रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको उद्धारका लागि सरकारले दोस्रो दिन पनि तीव्र रूपमा प्रयास जारी राखेको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार शनिबार बिहानैदेखि सुरुङको प्रवेशद्वार खोल्ने कार्यलाई थप तीव्र बनाइएको छ। सुरुङभित्र मानिस फसेको जानकारी प्राप्त भएपछि सरकारले प्राथमिकताका साथ उद्धार टोली परिचालन गर्दै लेदो तथा भग्नावशेष हटाएर…
काठमाडौं — नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोपछि बेपत्ता हुनेको संख्या १ हजार ९२४ पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (NDRRMA) ले जनाएको छ। प्राधिकरणका अनुसार प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई तीव्र पारिएको छ। उद्धार तथा खोजी कार्यमा करिब १५ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ। प्राधिकरणको पछिल्लो…
काठमाडौं — रसुवामा आएको विनाशकारी बाढीपछि प्रभावितको उद्धार तथा राहतका लागि १२ भन्दा बढी देशले नेपाल सरकारसँग सहयोगको अनुमति मागेका छन्। भारत, चीन, अमेरिका, बेलायत, क्यानडा, बंगलादेश, पाकिस्तान, श्रीलंका, अष्ट्रेलिया, टर्की, दक्षिण कोरिया र जापानलगायत देशले सहयोगको प्रस्ताव गरेका हुन्। विदेशी मुलुकहरूले मुख्यतः आपतकालीन उद्धार, मेडिकल सहायता र आर्थिक सहयोग…
काठमाडौं — चीनको तिब्बत सीमासँग जोडिएका नेपालका बाढी प्रभावित क्षेत्रमा उद्धार टोलीहरू समयसँग प्रतिस्पर्धा गर्दै बेपत्ता तथा सम्भावित जीवित व्यक्तिको खोजीमा जुटेका छन्। अचानक आएको पानी, माटो, ढुंगा र भग्नावशेषको भीषण भेलले सीमावर्ती क्षेत्रका बस्तीहरूमा ठूलो क्षति पुर्याएको छ। नेपालका अधिकारीहरूका अनुसार अझै ठूलो संख्यामा मानिसहरू सम्पर्कविहीन छन्। बेपत्तामध्ये कम्तीमा…
काठमाडौं — नेपालमा आएको विनाशकारी बाढीका कारण मृत्यु हुनेको संख्या ५९७ पुगेको छ भने सयौं मानिस अझै बेपत्ता रहेका छन्। नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेको छ। यसअघि सम्भावित रूपमा अर्को ठूलो बाढी आउन सक्ने आशंकाका कारण केही समयका लागि रोकिएको…
भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ५९७ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबार साँझ ७ बजेसम्म उक्त संख्यामा शव फेला परेको हो। प्राधिकरणका अनुसार हालसम्म १,९२४ जना सम्पर्कविहीन रहेका छन्। बेपत्ता हुनेहरूमा नेपाल प्रहरीका २८ जना, नेपाली सेनाका ४५ जना, सशस्त्र प्रहरी…
काठमाडौं — नेपालमा जारी राहत तथा उद्धार कार्यका सम्बन्धमा भारत सरकारले उच्चस्तरीय चासो व्यक्त गर्दै प्रभावित क्षेत्रमा आवश्यक सहयोग र राहत सामग्री पठाउने तयारीलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। भारतको विदेश मन्त्रालयले नेपालमा भइरहेको वर्तमान विपद् तथा राहत–उद्धार अवस्थाबारे समीक्षा गरेको छ। समीक्षा क्रममा काठमाडौंस्थित भारतीय दूतावास र बेइजिङस्थित…
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बाढीपीडितका नाममा अनधिकृत रुपमा रकम सङ्कलन नगर्न अनुरोध गर्दै त्यसो गरेमा कडा कारबाही गर्ने चेतावनी दिएको छ । भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट आर्थिक सहयोगका नाममा व्यक्ति, समूह तथा संस्थाहरुले आफूखुसी रकम सङ्कलन गरिरहेको गुनासो आएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को…
नेपाल–तिब्बत सीमा क्षेत्रमा आएको विनाशकारी बाढीपछि उद्धार कार्य अझै जारी रहेको छ। पहिरोपछि बनेको अस्थायी ताल फुट्न सक्ने जोखिमका कारण केही समय रोकिएको उद्धार अभियान पुनः सञ्चालनमा ल्याइएको छ। चिनियाँ अधिकारीहरूले तालको अवस्थाबारे निगरानी गर्न सिसिटिभी जडान गरिरहेका छन्। नेपालमा मृत्यु हुनेको संख्या ४७५ पुगेको छ भने ९०० भन्दा बढी…
हाले नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको तथा धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै सहयोग तथा समन्वयका लागि नेपाली राजदूतावास कुवेतले हिँजो एक कार्यक्रम आयोजना गरेको छ। भदौ १० गते आएको बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार तथा…
![]()