Wednesday 25th November 2026
मरुभूमि हालचाल
Image

तीतोपाटी डटकम- कुवेतमा अबैध सम्बन्धबाट बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनर फालेको आरोपमा नेपाली महिला संगै प्रेमी पक्राउ परेका छन।उक्त घटना कुवेतको फरवानियामा भएको हो। पक्राउ परेका दुबै जोडीको हाल सम्म परिचय खुलाइएको छैन। उक्त घटनाको बारेमा फिलिपिनो नागरिकद्वारा प्रहरीलाई लाई जानकारी दिएको बताइएको छ । आफु बाटोमा हिडीरहेको सोही समयमा उनले…

Image

तितोपाटी- मलेसियाको मालाका राज्यको आलोर गाजाहस्थित कम्पनीमा कार्यरत एक नेपाली महिलालाई मलेसियन प्रहरीले गत बुधबार पक्राउ गर्‍यो । २८ वर्षीया ती महिलाले बच्चा जन्माएर हत्या गरी कोठामै प्लास्टिकमा पोको पारेर राखेको सूचना मलेसियन प्रहरीले पाएलगत्तै उनलाई पक्राउ गरेको हो । आफू बसेको होस्टलकै ओछ्यानमा बच्चाको हत्या गरी प्लास्टिकमा पोको पारेको…

Image

तितोपाटी- वैदेशिक रोजगारीमा सुदूरपश्चिम र कर्णाली प्रदेश ज्यादै कमजोर र प्रदेश १ र २ सशक्त देखिएका छन् । प्रदेशगत आधारमा वैदेशिक रोजगारीबारे गरिएको एक अध्ययनअनुसार नेपालको कुल वैदेशिक रोजगारीमा सुदूपश्चिमको प्रतिशत २.६ प्रतिशत र कर्णालीको ३.२ प्रतिशत रहेको छ । प्रदेश १ र प्रदेश २ बाट भने क्रमशः २४.४ प्रतिशत…

Image

तीतोपाटी -सुदुरपश्चिमेली नेपाली समाज कुवेतले नेपालका मृगाैला पीडितलाइ आर्थिक सहयोग गरेको छ । समाजले बाजुरा जिल्ला जगन्नाथ गाउपालिका ५ गोत्री घर भाइ हाल वीर अस्पताल काठमाडाैंमा उपचाररत २६ बर्षिय नविन बहादुर शाहीको उपचारार्थ सहयोग गरेको हो । समाजले समाज भित्रका सदस्यहरू तथा समाज बाहिरका सहयोगी मनका धनीहरूबाट संकलित नै. रू.…

Image

तितोपाटी- कुवेत सरकारले पीसीआर परीक्षणको शुल्क आगामी आइतवार देखी देशका सबै अस्पतालमा घटाउने भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि कोरोना परीक्षण शुल्क १७ केडी सम्म लिने गरेको थियो १७ केडीबाट अहिले घटाएर अधिकतम १४ कुवेती डिनर यही देखी कायम हुने सिविल चिकित्सा सेवा मामिलाका लागि स्वास्थ्य मन्त्रालयका सहायक उपसचिव…

Image

तितोपाटी- रोजगारीको लागि कुवेत रहेका एक नेपाली युवाको सडक दुर्घटना भई मृत्यु भएको छ। नौकुन्डा-१ रसुवा जिल्ला स्थायी घर रहेका २५ वर्षीया किप्पा नेकोर तामाङको मृत्यु भएको हो। बिगत दुई वर्ष देखी कुवेतमा काम गर्दै आएका तामाङलाई गत २० सेप्टेम्बेरको दिन सडक पार गर्ने क्रममा सवारीसाधनले ठक्कर दिदाँ घटनास्थमलै मृत्यु…

Image

तीतोपाटी - संसारको सबैभन्दा शक्तिशाली रिटेलर मध्येको एक र मध्यपूर्वको नं. एक र ठुलो रिटेल लुलु हाइपरमार्केटले लुलु फूड फिएस्टा २०२१ को शुभारम्भ गरेको छ । एक हप्ता सम्म चल्ने उक्त मेलाको आज २२ सेप्टेम्बरका दिन कुवेत फाहाहिल सिटीमा रहेको लुलु हाइपर मार्केटको आउटलेटमा कुवेतको कृषि मामिला र माछा संसाधन…

Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी हिजो (१९ सेप्टेम्बरको) दिन जबरियास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। उक्त कार्यक्रममा कुवेतका लागी राजदूत दुर्गा प्रसाद भण्डारीले…

Image

तीतोपाटी - बिश्वकर्मा एकता समाज नेपाल कुवेतले कुवेतमा बिश्वकर्माहरू संगठित हुन थालेदेखि हरेक वर्ष सम्पन्न गर्दै आएको बिश्वकर्मा पूजा यस वर्ष पनि असोज १ गतेका दिन धुमधामका साथ सम्पन्न गरेको छ भने विश्वकर्मा पूजाको अवसर पारेर कुमार बराइलीको अध्यक्षतामा ३१ सदस्यीय नयाँ कार्यसमिती निर्वाचित गर्दै तेश्रो अधिवेशन सम्पन्न गरेको छ…

Image

डा. अम्बरिश पोख्रेल- नेपाली युवाहरुलाई मलेसिया, जापान, कोरिया, साउदी अरब, कतार, दुबई तथा इजराइल जस्ता देशहरूमा, रोजगारीको निम्ति कुल्ली हुन बाध्य पारेको छ । अफ्रिकन मुलुकमा समेत शरीर बेच्न बाध्य नेपाली युवतीहरु । तर देश भित्र, लाख होइन, करोड होइन, अर्ब होइन, खर्ब रुपैयाँको घोटाला हुँदा समेत, दण्ड हीनताको अवस्था…