Friday 11th September 2026
नेपालको समाचार
Image

तीतोपाटी-कञ्चनपुरमा सौतेलो बुबाले चार वर्षीया छोरीको हत्या गरेको आरोप लागेको छ। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १८ सालघारीमा केही बेर अघि ३० वर्षीया इन्द्र चुनाराले चार वर्षीया छोरी सुशिलाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक नरेन्द्रबहादुर चन्दले कुटपिट र बलात्कार गरी हत्या गरेको आशंकामा…

Image

डडेलधुरा जन्मथलो भइ काठमाण्डाैंमा बस्दै आएका विद्यार्थी नेता टेकराज जोशी नमूना कृषि फर्म बनाउने योजनाका साथ व्यवसायिक गाईपालनमा लागेका छन्। नेता जोशी काठमाडौँको काँडाघारीमा 'स्वस्तिक बहुउद्देश्य कृषि तथा काउ फार्म प्रा.लि.' सञ्चालनमा ल्याएर सातवटा गाई र केही संख्यामा टर्की पालन गरी कृषि क्षेत्रमा लागेको हुन्। सात वटा गाइबाट दैनिक १००…

Image

तितोपाटी-आफ्नै अनुयायीलाइ जवर्जस्ती करणी गरेको आरोप लागेका सिद्धबाबाको नामले चिनिने कृष्ण बहादुर गिरीलाइ धराैटीमा छाड्न जिल्ला अदालत सुनसरीले आदेश दिएको छ। कृष्णदास पनि भनिने निज सिद्धबाबालाइ अदालतले ३ लाख धराैटीमा छोड्ने आदेश दिएको हो। सुनसरी चतराका गिरीकाे मुद्दामा २ दिनसम्म चलेकाे थुनछेक बहस सकिएपछि सुनसरी जिल्ला अदालतले गिरीलाई धराैटीमा छाेड्ने आदेश…

Image

तितोपाटी - खोटाङ जिल्लाको बराहपोखरी गाउँपालिका वडा नं.२ सुन्तलेका खेलकुंदका नक्षत्र मानिएका स्व. शुक्र राना मगरको प्रथम स्मृति दिवसको अवसर पारेर आयोजना गरिएको “प्रथम शुक्र स्मृति भलिबल" प्रतियोगिताको उपाधि आयोजक ए टिमले जितेको छ। खेलकुदमा अब्बल रहेका मगरको प्रथम स्मृतिमा खुल्ला वडा स्तरीय पुरुष भलिबलको आयोजना गरिएको थियो भने पुरूष…

Image

तितोपाटी - एक महिनादेखि अचेत अबस्थामा काठमाण्डाैं मेडिकल कलेजमा उपचाररत ब्रेन ट्यूमरका बिरामी श्रीमानको उपचारको लागि पीडितकी श्रीमतीले देश विदेशमा भएका नेपाली संघ सँस्था एवं दाजुभाइ तथा दिदीबहिनीहरूसँग सहयोगको अपिल गरेकी छन्। टेम्के मैयुङ गाउँपालिका-४ दिल्पा नागी भोजपुरका ४४ वर्षिय सन्तोष कुमार राईकी श्रीमती अनुकला राइले सहयोगको अपिल गरेकी हुन्।…

Image

तितोपाटी-मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्। राष्ट्रिय स्वाधीनताको आन्दोलन क्रममा ज्ञापन पत्र बुझाउने क्रममा निषेधित क्षेत्र तोड्न खोज्दा उनी पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ। परिसर प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार गजुरेललाई हनुमानथानस्थित निषेधित क्षेत्र तोड्ने क्रममा पक्राउ गरिएको हो। गजुरेलसँगै…

Image

तितोपाटी- प्रदेश ३ को नाम बागमती र स्थायी राजधानी हेटौंडा नै तोक्न प्रदेश कमिटी र प्रदेश सभा दललाई निर्देशन दिने नेकपाले निर्णय गरेको छ। आइतबार बिहान बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको नेकपाका एक सचिवालय सदस्यले जानकारी दिए।प्रदेश ३ मा सत्तारुढ नेकपाकै सांसदहरु नाम र राजधानीका विषयमा विभाजित छन्। कतिपय…

Image

तितोपाटी-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेका मिडिया बुजुर्वाको हातमा रहेको बताएका छन्।प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने,‘मिडिया बुर्जुवाको हातमा छ, यसप्रति सजग रहौं।’अध्यक्ष दाहालले राष्ट्रिय एकता र समृद्धिका लागि जनमत तयार गर्ने काम गर्न पनि सञ्चारकर्मीलाई आग्रह गरे।‘इतिहास र वर्तमानमा क्रान्तिका लागि…

Image

तितोपाटी - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार छाडेपछि समाजवादी पार्टी, नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादव काँग्रेस पार्टीका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास पुगेका थिए । बिहिवार साँझ बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र यादवको साथमा सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ पनि पुगेका थिए । प्रतिपक्षी…

Image

तितोपाटी- सुदूरपश्चिम प्रदेशबाट भारत हुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ। बुधबार कञ्चनपुरको भीमदत्तनगरमा सन २०१९ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै माइती नेपाल कञ्चनपुरले उद्धार गरिएका महिला तथा बालबालिकालाई भारत र तेस्रो मुलुक लैजाने कुराकानीका लागि सामाजिक सञ्जालको…