Tuesday 18th August 2026

नायिका एलिना रायमाझीको अभिनयमा तिज गित ‘ठेल न बुढी ठेल’(भिडियो सहित)


तितोपाटी- नारीहरुको महानपर्व तीज नजिकिँदै गर्दा सांगीतिक बजारमा तीज गीतको निकै चर्चा चलिरहेको छ । प्रतिस्पर्धात्मक रुपमा तीज गीतहरु बजारमा आइरहँदा ठट्यौली कमेडी धारको कमै मात्रामा आएको छ।

हरेक बर्ष नयाँ नयाँ तीज कोसेली पस्किने गायक तथा सर्जक विशाल रायमाझीले यो बर्ष पनि ठट्यौली कमेडी पाराको ‘ठेल न बुढी ठेल” बोलको गीत बजारमा लिएर आएका छन् ।रविन घर्ती मगर , मदन सेन्चुरी , टीका लामिछाने मगरको स्वर रहेको यश गीतमा मोडेल तथा नायिका एलिना रायमाझी , यादव देवकोटा ( सरापे ) अर्जुन कुँवर , शर्मिला रायमाझीको अभिनय देख्न सकिन्छ ।

राज कुमार मगरले निर्देशन गरेको भिडियोलाई विशाल रायमाझी (नक्कले भेनाजु) युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।


सम्बन्धित शीर्षकहरु

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबीच सोमबार सहमति भएपछि व्यवसायीहरूले घोषणा गरेका आन्दोलनका कार्यक्रम…

राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धिरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेका छन्। सोमबार शीतल निवासमा आयोजित…

वैदेशिक रोजगार बोर्डले गम्भीर बिरामी, अंगभंग तथा पारिवारिक स्वास्थ्य उपचार सम्बन्धी आर्थिक सहायता लिन चाहने वैदेशिक रोजगारीमा गएका कामदार र…

प्रतिकृयाहरू
...