Tuesday 4th August 2026
नेपालको समाचार
Image

काठमाडौं– प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको विरोध गर्न काठमाडौंमा मास्क लगाएर हिड्न थालेको बताएका छन्। शुक्रबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आफूले केही दिन अघि काठमाडौंको बाटोमा सुधार आएकाले मास्क नलगाई पनि हिँडन सकिने अभिव्यक्ति दिएको तर त्यसलाई विरोध गर्न केहीले मास्क लगाएर…

Image

राजविराज -भक्तपुरमा एक महिलाले पैसा दिएर आमाको हत्या गरेको साता दिन नपुग्दै सप्तरीमा पनि यस्तै घटना दोहोरिएको छ । बिहीबार साँझ एक महिलाको हत्या आफ्नै छोराले गरेको घटना सार्वजनिक भएको छ । सप्तरीको सुरुङ्गा नगरपालिका–१ चहकास्थित ६४ वर्षीया धनमाया पुलामी मगरको आफ्नै छोराले हत्या गरेको भन्दै सप्तरी प्रहरीले शुक्रबार अभियुक्तलाई…

Image

तितोपाटी - नेपाली कांग्रेसकी सांसद रंगमती शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्कुटरमा बसेर यात्रा गर्न आह्वान गरेकी छन् । प्रधानमन्त्री ओलीले काठमाडौंमा अब मास्क लगाएर हिँड्न नपर्ने अभिव्यक्ति दिएकाले कांग्रेस सांसद शाहीले यस्तो आग्रह गरेकी हुन् ।बिहीबार संसदको विकास तथा प्रविधि समितिको बैठकमा शाहीले भनिन्, ‘आउनुस् मेरो स्कुटीको पछाडि बस्नुस् । बनस्थलीसम्म…

Image

तितोपाटी- अर्घाखाँची जिल्लाको सुपादेउराली नजिकैरहेको साउनेखोलामा, कृष्णनगर बाट सन्धिखर्क जादै गरेको जिप दुर्घटना भएको छ।बिहिबार बिहान छुटेको लु १ ज १३२९ नम्बरको उक्त जिपमा ८ जना सवार रहेका थिए भने, ८ जना मध्य २ जनाको घटना स्थलमै मृत्य भएको र २ जनाको अस्पताल लैजाने क्रममा मृत्यु भएको थियो भने ४…

Image

तितोपाटी- गुण्डा नाइके भनेर चिनिने दिपक मनाङ्गे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । बिहिबार आयोजित एक कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका नेकपा नेता पृथ्वी सुब्बा गुरुङले पार्टी प्रवेश गराएका हुन् । मनाङ्गे गण्डकी प्रदेशका सांसद हुन् । मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिएका उनी नेकपाकै सहयोगमा विजयी भएका थिए…

Image

तितोपाटी- लिबियाको राजधानी त्रिपोली नजिकै एउटा थुनुवा केन्द्रमा गरिएको बम बिस्फोटमा परी एक नेपालीको ज्यान गएको छ । मंगलबार राती भएको बिस्फोटमा २७ वर्षीय सन्तोष श्रेष्ठको ज्यान गएको हो । यसबारे इजिप्टको कारयोमा रहेको नेपाली दूतावासले जानकारी दिएको छ । श्रेष्ठ युरोपेली मुलुक इटालीका लागि हिँडेको तर मानव तस्करको चङ्गुलमा परेर…

Image

कृञ्जला पुलामी- सिन्धुलीकी कविता श्रेष्ठले १० वर्ष अघि लालप्रकाश श्रेष्ठसँग मागि विवाह गरिन् । विवाह पश्चात उनीहरूको पारिवारिक जीवन राम्रो थियो । विवाहको १ वर्षमै उनीहरूको छोरा जन्मिए । ३१ वर्षकी कविताको छोरा अहिले ९ वर्षका भए । तर श्रीमान् र छोरा दुबै उनको साथमा छैनन् । सँगै जीउने मर्ने…

Image

तितोपाटी- प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा दिएका केही अभिव्यक्तिको सर्वसाधारणले चर्को आलोचना गर्दै आएका छन्। उनले अपत्यारिला अभिव्यक्ति दिएकै कारण आलोचना भएको हो। गत शनिबार मदन भण्डारीको ६८औं जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भनेका थिए, ‘मैले प्रधानमन्त्री हुँदाका बेला भनेको थिएँ– अब काठमाडौंमा नाक समाएर हिँड्नुपर्दैन। माक्स…

Image

तितोपाटी - बहुचर्चित ३३ किलो सुन काण्ड मुद्दाको सुनुवाइमा गम्भीर त्रुटी देखिएपछि न्याय परिषदले न्यायधिशलाइ नै बर्खास्त गरेको छ । प्रधानन्यायाधीश एवं न्याय परिषद्का अध्यक्ष चोलेन्द्र समशेर जबराको अध्यक्षतमा बसेको बैठकले विराटनगर उच्चअदालतका न्यायाधीश उमेशकुमार सिंहलाई सेवाबाट बर्खास्त गर्ने  निर्णय गरेको हो। न्याय परिषद्ले साढे ३३ किलो सुनकाण्ड मुद्दा प्रक्रियामा त्रुटि…

Image

तितोपाटी - अधिकांश वैदेशिक रोजगारीमा जाने युवाहरू वेरोजगारी र अार्थिक समस्या समाधानार्थ विदेश पस्ने गरेको हामी सबैमा विदित नै छ । यसको मतलब ९० प्रतिशत नेपाली युवाको वैदेशिक रोजगार मोह नभएर बाध्यता भएको सहजै अनुमान लगाउन सकिन्छ । यसरी विदेशमा दुःख गर्न जाने नेपालीहरूको विदेशको श्रमिक जिवन सबैको भने जस्तो…