तीतोपाटी - खेलकुद तथा सामाजिक र मानवीय सेवाका कार्यहरू गर्दै आएको कुवेतको सकृय संस्था कल्याणकारी नेपाली युवा समाज कुवेतको तेश्रो अधिवेशन आगामी सेप्टेम्बर १७, २०२१ शुक्रबारका दिन हुने भएको छ । कल्याणकारी नेपाली युवा समाजले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै मंगाफ स्थित एक सभाहलमा तेश्रो अधिवेशन सम्पन्न गर्न लागेको कुरा समाजका…
तीतोपाटी - कुवेतमा मृत्यु भएकी एक नेपाली महिलाको शव नेपाल पठाउन एनआरएनए कुवेतले कुवेती दिनार ३८५ केडी आर्थिक सहयोग गरेपछि सम्भव भएको छ । मोरङ जिल्ला, बुढी गङ्गा गाउँपलिका वार्ड न. ७ (डङ्ग्राहा टोल) घर भइ विगत ४ वर्ष देखि कुवेतमा कार्यरत द्रोपती चौधरीको शव नेपाल पठाउन एनआरएनए कुवेतले आर्थिक…
एनआरएनए कुबेत र नेपाल पत्रकार महासंघ कुबेत शाखा बीच भेटघाट सम्पन्न भएको छ। एनआरएनए कुबेतका नबनिर्बाचित कार्यसमितिका अध्यक्ष राना ध्वज लामा , उपाध्यक्ष माधव शाही, महासचिव दिल कुमार पाख्रीन, महिला संयोजक रमिता योन्जन, प्रबक्ता केशर घलान र सल्लाहकार लोमश बास्तोला सहितको प्रतिनिधि र पत्रकारहरु बीच भलाकुसारी सम्पन्न भएको हो ।…
कुबेतका लोकप्रिय गायक बिबी मल्ल ठकुरी गैर आवासीय नेपाली संघ द्वारा संचालन गरिएको ग्लोबल एनआरएन सिंगिङ आइडलकाे टप 15 मा प्रबेस गरेका छन । बिभिन्न चरणमा उत्कृस्ट प्रस्तुती दिदै गायक मल्लले टप 15 को यात्रा तय गरेका हुन् । नेपाल कुबेत सांस्कृतिक मन्च, लालीगुराँस सांस्कृतिक परिवार अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज …
तितोपाटी- मलेसियामा निधन भएका ८ जना नेपालीको शव काठमााडौँ ल्याइएको छ । वैदेशिक रोजगारीको क्रममा कार्यरत अवस्थामा ज्यान गुमाएका ८ जनाको शव तथा १६ जनाको अस्तु पनि शनिबार काठमाडौँ ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मलेशियामा रोजगारीका क्रममा विभिन्न दुर्घटना तथा अन्य घटनामा परेकाहरुको शव ल्याइएको हो भने कोरोनाका…
तितोपाटी- अफगानिस्तानमा विकसित पछिल्लो घटनापछि त्यहाँबाट उद्धार गरिएका करिब ६०० नेपाली स्वदेश फर्किएका छन् । गृह मन्त्रालयका अनुसार एक साताको अवधिमा ५२२ जना स्वदेश फर्किएका छन् भने थप ३१७ ले स्वदेश फर्कनका लागि नाम दर्ता गराएका छन् । अफगानिस्तानमा विद्रोही तालिबान राजधानी काबुल प्रवेश गरेपछि नेपालसहित विभिन्न मुलुकका नागरिक स्वदेश…
तीतोपाटी - नेपाल कुवेत सरोकार समाजको तेश्रो अधिवेशन यहि २७ अगष्ट २०२१ शुक्रबार हुने भएको छ । राहत उद्दार र मानविय सेवाका कार्यहरू गर्दै आएको सरोकार समाज कुवेतको तेश्रो अधिवेशन कुवेतको कवद यरियामा गर्न लागिएको कुरा समाजका महासचिव दामोदर बटालाले तीतोपाटी डट कम सँगको कुराकानीमा बताएका हुन् । कोभिड-१९ को…
तितोपाटी- धनकुटाका विकासचन्द्र थापाले अफगानिस्तानस्थित अमेरिकी दूतावासमा ११ वर्ष काम गरे । एक महिनाअघिसम्म सबै ठीकठाक नै चलिरहेकाे छ । तर, एकाएक अफगानिस्तानमा तालिबान हाबी भयाे । नभन्दै राजधानी काबुल कब्जा गरिछाड्याे । त्यसपछि अमेरिकी दूतावासको सहयोगमा थापा बेलायत हुँदै काठमाडाैं ओर्लिएका छन् ।त्रिभुवन विमानस्थलमा थापासँग हामीले केही बातचित गर्याैँ…
तीतोपाटी - भारतको ७५ अाैं स्वतन्त्रता दिवसको उपलक्ष्यमा मध्यपूर्वको नं. १ हाइपर मार्केट लुलु हाइपर मार्केटले कुवेतमा आफ्ना सबै आउटलेटमा एक हप्ता लामो 'भारत उत्सव' आयोजना गरेको छ । अगष्ट ११ देखि एक हप्तासम्म सम्म आयोजना गरिएको 'भारत उत्सव' (भारत महोत्सव) को कुवेतका लागि भारतीय राजदूत एच. सीवी जर्ज ले…
तितोपाटी- कुवेत स्वास्थ्य मन्त्रालयद्वारा कुवेत भन्दा बाहिरका विभिन्न देशहरुमा जारी टीकाकरण प्रमाणपत्रको लागी हाल सम्म ९१ हजार ८०५ जनाको खोप प्रमाण पत्रलाई स्वीकृत दिएको छ। अनुमति संगै ९१ हजार कुवेत बाहिर रहेका आप्रवासी अब कुवेत आउन पाउने भएका छन। हाल सम्म कुवेत स्वास्थ्यमन्त्रालयको प्लेटफर्ममा एक लाख ६५ हजार १४५ जनाले…
![]()