नेेपाल कुवेत सांस्कृतिक मञ्चले आगामी मार्च ३१ तारिख शुक्रबारका दिन २१ औं सांस्कृतिक प्रस्तुतिका साथ १४ औं वार्षिकोत्सब मनाउने भनिएको कार्यक्रमको मिति परिबर्तन भएको आयोजकले जनाएको छ । बिबिध समस्या अर्थात् प्राबिधिक कारण जनाउदै पुर्व घोषित कार्यक्रमको मिति परिवर्तन गर्दै आउदो मार्च १० तारिख शुक्रबारको दिन कार्यक्रम गरिने अध्यक्ष गोबिन्द…
शुरेश गुरूङ - नेपाल मगर संघ, शाखा कुवेतले आफ्नो चौथो अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। अधिवेशनले निवर्तमान वरिष्ट उपाध्यक्ष बसन्त थापा मगरलाई २०२३-२०२६ कार्यकालको लागि नयाँ अध्यक्षमा निर्विरोध चयन गरेको छ। संघका अध्यक्ष मन बहादुर भुजेल मगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदूतावास कुवेतका महामहिम राजदूत…
कुवेत - अल मुजैनी एक्सचेन्ज कुवेतको वैधानिक च्यानल प्रयोग गरी नमस्ते नेपाल महोत्सव भाग - २ प्रमोसन मार्फत नेपालमा पैसा पठाउँदा तीन जना नेपालीले नगद पुरस्कार जितेका छन । यसरी नेपालमा पैसा पठाउदा राफल ड्र मार्फत गणेश त्रिपाठी, तिलक कार्की र चन्द्र बहादुर आलेले नगद पुरस्कार जितेका हुन । उनीहरुले…
कुवेत- नेपाली परोपकार समाज (NFH) गुर्पले यहि जनवरी १९ तारिख आफ्नो दोस्रो वार्षिक उत्सव तथा तेस्रो साधारण सभा सम्पन्न गर्न गईरहेको छ। प्रवासमा रहने नेपालीहरु एक हुनु पर्छ भन्ने मान्यता राख्दै ,कोभिड १९ को महामारीले विश्व आतंकित भईरहेको बेला प्रवासमा बस्ने धेरै नेपाली दाजुभाई दिदीबहिनिहरु पनि सो प्रकोपबाट ग्रसित भईरको…
विश्वका उत्कृष्ट र ठुला खुद्रा विक्रेताको रूपमा चिनिएको र मध्यपूर्वको नं. एक खुद्रा विक्रेता लुलु हाइपर मार्केटले हाइपरमार्केटका सबै आउटलेटहरूमा 'लुलु गो ग्रीन' प्रवर्द्धन सुरु गरेको छ । ४ देखि १० जनवरीसम्म चल्ने प्रवर्द्धन अन्तर्गत, ‘एक्सप्लोर योर गार्डेन कलेक्शन्स’ नामक विशेष प्रवर्द्धन अभियान ७ जनवरीमा बिहान १०.३० देखि ४-३० बजेसम्म…
कुवेत- नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेत कुवेतको आयोजनामा गत शुक्रबार ६ जनवरी २०२३ का दिन लोकप्रिय हास्य कलाकार विल्सन बिक्रम राई (तक्मे बुढा) र लोक गायक प्रकाश सपुतद्वारा कुवेतमा एक विशाल सांगितिक धमाका भब्य रुपमा सम्पन्न भयो । कुवेतको जलिब स्थित सेन्ट्रल इङ्लिश स्कुलको प्राङ्गणमा प्रवासी नेपाली ट्याक्सी व्यवसायी…
उदयपुर मिलिजुली समाज कुवेतकाे अध्यक्षमा इन्द्र आछमी परियार सर्वसम्मत रूपमा चयन भएका छन् । समाजको हिँजो सम्पन्न दोश्रो अधिवेशनले १ जना संरक्षक सहित ७ सदस्यीय कार्यकारीहरू, २३ सदस्यीय समिति सदस्यहरू र ३ सदस्यीय सल्लाहकारहरूको पनि घोषणा गरेको छ । कुतको फर्यानिया स्थित सेफ नाैसाद सिग्नेचर रेस्टुरेन्टमा सम्पन्न दोश्रो अधिवेशनको सभाध्यक्ष…
कुवेत - तमू प्ये ल्हु संघ कुवेतले गुरुङ समुदायहरुको महान पर्व तमु (ह्युई ल्हो) ल्होसार हिजो जनवरी ६ तारिक शुक्रबारका दिन कुवेतको महाबुल्ला स्थित कलिकट लाईफ अडीटोरीअम हलमा विविध सॉंस्कृतिक कार्यक्रमका साथ मनाएको छ । प्ये म्हस्यँ म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु,ल्हु म्हस्याँ म्हि म्हमु।”अर्थात “शास्त्र हराए संस्कार हराउँछ, संस्कार…
कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले आज कुवेतको संसदका (National Assembly) सभामुख (Speaker/President of National Assembly of Kuwait) महामहिम Ahmed Abdulaziz Al-Sadoun सँग कुवेत सिटी स्थित (National Assembly) मा शिष्टाचार भेट भएको छ । उक्त अवसरमा महामहिम राजदूतले H.E Ahmed Abdulaziz Al-Sadoun लाई कुवेतको National Assembly को Speaker को सम्मानित…
नेपाली प्रवासी ट्याक्सी व्यवसायी संघ कुवेतले भोली शुक्रबार आयोजना गर्न गईरहेको अंग्रेजी नयाँ वर्ष सांगीतिक धमाका तथा छैटाैं वार्षिक उत्सव कार्यक्रममा सहभागीता जनाउन अतिथि कलाकारहरु बहुचर्चित गायक प्रकाश सपुत र हास्यकलाकार विल्सन बिक्रम राई(तक्मेबुढा) आज बिहीबार बिहान स्थानीय समय अनुसार ५:३० बजे आईपुगे।भोलि शुक्रबारका जीलिबको सेन्ट्रल इङलिस स्कुलको हलमा आफ्नो…