Wednesday 23rd September 2026

गायिका उमा श्रेष्ठको तिज गित “मेरो राजै”सार्वजनिक(भिडियो सहित)


तितोपाटी- हिन्दु महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा गायिका उमा श्रेष्ठ र प्रकाश कटुवालको स्वरमा रहेको ‘मेरो राजै’ बोलको नयाँ तीजगीत सार्वजनिक गरिएको छ ।

‘मेरो राजै’ नाम मा बजारमा आएको उमा श्रेष्ठको तीज गीतमा प्रकाश कटुवाल र उमा श्रेष्ठ कै सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय प्रकाश कटुवालले नै भरेका हुन् भने शब्द सबै नेपाली सांगीतिक मनहरुको ढुकढुकी बन्न सफल सर्जक रमेश बि.जी ले भरेका छन् । निकै उत्कृष्ट ढंगले तयार पारिएको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा शंकर बि.सी र बिनु शाक्यको अभिनय देख्न सकिन्छ । शंकर बि.सी द्वारा निर्देशित भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका हुन्, कृष्ण बिकको संगीत रहेको छ ।  भने सम्पादन नबिन घर्ति मगरले भरेका छन् ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...