कुवेत - मध्यपूर्वको अग्रणी खुद्रा विक्रेता लुलुले कुवेतमा आफ्नो नवीनतम हाइपरमार्केट खोलेको छ । लुलु हाइपरमार्केटले कुवेतको दक्षिण सबाहिया ब्लक - १ मा नयाँ आउटलेटको शुभारम्भ गरेको हो । देशको १४ औं पसलको औपचारिक उद्घाटन अहमद गैड अल एनाइजी, सहायक द्वारा गरिएको थियो । उद्घाटन समारोहमा योजना तथा विकास सर्वोच्च…
नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन यहि १८ अगष्ट २०२३ को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ भने अध्यक्षमा पुनः अमृत तामाङ चयन भएका छन् । अमृत तमाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास…
कुवेत- नेपाल कुवेत सरोकार समाजको चाैथो अधिवेशन आगमी २२ सेप्टेम्बर २०२३ का दिन हुने भएको छ । यस अघि ८ सेप्टेम्बरमा घोषणा गरिएको अधिवेशन हल अभावको कारण मिति सार्नु परेको सरोकार समाजले जनाएको छ । "समाज र देश निर्माणको लागि युवा एकता” उद्देश्यले र २०१४ मा गठन भएको नेपाल कुवेत…
कुवेत - कुवेतको सबैभन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मञ्चले नेपाली नारीहरूको महान चाड तीजको अवसर पारेर आगामी ८ सेप्टेम्बर २०२३ का दिन तीज विशेष सांगीतिक कार्यक्रम गर्ने भएको छ । यस अघि १५ सेप्टेम्बरमा तीज विशेष कार्यक्रम घोषणा गरेको मञ्चले हल अभावको कारण उक्त मितिमा कार्यक्रम गर्न सम्भव…
कुवेत- चितवन सेवा समाज कुवेतले आगामी ८ डिसेम्बर २०२३ का दिन नेपालबाट अतीथि कलाकार ल्याइ सांगीतिक कार्यक्रम गर्ने घोषणा गरेको छ । यस अघि ३ वटा सांगीतिक कार्यक्रम सफलरूपमा सम्पन्न गरेको यस समाजले चौथो चितवन सांगीतिक धमाका आयोजना गर्न लागेको समाजका अध्यक्ष जिवन कुमार बि.क.ले जानकारी दिएका हुन् । चितवन…
नेपाली जन-सम्पर्क समिति कुवेतले १२ औं वार्षिकोत्सब तथा ११० औं वीपी जयन्ती आगामी १ सेप्टेम्बर २०२३ मा मनाउने भएको छ । जन सम्पर्क समितिका महामन्त्री केशर घलानाले कुवेतको मङ्गाफस्थित मेमोरी हलमा एक कार्यक्रमको आयोजना गरी मनाउन लागिएको मिडियालाइ जानकारी दिए। कुवेत र नेपालबीच मैत्रीपूर्ण सम्बन्धबाट कुवेतमा रोजगारी एवं अन्य पेशा…
लुम्बिनी समाज नेपाल कुवेतले खेम सेन्चुरी र एलिना चाैहानलाइ कुवेत ल्याइ भव्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । समाजले गत अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सबको अवसर पारेर नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम सम्पन्न…
सुदुरपश्चिमेली नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव आगामी १० नोभेम्बर २०२३ का दिन हुने भएको छ । "सुदुरपश्चिमेली लागि सुदुरपश्चिमेली" भन्ने मुल नाराका साथ २०१७ मा स्थापना भएको कुवेतमा कृयाशिल संस्ठा सुदुरपश्चि नेपाली समाज कुवेतको चौथो अधिवेशन तथा वार्षिक उत्सव नाेभेम्बर १० तारिकमा हुने समाजका महासचिव गगन सिँह…
नेपालकुवेत सरोकार समाजले संस्थाको चाैथो अधिवेशन आगामी ८ सेप्टेम्बर सेप्टेम्बर २०२३ का दिन गर्ने भएको छ । आफ्नो स्थापना कालदेखि नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक संस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजले चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक सम्पन्न गर्न लागेको समाजका प्रवक्ता…
कुवेत- पछिल्लो समय कुवेतमा निकै चर्चा र समस्याको जड पासपोर्ट नवीकरण रहेको छ । नेपालमा रोजगारी नपाएपछि रोजगारीको लागि खाडी मुलुक गन्तव्यस्थल भएकाे छ । कुवेतको हकमा हेर्ने हो भने पासपोर्ट नविकरण गराउनको लागि युद्ध जित्नु जतिकै सावित भएको छ । पछिल्लो समय पासपोर्ट नविकरण गर्नको लागि अनलाइनमा केही समस्या…
![]()