्र अधिकारी निर्दोष रहेको बताएका छन् । हेलिकप्टर दुर्घटनामा निधन भएका अधिकारीको शोक प्रस्ताव पारित गर्न शुक्रबार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले वाइडबडीबारे बोलेका हुन् । अधिकारीसँग सरोकार नै नभएको वाइडबडीको बिषय जोडेर बद्नाम गर्न खोजिएको भन्दै उनले भने, ‘यतिबेला अरु…
तीतोपाटी- ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ५ जनाको शुक्रबार अन्त्येष्टि गरिएको छ । अधिकारीको गृहनगर पोखरामा र पाँच जनाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणका कर्मचारी ध्रुवदास भोछिभया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव युवराज…
तीतोपाटी- ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सबै यात्रुको निधन भएको छ । दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित…
तीतोपाटी- दुई छिमेकी मुलुकहरु भारत–पाकिस्तानको तनाव बढेपछि नेपालमा सुरक्षा सतर्कता बढाइएको छ । भारतले मंगलबार बिहान ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएसँगै नेपालमा सुरक्षा सतर्कता बढाइएको हो । भारतीय मिराज–२००० लडाकू विमानले पाकिस्तान नियन्त्रित कश्मीरस्थित बालाकोट क्षेत्रमा एक हजार केजीको बम खसालेको हो । बम खसालिएको क्षेत्रमा…
तीतोपाटी-यी सानी नानीलाई मैले पाँच दिनदेखि देखिरहेको छु । आमा दिनभर गिट्टी बोक्छिन् । नानीलाई एकाछेउमा राखिएको हुन्छ । न रुन्छिन्, न झगडा गरेको देखिन्छ । भगवान्को रुपजस्तै । मेरो मनमा अनयासै अमिलो भएर आयो । के गर्न सक्थेँ र रु दुई प्याकेट बिस्कुट दिएँ र हलुका भएँ । यद्यपि,…
![]()