Saturday 4th May 2024

लुलु हाइपरमार्केटले हाला प्रमोसनका विजेताहरूलाई पुरस्कार वितरण गर्यो


लुलु हाइपरमार्केटले हिजो २५ मार्च २०२३ मा लुलुको अल राई आउटलेटमा आफ्नो हाला फेब्रुअरी प्रवर्द्धनका विजेताहरूलाई सम्मान गर्न पुरस्कार वितरण समारोह आयोजना गर्‍यो।

कुवेतको हाला फेब्रुअरी उत्सवको एक भागको रूपमा १ फेब्रुअरीदेखि ११ मार्चसम्म चलेको लुलु गिफ्ट भउचर प्रवर्द्धनले ५ केडि बराबरको सामान खरिद गर्ने ग्राहकहरूलाइ कुल १७५०० केडी को पुरस्कार पूलबाट विभिन्न मूल्यहरूका उपहार भउचरहरू जित्ने मौका दियो।

हाइपरमार्केटका सबै शाखाहरूमा एकैसाथ चलेको यो प्रवर्द्धनमा कुल ११५ भाग्यशाली विजेताहरूले निःशुल्क उपहार भउचरहरू प्राप्त गरेका थिए। ५ विजेताहरूले १००० केडी बराबरको उपहार भउचरहरू प्राप्त गरे, १० विजेताहरूले ५०० केडी बराबरको उपहार भउचरहरू प्राप्त गरे, ५० विजेताहरूलाई १०० केडी बराबरको उपहार भउचरहरू प्रदान गरियो, जबकि थप ५० विजेताहरूलाई ५० केडी बराबरको उपहार भउचरहरू वितरण गरियो।

हाइपरमार्केटको शीर्ष व्यवस्थापनको उपस्थितिमा आयोजित पुरस्कार वितरण समारोहमा विजेताहरूलाई उपहार भौचरहरू प्रदान गरिएको थियो। वाणिज्य तथा उद्योग मन्त्रालयका अधिकारी र लुलुका अधिकारीहरुको उपस्थितिमा विजेता छनोटको डिजिटल ड्र २० मार्चमा भएको थियो ।

LuLu Hypermarket felicitates winners of Hala promotion

LuLu Hypermarket, the retailer of choice among discerning shoppers in the region, organized a prize distribution ceremony on 25 March at the Al Rai outlet to felicitate winners of its Hala February promotion.

The LuLu Gift Voucher promotion that ran from 1 February to 11 March, as part of Kuwait’s Hala February celebrations, gave shoppers who purchase goods worth KD5 the chance to win gift vouchers of various denominations from a prize pool that totaled KD17,500.

The promotion, which ran concurrently at all branches of the hypermarket, saw a total of 115 lucky winners receiving free gift vouchers. Five winners received KD1,000 worth of gift vouchers, 10 winners received KD500 gift vouchers, 50 winners were presented with gift vouchers worth KD100 each, while a further 50 winners were distributed gift vouchers worth KD50.

The winners were presented with the gift vouchers during the prize distribution ceremony held in the presence of the top management of the hypermarket. The digital draw for picking the winners was held in the presence of officials of the Ministry of Commerce and Industry and LuLu officials on 20 March.

لولو هايبر ماركت تهنئ الفائزين في حملة “هلا” الترويجية
نظمت شركة لولو هايبر ماركت، شركة تجارة التجزئة المفضلة بين المتسوقين المميزين في المنطقة ، حفل توزيع الجوائز في 25 مارس في منفذ الري لتكريم الفائزين في عرض “هلا فبراير” الترويجي.
منح عرض قسيمة هدايا لولو، الذي استمر من 1 فبراير إلى 11 مارس ، الذي يعتبر جزء من احتفالات هلا فبراير في الكويت، المتسوقين الذين يشترون سلعًا بقيمة 5 دنانير فرصة للفوز بقسائم هدايا من مختلف الفئات من مجموع جوائز بلغ مجموعها 17500 دينار كويتي.
وشهد العرض الترويجي، الذي إستمر في نفس الوقت في جميع فروع الهايبر ماركت ، تلقي 115 فائزًا محظوظًا قسائم هدايا مجانية. كما حصل خمسة فائزين على قسائم هدايا بقيمة 1000 دينار كويتي، وحصل 10 فائزين على قسائم هدايا بقيمة 500 دينار كويتي، وحصل 50 فائزًا على قسائم هدايا بقيمة 100 دينار كويتي لكل فائز، بينما تم توزيع قسائم هدايا على50 فائزًا آخرين بقيمة 50 دينارًا كويتيًا.
تم تسليم الفائزين قسائم الهدايا خلال حفل توزيع الجوائز الذي أقيم بحضور الإدارة العليا للهايبر ماركت. تم إجراء السحب الرقمي لاختيار الفائزين في 20 مارس بحضور مسؤولي وزارة التجارة والصناعة ومسؤولي شركة لولو هايبر ماركت.


सम्बन्धित शीर्षकहरु

आफ्नी मायालु संसार कै राम्री लाग्छ, उनीलाई नै हेरिरहु, उनी संगै बोलिरहु उनी संगै डुलिरहु, उनी संगै भुलिरहु …यस्तै भाव…

कुबेत -“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४ मा आयोजना गरेको आठौ…

आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित…

प्रतिकृयाहरू
...