Sunday 22nd November 2026
नेपालको समाचार
Image

तितोपाटी- त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले ३५ विदेशीलाई नेपाल प्रवेशमा रोक लगाउँदै विमानस्थलबाटै फिर्ता पठाएको छ । स्वास्थ्य प्रमाणपत्र नल्याई नेपाल प्रवेश गर्न खोज्ने ३५ विदेशीलाई फिर्ता (इन्ट्री रिफ्युज्ड) गरेको अध्यागमनले जानकारी दिएको हो । फागुन २७ गतेदेखि सोमबारसम्म गरी ३५ जनालाई फिर्ता पठाइएको विभागले जनाएको छ । फिर्ता पठाइनेमा सबैभन्दाबढी…

Image

तितोपाटी- यूएईस्थित नेपाली दूतावासले अत्यावश्यक बाहेकका सेवा अनिश्चितकालका लागि बन्द गरेको छ। अर्को सूचना जारी नहुदासम्म आजबाट लागू हुने गरी दूतावासले अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको जनाएको हो। कोभिड–१९ अर्थात कोरोना भाइरस विश्वव्यापी महामारीको रुपमा फैलिएसँगै दूतावासले कामदार मागपत्र प्रमाणीकरण सम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको जनाएको छ ।ट्राभल डकुमेन्ट,…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकहरुले करार अवधिअनुसार अनिवार्य रुपमा कम्तिमा ५ लाखको म्यादि जीवन बीमा गराएका छन्। वैदेशिक रोजगारीका क्रममा कुनै गम्भीर चोटपटक वा रोग लागेमा तथा मृत्यू भएमा उनीहरुले बीमा रकम प्राप्त गर्दछन्। स्वास्थ्य बीमाअन्तर्गत मिर्गौला खराबी, ब्रेन ट्युमर, प्यारालाइसिस्, क्यान्सरलगायत विभिन्न १५ प्रकारका घातक रोग लागेमा ५…

Image

तिताेपाटी - प्रहरीले सतुङ्गल र कपनबाट झण्डै १० लाख थान मास्क बरामद गरेको छ । बजारमा मास्कको कृत्रिम अभाव भइरहेका बेला प्रहरीले आरडीजी इन्टरनेशनल सप्लायर्सका सञ्चालक सुवास महेश्वरी र सुरज गोयलले कालोबजारीका लागि गोदाममा थन्काएर राखेको मास्क बरामद गरेको हो । महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले आइतबार कपनबाट प्रहरीले…

Image

तोयानाथ उपेक्षित, अब कोरोना संक्रमितको संख्या गन्न छाडियो । कोरोना बढेको बढयै छ , कहाँ छैन कोरोना ? कसलाई सुनाउने ? कसलाई देखाउने ? तर मनको भय भने घटेको जस्तो छ । डराएर कति बाँचिन्छ ? पलपल मर्दै बाँच्दै गर्नु भन्दा त छाती खोलेर कोरोनालाई च्यालेन्ज गर्नु नै उत्तम उपाय…

Image

तितोपाटी- नेपाल सरकारले बरिष्ठ हांस्य अभिनेता किरण केसी रातामकैलाई सदभावनादूत नियुक्त गरेको छ। विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा रातामकैलाई उपभोक्त हक, हित र अधिकारका लागि आफ्नो क्षेत्रवाट दिदैआएको योगदानको कदरस्वरुप आगामी दुई बर्षका लागि सदभावनादूत नियुक्त गरेको हो। नेपाल सरकार उद्योग–बाणिज्य तथा आपूर्ति मन्त्रालय, बाणिज्य, आपूर्ति र संरक्षण विभागले उपभोक्ता…

Image

तितोपाटी- अर्घाखाँची जिल्लामा शनिबार साँझदेखि परेको अविरल बर्षा संगै भारी हिमपातका कारण जनजीवन प्रभावित भएको छ। हिजो शुक्रवार देखी परेको हिमपातले जिल्लाका उच्च पाहाड खाँचिकोट मैदान, नरपानी, बागमारा, गौचोर, लगायत अन्य स्थानहरूमा भएपछी जनजीवन प्रभावित भएको हो। वर्षा संगै भारी हिमपातले कृषकमा निराशा छाएको छ। यो वर्ष चैत्र महीनामा परेको…

Image

तितोपाटी- कोरोना भाइरसको कारण देखाएर सरकारले श्रम स्वीकृति बन्द गर्दा करिब ५० हजार बेरोजगार हुने खतरा देखिएको छ। वैदेशिक रोजगारीमा जान तयारी अवस्थामा रहेका युवा गन्तव्यमा पुग्न नपाउँदै शुक्रबारदेखि वैदेशिक रोजगार विभागले श्रम स्वीकृतिमा रोक लगाएको छ। सरकारको यस्तो निर्णयले पहिलोपटक वैदेशिक रोजगारीमा जान खोज्नेलाई खासै समस्या नपरे पनि बिदामा…

Image

तितोपाटी- स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमतीलाई पनि कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पाइएको छ । स्पेन सरकारले वक्तव्य जारी गर्दै प्रधानमन्त्री सान्चेजकी श्रीमती डोना बेगोना गोमेजलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । प्रधानमन्त्री निवासमा गरिएको परीक्षणको क्रममा डोनालाई संक्रमण देखिएको हो । उनलाई प्रधानमन्त्री निवासमै आइसोलेसन कक्षमा…

Image

तितोपाटी- विश्वलाई आतङ्कित पार्दै गएको कोरोना भाइरससँग लड्न आवश्यक रणनीति तयार गर्न सार्क राष्ट्रले आज (२ चैत)मा भिडियो कन्फ्रेन्स गर्ने भएको छ । कोरोना भाइरसविरुद्ध प्रतिकार गर्न सार्क सदस्य राष्ट्रले भिडियो सम्मेलनमार्फत् समाधानका उपाय खोज्नेछन् । आज साँझ ५ः१५ बजे सिंहदरबारमा सार्क भिडियो कन्फ्रेन्स गर्न लागिएको हो। सार्क राष्ट्र प्रमुख…