Wednesday 23rd September 2026

गायिका मन्जु गौतमको तीज गीत “शिवको पूजा”सार्बजनिक(भिडियो सहित)


तितोपाटी- चर्चित तथा लोकप्रिय गायिका मन्जु गौतमले आफ्ना श्रोता तथा दर्शकहरुलाई लक्षित गर्दै नयाँ तीज गीत बजारमा ल्याएकी छिन्। गायिका मन्जु गौतमले “ शिवको पूजा ” बोलको नयाँ तीज गीत आफ्नै नामको युट्युब च्यानल मार्फत सार्बजनिक गरेकी हुन् ।गायिका मन्जु गौतमको “ शिवको पूजा ” बोलको नयाँ तीज गीतमा शब्द सँगीत राजनराज शिबाकोटीको रहेको छ । भने किष्ण बि क को एरेन्ज रहेको छ ।

यस गीतको भिडियोलाई निर्देशन प्रकाश भट्टले गरेका छन् । त्यस्तै यस भिडियामा छायांकन राजेश घिमिरेको रहेको छ भने सम्पादन बिष्णु शर्माको रहेको छ ।भिडियोमा अनु शाह, राजु अधिकारी र गायिका मन्जु गौतमको दमदार अभिनय रहेको छ ।


सम्बन्धित शीर्षकहरु

चिनियाँ राष्ट्रपति सी चिनफिङ यस साता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्न वासिङ्टन पुग्दैछन्। सन् २०१७ मा ट्रम्पसँग पहिलो पटक…

सम्झनाको त्यो दिन त्यो दिन अझै आँखामा, त्यो क्षण मुटुमा बाँच्छ। समय टाढा लागे पनि, सम्झनाले नछोड्छ। सँगै हिँडेका बाटा,…

प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका जाने भएपछि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको…

प्रतिकृयाहरू
...