Thursday 30th July 2026
नेपालको समाचार
Image

वरिष्ठ गायक, संगीतकार तथा गीतकार योगेश वैद्यको शुक्रबार बिहान निधन भएको छ । उनको सुन्धारास्थित काठमाडौं न्यूरो जनरल अस्पताल गणबहालमा उपचारका क्रममा निधन भएको हो । बासु शशी स्मृति परिषदका सचिव प्रद्युम्न जोशीका अनुसार बिहीबार बेलुका योगेशलाई अचानक ज्वरो र रुघाखोकीको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । योगेश बासु…

Image

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै युगान्डा प्रस्थान गरेका छन्। उनी आज बिहान कतार एअरलाइन्सबाट त्यसतर्फ प्रस्थान गरेका हुन्। सम्मेलन यही माघ ५ देखि ६ गतेसम्म गणतन्त्र युगान्डाको राजधानी कम्पालामा हुँदैछ। प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा उनकी छाेरी गंगा दाहाल, परराष्ट्रमन्त्री…

Image

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार चेकजाँचमा सोमबारदेखि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ । भन्सारको सुरक्षामा बारम्बार त्रुटि भएपछि सरकारले सशस्त्र प्रहरी बललाई सहयोगीका रूपमा खटाएको हो । भन्सारकै नेतृत्व र निर्देशनमा सशस्त्र प्रहरीले विमानस्थलको आगमन कक्षको भन्सार क्षेत्रमा चेकजाँच सुरु गरेको छ । यसअघि निजी कम्पनीका सुरक्षाकर्मीले चेकजाँच गर्दै आएका थिए । अर्थ मन्त्रालयले…

Image

आज देशभर माघे संक्रान्ति पर्व मनाइदैछ । ठाउँअनुसार यसका नाम र मनाउने तरिका पनि फरक छन् । तराईमा थारुहरूले नयाँ वर्षकारुपमा माघी पर्व मनाउँदैछन् भने मगर समुदायले पनि माघे संक्रान्तिलाई नयाँ वर्षकारुपमा मनाउने गरेका छन् । सूर्य धनु राशिबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने भएकाले माघ १ गतेलाई मकर…

Image

श्रीमान ज्यु लाई खुल्ला पत्र ! बालकृष्ण घिमिरे , काठमाडौं श्रीमान ज्यु , सर्वप्रथम सकेसम्म गौशाला २६ र संदिप लामिछानेको केशलाई नछोइ तर उस्तै प्रकृतिको घटनामा आधारित सामाग्री लेख्ने अनुमती चाहान्छु । सम्माननिय श्रीमान ज्यु , सिनामंगल १८, गाउको कुनै एक बिध्यालयमा पड्दै थिइन । उनी कक्षा ८ मा पड्दै…

Image

पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको भालुबाङमा पुलबाट यात्रुवाहक बस राप्ती नदीमा खस्दा भएको दुर्घटनामा परि मृत्यु हुनेको संख्या १२ पुगेको छ । बाँकेको नेपालगन्जबाट काठमाडौंका लागि हिँडेको भे १ ख ३९१२ नम्बरको ३५ जना यात्रु बोकेको बस गए राति राप्ती गाउँपालिका–१ भालुबाङस्थित राप्ती पुलबाट नदीमा खसेको थियो । ७ जनाको…

Image

पुष्कर अथक रेग्मी - पाल्पाली सेनहरूको वंशवृक्षलाई नियाल्दा अभय राणाका खलक चितौरका राजा रत्नसेनका वंशज धर्मपाल सेन, रिब्दीकोट रियासतका राजा (१४७७–१५००) भएपछि यिनैका पनाती चन्द्रसेनका छोरा रुद्रसेन गद्दी (१५४७–१५७५) मा बसे । यिनै रुद्रसेनले रिब्दीकोटबाट राजधानी पुराना कोट अर्थात पाल्पामा कायम गरी शासन गरेपछि यिनी पाल्पा राज्यका संस्थापक भए ।…

Image

विवादास्पद तपस्वी रामबहादुर बम्जनको घरमा तीन करोड र लाखौं विदेशी मुदा फेला परेको छ । मंगलबार राति बुढानीलकण्ठको हात्तीगौँडास्थित घरबाटै पक्राउ परेका बम्जनको घरबाट प्रहरीले अहिलेसम्म तीन करोड ३० लाख र विदेशी मुद्रा फेला पारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले जनाएको छ। ‘बम्जनको घरबाट बरामद नेपाली रुपैयाँ गनेर सकियो।…

Image

नेपालीहरु विदेशिने क्रम अत्याधिक बढेको छ । पहिला पहिला रोजगारीका लागि विदेश जाने नेपालीहरु अहिले बसाइँ नै सर्न थालेका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार सन् २०२३ मा १६ लाख ३ हजार ८३६ नेपालीहरु विदेशिएका हुन् । जसमध्ये १ लाख ६३ हजार २६४ नेपाली विदेशमा बसाइँ सरेका हुन् । यसरी बसाइँ…

Image

तीतोपाटी - प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (लिटल बुद्ध)लाई पक्राउ गरेको छ । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडाैंको हात्तिगौंडाबाट पक्राउ गरेको हो । उनीविरुद्ध सर्लाही, मकवानपुर र सिन्धुपाल्चोकमा मुद्दा दर्ता छ । आनीसहित ४ जनालाई बेपत्ता बनाएको, बलात्कार गरेको र हत्या गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको…