Saturday 5th July 2025
संगीत
Image

तितोपाटी - पछिल्लो समय भाइरल भएको ‘मन बिनाको धन ठूलो कि धनबिनाको मन’ गीत अब चलचित्रमा पनि सुन्न र हेर्न पाइने भएको छ। नायक जयकिसन बस्नेतले पछिल्लो समय निर्माण गरेर हाल पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र ‘धूम-३ मा यो गीत समावेश गरिने भएको हो। ‘मन बिनाको धन ठूलो’ गीतसँगै यसका…

Image

तितोपाटी- नेपाली हिन्दु नारीहरूको महान पर्व हरितालीका तिजको अबसर पारी बिभिन्न खालका तिज गीतहरू बजारमा आउने क्रम जारी छ र यहि क्रममा सुमधुर स्वरकी धनि गायिका ॠतु ब्रोकनले बिल्कुले फरक शैलीको तिजी कोसेली भर्खरै मात्र बजारमा ल्याएकी छिन । एक दर्जन भन्दा धेरै गीतहरूमा आफ्नो सुमधुर आवाज दिएकी गायिका ॠतु…

Image

तितोपाटी - फिल्म ‘शिरफूल’को ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नाइस मिडिया नेटवर्क र मगर क्रिएसनको व्यानरमा कमल एक्चै मगरले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फस्टलुक राजधानीमा बुधबार सार्वजनिक गरिएको हो। ट्रेलरमा काठमाडौंका युवा जमातको रहनसहनसँगै आदिवासी जनजाति संस्कृतिको झलक देखाइएको छ ।फिल्ममा रुपा राना, राज थापा, देवराज आले, विनिता…

Image

तितोपाटी- गायक अमृत खाती र गायिका स्मृती गौतमको स्वोरमा रहेको (नाचौ घुमी घुमी ) बोलको तिज गित सार्वजनिक भएको छ हालै युट्युब मार्फत सार्वजानिक गरिएको उक्त तिज गित निकै दमदार रहेको छ। सुमधुर स्वोरका धनि गायक अमृत खातीले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेका…

Image

तितोपाटी- गायिका पुजा सुनुवारको स्वोरमा रहेको (एकोहोरो माया) बोलको गित सर्वाजनिक भएको छ। हालै युट्युब मार्फत सर्वाजनिक गरिएको सुमधुर स्वोरकी धनि गायिका सुनुवार ले पछिल्लो समयमा थुप्रै आधुनिक तथा भीविभिन्न भाका हरुको गित हरुमा आवाज भरिसकेकी पूजाले पछिल्लो समयमा देश तथा विदेशका ठाउ हरुमा हुने सांगीतिक कार्यक्रममा निकै ब्यस्त रहदै…

Image

तितोपाटी - यतिबेला सामाजिक संजालमा भाइरल भइरहेका बाल गायक अशोक दर्जीलाई नै माथ खुवाउने स्वर दिएर इलामका आयुस घिमिरेले पनि चर्चा बटुल्न थालेका छन् । इलाम माइजोगमाई ४ नाम्सालिङका १२ वर्षीय गायक आयुस पहिलो गीत ‘फुल बनेर’ सर्वाजनिक भएको छ । सोही गीतमा उनले पस्केको स्वर सर्वत्र चर्चा कमाइरहेको छ…

Image

तितोपाटी - सञ्चारकर्मी तथा गायिका कल्पना भण्डारीको तीज गीत “ऐलेको तीज” सार्वजनिक भएको छ । नेपाली नारीहरुको महान पर्व तीज नजिकिँदै गर्दा भण्डारीले ऐलेको तीज बोलको तीज गीत ल्याएकी हुन् । गीतमा विपिन किरणको शब्द र श्रीकृष्ण बम मल्लको संगीत रहेको छ । टेकेन्द्र शाहीको निर्देशनमा बनेको भिडियोलाई राम कुमार केसीले…

Image

तितोपाटी- युरोप जस्तो अत्यन्तै व्यस्त शहरमा रहेर पनि आफ्नो कला संस्कृतिलाई जोगाई राख्नको लागि रातदिन तल्लिन रहने अत्यन्तै लोकप्रिय गायक तुलसी शिवाकोटीले ‘प्यारी छोरी’ नामक गित एल्बम बजारमा ल्याएका छन् । छोरीलाई जन्मदिनको उपहारको स्वरूप बजारमा ल्याउन खोजेका शिवाकोटीले आफ्नो छोररीको लागि मात्र नभएर सम्पूर्ण छोरीहरुको लागि उपहार दिन खोजेका…

Image

नेपाली गित संगीतको श्रीबृद्धिको लागि बिगत निकै लामो समय यता बाट क्रियासिल बिन्ध्यवासिनी म्युजिक प्रालिको प्रस्तुतिमा चर्चित लोकगायक डोलराज न्यौपानेको मौलिक तिजको कोशेली “माईती मेरा हराई गए” हालै मात्र बजारमा आएको छ । बिभिन्न तिज गीतहरु बजारमा आउने क्रम जारी रहेको बेला उक्त गीतको म्युजिक भिडियो बिन्ध्यवासिनी म्युजिकको युटुव च्यानलबाट…

Image

चर्चित लोक गायिका मिरा गिरीले “दिलैको कान्छु” बोलको तीज गीत बजारमा ल्याएकी छन् । गिरीले “दिलैको कान्छु” हालै बजारमा ल्याएकी हुन् । “दिलैको कान्छु” बोलको तीत गीतमा मिरा गिरी र सुमन परियारको स्वर रहेको छ भने सुमन परियारको लय रहेको छ । त्यसैगरी “दिलैको कान्छु” का शब्द टुरिष्ट जंग वि.क.को…