Saturday 26th September 2026

बदर अल समा मेडिकल सेन्टरद्वारा नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन


तितोपाटी– बदर अल समा मेडिकल सेन्टर फरवानीया र (FSI)कोसंयुक्त रूपमा संचालित नि: शुल्क स्वास्थ्य शिविरबारे विज्ञापन पत्रजारी गरेको छ।

विज्ञापन पत्रको अनुसार आगामी १७ सेप्टेम्बरको दिन सम्म कुवेतको फर्वनियास्थित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएकोजनाएको छ।

उक्त स्वास्थ्य शिविरमा,अप्रेसन प्रबन्धक– अशरफ अय्यूर, नि: शुल्क मेडिकल शिविरका सदस्यहरु– रौफ मशूर थंगल, नासेर मशूरथंगल, रज्जाक अय्यूर, आबिद थंगल, श्री अजीज पेराम, रज्जाक मुन्न्यूर, इस्माइल र सादिक बद्र साथै अल समा मेडिकल केन्द्रमाआयोजित सोही कार्यक्रममा बदर अल समा व्यवस्थापनका सदस्यहरु अब्दुल रज्जाक (शाखा प्रबन्धक– साना, मार्केटिंग कार्यकारी– अनस, व्यापार विकास समन्वयक– प्रेमा, मार्केटि समन्वयक– र एफएसआईका कार्यकारी सदस्यहरुको उपस्थित रहेका थिए।


सम्बन्धित शीर्षकहरु

पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तस्थित डेरा इस्माइल खान जिल्लामा शनिबार भएको आत्मघाती बम विस्फोटमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने…

ग्रिसको राजधानी एथेन्सको पर्यटकीय क्षेत्र प्लाकामा भएको शक्तिशाली विस्फोटमा ६ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चार अमेरिकी पर्यटक र…

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड प्रभावित भएका छन्। सडक विभागका अनुसार पूर्वपश्चिम राजमार्गको भाइरलडाँडामा सडक…

प्रतिकृयाहरू
...