Thursday 25th April 2024
मुख्य खबर
Image

तितोपाटी - नेपाली राजदूतावास कुवेतले अाज एक विज्ञप्ति जारी गरी कुवेतमा कार्यरत रही  विभिन्न किसिमले ज्यान गुमाएका र घाइते भएका नेपालीहरूको क्षतिपुर्ति वापतको रकम  नेपाली रूपैया  करिब ८ करोड सन्ताउन्न लाख चालिस हजार रूपैयाँ उनीहरूका कानूनी हकदारहरूलाइ उपलब्ध गराएको जनाएको छ । विज्ञप्तिमा जनाइए अनुसार वैदेशिक रोजगारको सिलसिलामा कुवेतमा कायर्रत रहँदा घाइते एवं मृत्यु…

Image

तितोपाटी -  म्याग्दी प्रवासी नेपाली संघ (मोना) राष्ट्रिय कार्यकारी समिती कुवेतले आगामी ८ मार्च  २०१९ मा ऐतिहासिक प्रथम अधिबेशन गर्ने भएको छ । कुवेतको माबुल्ला स्थित शुक्रबारको दिन बसेको बैठकले अधिबेशन गर्ने निर्णय गरेको हो ।  म्याग्दी जिल्लाको विभिन्न क्षेत्रबाट रोजगारीको सिलसिलामा कुवेत आएका म्याग्देलीहरु द्वारा गठन भएको म्याग्दी प्रवासी…

Image

तितोपाटी - तपस्वी रामबहादुर बम्जनको सिन्धुपाल्चोकस्थित आश्रमबाट हराएका भनिएका सञ्चलाल वाइबाको हत्या भएको आशंका गरिएको छ । प्रहरीले वाइबाको खोजी गर्ने क्रममा आश्रमबाट करिब ३ सय मिटरको दूरीमा गाडीएको अवस्थामा नौ पोका नुनको खोल भेटिएपछि हत्याको आशंका गरेको हो । 'आश्रमबाट तीन सय मिटर पर नौ प्याकेट नुनको खोल भेटियो। त्यसमा…

Image

तितोपाटी - कोसेली समुह कुवेतको ११ औं वार्षिक उत्सव तथा प्रथम ऐतिहासिक अधिवेशन आगामी फेब्रुअरी १५ तारिक शुक्रबार गर्ने भएको छ । समुहको  बसेको बैठकले सो निर्णय गरेको हो । विगत ११ वर्ष देखि ताजा खबर, सूचना, मनोरञ्जन, खेलकुद, साहित्य, देश विदेशका समाचारहरू सम्प्रेषण गर्दै आएको अनलाइन तितोपाटी डट कम…

Image

तितोपाटी - सरकारले आफ्नो पूर्वप्रतिबद्धताविपरीत आगामी वर्ष २०७६ सालका लागि थप ११ दिन सार्वजनिक बिदा थप्ने भएको छ। विभिन्न जातीय तथा सांस्कृतिक चाडलाई राष्ट्रिय पर्वका रुपमा लिँदै तीन दिनमा सार्वजनिक बिदा दिने तयारी सरकारले गरेको हो। सार्वजनिक बिदा धेरै हुँदा राज्यको काम प्रभावित भएको भन्दै एक वर्षअघि केपी ओली नेतृत्वको सरकारले…

Image

तितोपाटी - वाइडबडीबारे छानविन गर्न गठित लेखा समिति अन्तर्गतको उपसमितिले पर्यटनमन्त्री रविन्द्र अधिकारी, तीन सचिवलाई कारबाही गर्न सिफारिस गरेको छ । नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेको हो । उपसमितिले यो अनियमिततामा बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीलाई…

Image

राज मल्ल - कुवेतमा २०१८ सालमा ४८ जना नेपालीले ज्यान गुमाएका छन। यसरी मृत्यु हुनेमा ३६ जना पुरुष रहेका छन भने १२ जना महिला छन । सबैभन्दा बढ़ी ह्रदयघातका कारण १७ जनाको निधन भएको छ। त्यसैगरि बिभीन्न रोगका कारण ९ जना , सड़क दूर्घटनामा परि ८ जना ,काम गर्ने ठाउमा ३…

Image

तितोपाटी - शिल्पी संघ नेपाल - कुवेतको ऐतिहासिक प्रथम अधिबेशन समारोह साथै साँस्कृतिक कार्यक्रम २८ डिसेम्बर २०१८ शुक्रबारका दिन कुवेत स्थित जिलिबको पपिन्स हलमा सम्पन्न भएको छ । शिल्पी संघ नेपाल - कुवेतले गोपाल गदाइलीको नेतृत्वमा सर्वसम्मत रुपमा ३१ सदस्यीय कार्यसमिती चयन गरेको छ । शिल्पी संघ नेपाल - कुवेतका…

Image

तितोपाटी - म्यानपावरले चर्को शुल्क असुलेको तथ्य फेला परेपछि टर्कीको एक रोजगारदाताले तीन सयभन्दा बढी नेपाली कामदारलाई स्वदेश फर्काइदिएको छ। म्यानपावरले कामदारसँग चर्को शुल्क उठाएको निहुँमा नेपाली कामदारललाई रोजगारदाताले फिर्ता गरेको यो सम्भवतः पहिलो घटना हो। कामदार ल्याउँदा लाग्ने सबै खर्च बेहोरेको टर्कीको अंकारास्थित आइजिए एअरपोर्ट कम्पनीले म्यानपावर र दलालले ठूलो…

Image

तितोपाटी - दोस्रो नेपाल आइडल रवि ओडको आमा विष्नादेवी ओडको मृत्यु भएको छ। बुधबार बिहान ७ बजे रविकी आमा ४५ वर्षीया विष्णा ओडको करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीकाे अनुसार बुधबार बिहान पानी तान्ने पम्पबाट करेन्ट लागेपछि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हाे।  बुधबार बिहान करेन्ट लागेपछि उपचारका…