Thursday 1st October 2026

सिन्धुपाल्चोक सेवा समाज कुवेत पुनर्गठन, कार्यबाहक अध्यक्षमा रोशन पाख्रीन


तितोपाटी- सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति पुनर्गठन भएको छ। समाजका अध्यक्ष बिकास तामाङले कुवेत बसाईलाई बिट मारेर स्वदेश  फर्किएपछि कोषाध्यक्ष रोशन पाख्रीनलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिइएको संरक्षक माधव पौडेलले जानकारी दिएका छ्न।

बैदेशिक रोजगारीमा आएर कुवेतमा कार्यरत सिन्धुपाल्चोक जिल्लाका दाजु भाइ दिदीबहिनीहरुलाई समेटेर २०१७ मा सस्था गठन गरिएको थियो। जिल्लाबासीको समस्या दुख पिडामा मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय सिन्धुपाल्चोक सेवा समाजको अन्तर्राष्ट्रिय समितिको केन्द्रिय अध्यक्षमा केही दिन पहिला मात्रै पत्रकार हरिकृष्ण न्यौपाने जिम्मेवारी पाएका  छ्न।भने  कुवेतबाटै अन्तरास्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल सहित  ३  जना सदस्यहरु सुबास श्रेष्ठ, प्रदिप कार्की र आङनोर्वु शेर्पा समेत चयन भएका छन
पुनर्गठन भएको सिन्धुपाल्चोक सेवा समाज कुवेतको कार्यसमिति यस  प्रकार रहेको छ।
प्रमुख सरंक्षक : राजेन्द्र बोम्जन तामाङ
सरंक्षकहरु : अर्जुन तामाङ
माधब पौडेल
सुबास श्रेष्ठ
प्रदिप कार्की
टेन्डुप शेर्पा
राजु थापा
सल्लाहकारहरु
राम कुमार श्रेष्ठ
मणि राम पराजुली
सोनाम लामा
पेमा लामा
युग लामा
राम बहादुर तामाङ
राम कार्की

अध्यक्ष : रोशन प्राखिन ( कार्यबहाक )
उपाध्यक्ष : राज दंगाल
महिला उपाध्यक्ष : टिना शेर्पा
महासचिव : राज कुमार श्रेष्ठ
सचिव : भरत केसी
कोषाध्यक्ष : आङ नोर्बु शेर्पा
सह कोषाध्यक्ष : राज कुमार घिमिरे
महिला सयोजक : रोशनी परियार
युवा संयोजक : कर्मा लामा
सदस्य हरु :
अशोक तामाङ
उत्तम गुरुङ
सुरेश ढकाल
सुनिता स्याङतान
स्वस्थानी कार्की
रमिला तामाङ (लामा )
निमा तामाङ
प्रकाश तामाङ


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षा मन्त्री पिट हेगसेथले अमेरिकी सेनाले इरानको नौसेना, वायुसेना, हवाई प्रतिरक्षा प्रणाली, सैन्य नेतृत्व तथा आणविक महत्वाकांक्षालाई गम्भीर रूपमा…

दुबईबाट तेल अवीव जाँदै गरेको फ्लाईदुबईको विमानमा बुधबार गम्भीर सुरक्षा घटना भएको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुका अनुसार एक सहचालकले…

फ्रान्सभर सार्वजनिक क्षेत्रका हजारौँ कर्मचारीले तलब वृद्धि र सरकारी बजेट कटौतीको विरोधमा एकदिने हडताल तथा प्रदर्शन गरेका छन्। शिक्षक, स्वास्थ्यकर्मी…

प्रतिकृयाहरू
...