Friday 29th March 2024
संगीत
Image

तितोपाटी - वैदेशिक रोजगारिको क्रममा कुवेतमा कार्यरत रहि प्रवासी इलामेली सेवा समाज कुवेतको नेतृत्व गरिरहेका सांगीतिक श्रष्टा गायक रोशन हाङखिम राइले  "इलाम बजारमा" नामको पुर्वेली लोकगीतको म्यूजिक भिडियो युटुब मार्फत बजारमा ल्याएका छन् । गायकको अाफ्नै शब्द र संगीत रहेको  उक्त म्यूजिक भिडियोको म्युजिक एरेन्जर सुमन राइ रहेका छन् ।…

Image

तितोपाटी - गायक प्रताप दास र गायिका पूजा सुनारको आवाजमा समावेश ‘जुन सँग दाँजी हेरे’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।  यो गीतको शब्द र संगीत इन्द्र आरपीको रहेको छ । ध्वानिक नेपाल स्टुडियोमा रेकर्ड गराइएको उक्त गीत अजय सिंह कार्कीले गरेका हुन् भने बुढा सुब्बा डिजिटल पा.लि. को…

Image

तितोपाटी- खालिङ सिस्टर्स मुभिज प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र ‘द डार्क एण्ड लाइट’ को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मंगलबार पोखरामा चलचित्रको ‘राधा कृष्ण’ गीतको छायांकनसंगै चलचित्रको सम्पूर्ण छायांकन सम्पन्न भएको घोषणा गरिएको हो चलचित्रको उक्त प्रमोशनल गीतमा अभिनेत्री मरिष्का पोखरेलले आकर्षक नृत्य गरेकी छिन् । राजेन्द्र थापाको शब्द…

Image

तितोपाटी - लोकप्रिय लोकदोहोरी गीत ‘गलबन्दी’बारे देखिएको विवादमा गायक/सर्जक शम्भु राई र प्रकाश सपुतबीच सहमति भएको छ । पछिल्लो समय लोकप्रियतासँगै विवादमा परेकाे ‘गलबन्दी’ गीतका प्रकाश सपुत र शम्भु राईबीच लिखित सहमति भएको छ। उक्त गीतको भिडियोमा राईलाई क्रेडिट दिने र सपुतले आर्थिक पाउने गरी बुधबार भएको सहमति हो। ‘गलबन्दी'ले प्राप्त…

Image

तितोपाटी - बहुप्रतिक्षित गीत ‘ए तिम्रो माया” भावाना म्युजिक सोलुसनबाट बजारमा आएको छ । उक्त गीतमा लोकप्रिय गायिका बिष्णु माझी र मोहन खड्काको स्वर रहेको छ । चर्चित मोडल विमल अधिकारले उत्कृष्ट शब्द संयोजन गरेको गीतमा संगीत भने गायक स्वयम् मोहन खड्काले भरेका हुन् । फिल्मी शैलीमा तयारी पारिएको छ…

Image

तितोपाटी -सिङ्गो नेपाली गीत संगीतमा ब्यवसाहिकता नहुँदा पछिल्लो समय ब्यवासाहिक मुखी गीतहरु बजारमा अलि बढी मात्रामा बजारमा आइरहेका छन् । यसो हुँदा लोक तथा दोहोरी मिठास्ता कतै हराउने त होइन भन्ने किसिमको चिन्ता उत्पन्न भैरहंदा रामेछापका प्रतिभावान कलाकार रामकुमार कार्कीले ब्यवासहिकता र मौलिकतालाई पनि ध्यानमा राखेर “कोइली चरी” बोलको गीत…

Image

तितोपाटी - त्रिभुवन विश्वविद्यालयले १८ वर्ष अघिदेखि पढाइ छोडेका विद्यार्थीहरूलाइ माैका परिक्षाको अवसर दिन लागेको जनाएको छ । त्रिविले एक सूचना जारी गर्दै सो कुरा जनाएको हो । उसले  १८ वर्षअघि पढाइ छोडेका विद्यार्थीलाई विशेष मौका भन्दै परीक्षामा सहभागी हुन अनुरोध गरेको छ। त्रिविले विगतको प्रविणता प्रमाणपत्र तह (हालको कक्षा एघार…

Image

तितोपाटी - पर्वत जिल्लाको मल्लाजमा जन्मिएका गायक सुरज श्रेष्ठको  ‘जिस्काम्छे मुइँयाले’ बोलको गीतको भिडियो सहित सार्वजनिक भएको छ । उक्त गीतमा दीपक शर्माको शब्द तथा संगीत रहेको छ भने  गीतलाई रमाइलो शैलीमा तयार पारिएको छ । उक्त गीतको भिडियोमा द कार्टुन क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माका अलावा लाक्पा डी…

Image

तितोपाटी -  स्याङ्जा जिल्लास्थित वालिङ - १ तिल डाडामा जन्मिएका सर्जक तथा गायक सुन्दर परियार हाल वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा कार्यरत छन् । उनी सानै देखी सङ्गीतको अनुरागी त थिएनै जब २०६१ सालमा "नैना रेशम लोकतारा" मा छनौट भए त्यस पछि भने उनको सङ्गीत प्रतिको मोहले थप उचाइ लियो । अन्ततः…

Image

तितोपाटी - नेपाल पत्रकार महासंघ कतारको आयोजनामा पत्रकार प्रशिक्षण तथा उदय-मनिला युगल सांगीतिक साँझ दोहाको दल्ला ड्राईभिङ्ग सेन्टरमा हिँजो शुक्रबार एक सभ्य र भव्य कार्यक्रमको बिच भएको छ भने महासंघ कतार शाखाको प्रशिक्षण कार्यक्रमको अवसर पारेर अायोजना गरिएको उदय-मनिला सांगीतिक साँझमा सोताङ जोडीले दर्जनाै सुमधुर गीतहरू गाएर कार्यक्रम हलमा उपस्थित दर्शकहरूलाइ…