Wednesday 2nd September 2026

Al Muzaini मुजैनीले फेरि ल्यायो कराेडाैं पुरस्कार धनराशीको नयाँ तुफानी प्रमोसन


Al Muzaini मुजैनी एक्सचेन्ज कुवेतले आफ्नो ग्राहकहरुलाई आश्चर्य दिने गरी विद्युतीय चिट्ठा प्रणालीबाट फेरी तुफानी ग्रान्ड प्रमोसन ल्याएको छ । मुस्लिम धर्मावलम्बी दाजुभाइ तथा दिदीबहिनीहरूको पवित्र महिना रमदानको अवसर पारेर मार्च २३ तारिकदेखि अप्रिल १७ तारिकसम्म रेमिट्यान्स पठाउने ग्राहकहरुको लागी $ 10000 वा नेपाली रूपैयाँ तेह्रलाख भन्दा बढी विधुतिय चिट्ठा मार्फफ ग्राहकहरुले जित्न सक्ने प्रमोसन मुजैनीले ल्याएको हो ।

त्यसै गरि Al Muzaini अल मुजैनी एक्सचेन्जबाट पैसा पठाउदा भाग्यशाली ग्राहकले चिट्ठा प्रणाली मार्फत प्रथम पुरस्कार BMWX3 Model कार सहित लगभग ने. रु. एक करोड सम्मको धनराशि जित्न सक्नेछन । करोडपति बन्न सक्ने यो प्रमोसनमा मार्च २३ देखि जुन ११ तारिकसम्म रेमिट्यान्स पठाउने ग्राहकहरू सहभागी हुन पाउनेछन् ।

त्यसैगरी नयाँ प्रवेशी ग्राहकहरुलाई साप्ताहिक चिट्ठा मार्फत $300 वा ने. रु. तिस हजार बराबरको नगद पुरस्कार जित्न सक्ने

 

छन । दैनिक चिट्ठा मार्फत प्रती विजेता $ 100 डलर ने. रु. चालीस हजार प्लस चार जनाले जित्न सक्नेछन् । साप्ताहिक नगद $ 1000 वा ने .रु. एकलाख तीसहजार प्रत्यक हप्ता 2 जनाले Al Muzaini मुजैनी बाट जित्नेछन ।

मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमादान देखी इदको समय भित्र 23 मार्च देखी 17 अप्रिल 2023 समय अवधि भित्र पठाउने ग्राहकहरुको ला

गी $ 10000 वा नेपाली रूपैयाँ तेह्रलाख भन्दा बढी विधुतिय चिट्ठा मार्फफ ग्राहकहरुले जित्न सक्ने छन ।

 

मोबाइल एप्लिकेसन मार्फत वा अनलाइन मार्फत पैसा पठाउने ग्राहकलाई पुरस्कार जित्नको लागी डबल चान्स मिल्ने छ । BMW X3 मोडेल कार सहित कार सहित लगभग ने. रु. एक करोड सम्मको धनराशि जित्न Al Muzaini मुजैनी जाँउ सिधै वैधानिक च्यानल मार्फत नेपाल पैसा पठाउँ, अनि बनौ कुवेर । सर्तहरु सबै लागु हुनेछ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा नेपालीका लागि एकदिने स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर संचालन हुने भएको छ । कुवेतस्थित नेपाली राजदूतावासले Metro Medical Group को…

इजरायली सेनाले अधिकृत पश्चिम किनाराका विभिन्न क्षेत्रमा प्यालेस्टिनीहरूको घर भत्काउने अभियान जारी राखेको छ। रामल्लाह र नाब्लुस क्षेत्रमा केही घरहरू…

किर्गिस्तानको राजधानी बिश्केकमा आयोजित शाङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र भारतीय…

प्रतिकृयाहरू
...