तितोपाटी - सरकारले शिक्षित बेरोजगारहरुलाई स्वरोजगार बनाउने उद्देश्यले घोषणा गरेको शैक्षिक कर्जा कार्यक्रम एक वर्षमै असफल भएको छ । कार्यक्रम अन्तर्गत शैक्षिक प्रमाण-पत्र धितो राखेर कर्जा प्राप्त गर्न सकिनेमा यो कार्यक्रम अन्तरगत ऋण माग्न युवाहरु नआएको दावी सरकारी अधिकारीहरुले गरेका छन् । युवाहरू भने बैंकहरूले शैक्षिक कर्जा उपलब्ध नगराएको पीडा पोखिरहेका…
तितोपाटी - दार्चुलाको नौगाढ गाउँपालिका–४ स्थित गणेश विनायक माविको शौचालयको सेफ्टी ट्यांकीको ढक्कन भासिँदा चार बालबालिकाको ज्यान गएको छ। ढक्कनमाथि खेल्दै गरेका १० वर्षीया अनुस्का धामी, ८ वर्षीय सुदिश धामी, ५ वर्षीया युनिका धामी र ७ वर्षीया निरुता ठगुन्नाको मृत्यु भएको हो। ‘सेफ्टी ट्यांकीको ढक्कनमाथि माटो राखेर मैदान बनाइएको थियो’,…
श्रीमतीलाई पटक–पटक यौन हिंसा गर्ने परपुरुषबाट बचाउँदै न्याय दिलाउन एक श्रीमान् संर्घषरत छन् । न्याय माग गर्दा श्रीमान् श्रीमती दुबै ज्यानमार्ने हदसम्मका धम्की र दबाब सहिरहेका छन् । नेपाल समाचार पत्र दैनिकबाट साभार । समाजमा यस्ता श्रीमान् पनि छन् जो श्रीमतीलाई परपुरुषले यौनदासी बनाउँदा न्यायका लागि लडिरहेका छन् । भन्छन्,…
तितोपाटी- कर्तब्य ज्यान मुद्दाका फरार भएका एक अभियुक्तलाई पर्सा प्रहरीले पक्राउ गरेको छ। बहुदरमाइ नगरपालिका वडा नम्बर ८ का २७ वर्षीय प्रजा सहनीलाई पर्सा प्रहरीले छपकैयास्थित नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उनले गत चैत १८ गते स्थानीय किशोरी सहनीको हत्या गरी गहुँबारीमा फालेको प्रहरीले…
तितोपाटी- अफ्रिकी मुलुक मरिसस र नेपालबीच श्रम सम्झौता हुने भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा भइरहेको अन्तर्राष्ट्रिय श्रम सङ्गठनको शतवार्षिकी समारोहमा नेपाली समय अनुसार आज साँझ ७ः४५ मा श्रम समझदारी पत्रमा हस्ताक्षर हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका…
तितोपाटी- सरकारले ल्याएको विधेयकबाट गुठियारहरु आतंकित भएको भन्दै उनले विधेयक उपत्यकावासीलाई कुनै पनि अवस्थामा स्वीकार्य नहुने चेतावनी दिए । धर्म संस्कृतिको संरक्षणको लागि मण्डलामा आएका सर्वसाधरणलाई सरकारले निर्मम ढंगले लाठी प्रहार गर्ने काम भएको भन्दै उनले घटनाको घोर भत्र्सना गरे । उनले भने, ‘यदि धर्मलाई र यहाँको परम्परालाई विशेष गरेर…
तितोपाटी - नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई…
तितोपाटी - वैदेशिक रोजगार विभागले एजेन्टको व्यवस्था खारेज गरेको छ । संशोधित वैदेशिक रोजगार ऐनमा एजेन्टको व्यवस्था हटाइएसँगै एजेन्टले सम्पर्क कार्यालय स्थापना गरी म्यानपावर कम्पनीका लागि राहदानी संकलन र रकम उठाउन पाउने छैनन् । कोही कसैले सम्पर्क कार्यलय खोली राहदानी संकलन र रकम उठाएको भेटिए प्रमुख जिल्ला अधिकारीमार्फत कारबाही गर्ने व्यवस्था ऐनमा छ । प्रजिअले…
गोपाल भण्डारी - ०५७ साल चैततिरको कुरो हो । म काठमाडौंबाट प्रकाशित हुने भूगोल साप्ताहिकमा इटहरीबाट रिपोटिङ गर्थें । मैले त्यसबेला इटहरीमा रहेका तस्कर र कर छल्नेहरुको समाचार लेखेको थिएँ । जसको उद्योगधन्दा, व्यापार, कलकारखाना केही थिएन, तर रातारात करोडपति हुनेहरुको मैले लिस्ट प्रकाशित गरिदिएको थिएँ । उनीहरुले रातारात कहाँबाट करोडपतिको…
तितोपाटी - भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी खोलामा डुबेको छ । पुलको शिलान्यास गरी फर्कने क्रममा मन्त्री सवार बा २ झ ४०२९ नम्बरको गाडी स्याङ्जाको अर्जुन चौपारी–३, घट्टेस्थित दरौ खोलामा डुबेको हो । आधा भन्दा बढि भाग डुब्दा गाडीभित्रै रहेका मन्त्रीलाई सुरक्षाकर्मीले तत्कालै उद्दार गरेका थिए ।…
![]()