Friday 20th March 2026
रोजगार
Image

कमरेड विप्लव लाल अभिवादन! कहाँबाट पत्र सुरु गराैं सब्द पाइरहेको छैन । सुनेको थिएँ म हजूर जनताको भलो गर्ने मनसायले क्रान्तिको बिगुल फुक्दै असहमतिका साथ अलग धारमा जानु भएको थियो । तपाईंको धार के हो भनी बुझ्न कति पल्ट हजुरको क्रान्तिकारी भाषणहरु सुन्ने गरेको थिए । एकपल्ट होइन कैयन पल्ट…

Image

च्याटबक्समा व्यस्त भैरहँदा फ्रेन्ड रिक्वेस्टको म्यासेज आयो।कस्ले रिक्वेस्ट गर्यो भनि मन कौतुहल भयो र हेरिहाँले । प्रोफाइलको तस्वीरमा आँखा पुग्यो । मोटो गाला,झुस्स दारी,मोटो शरीर । मनैले मनलाई भन्यो,छि:कस्तो कस्तो मान्छेको रिक्वेस्ट आउँछ। उस्को रिक्वेस्ट डिलिट गर्न औला पुगीसकेको थियो,खै किन हो एकचोटी प्रोफाइल हेर्न मन लाग्यो । खोले प्रोफाइल…

Image

गजल लुट्ने लुटाउने को शासन कहिले सम्म । छिमेकी कै नुन तेल र राशन कहिले सम्म । देशले समृद्धि माग्दै छ सुशासन माग्दै छ, नेता ज्यु!अझै यो झुटो आश्वासन कहिले सम्म । बलात्कारी हत्या हिंसा दिनहुँ मौलाउदै छ, देशमा यो कुरिती अन्धोपन कहिले सम्म । लुटेर अस्मिता देशको लुटाएर सम्पदा,…

Image

आमा सम्मान को प्रतीक हो नारी अभिमानको नायक हो नारी बिनाको संसार अधुरो छ नारी सर्जनाको मुल धार हो ।।।। जस्ले नारिको अपमान गर्छ नर्कमा पनि सधै कस्टले मर्छ आमाको पाउमा स्वर्ग छ नारिको विभिन्न बर्ग छ ।।।। जस्ले पुज्छ नारिलाइ उस्को कार्य सम्पन्नतामा बढाई पुजा को प्रतीक हो नारी…

Image

१) यी भ्रष्टचारीको शैयाको नाप कति धेरै होला । मनामा तड्पन टाउकोमा राप कति धेरै होला । स्वार्थको कुर्सीमा देशको नक्सा खोल बनाए, जनताको श्राप र आफ्नो पाप कति धेरै होला । २) बा-आमाको आशीर्वाद आफ्नाको माया भएपछि । वरपिपलको चौतारीमा ओत लाग्ने छाया भएपछि । हजारौं चोट खाएरै सहि…

Image

स्यादिन्द्रवज्ज्रा यदि तौ जगौ ग: ।~🌷🙏🌺 सुन्दैछ साने गुरुले भनेको सन्तुष्ट साने सब यो सुनेको सिक्दैछ साने उनले गरेको सत्कार साने गुरुको गरेको ।🌷🙏🌺 संसार जान्ने गतिलो उपाय सद्धर्म घुम्ने अणिमा बढाए सत्कर्म गर्दा सबको भलाई सन्मार्ग चुन्दा महिमा बढाइ ।🌷🙏🌺 सम्भ्रान्त बेला गरिमा बढाऊँ सन्ताप पर्दा लघिमा समाऊँ भो…

Image

तोयानाथ उपेक्षित - कोरोनाको चौथो चरण शुरु भएको भन्दै कुवेतले रात्री कालिन कर्फ्यू आईतवार बाट लगाउने घोषणा गरेको छ । उक्त कर्फ्यू साँझ ५ बजे बाट शुभ ५ बजे सम्म बाह घण्टाको हुनेछ । एक महिना लामो यसको अवधी हुनेछ । यसै बीच कुवेतले आईतबार बाट दोकान, को अपरेटिभ मार्केट,…

Image

अनन्त यात्राको बटुवा हुँ म, बाटो देखाइदेउ। लक्ष्यबिन्दुमा पुग्नु छ मैले, साहस भरिदेउ। अन्धकारमा रुमल्लिरहेछु म, उज्यालो छरिदेउ । अज्ञानतामा लट्लिरहेछु म, ज्ञानबुद्धि भरिदेउ । दुविधामा अलमलिरहेछु म, सत्मार्ग देखाइदेउ । फोहोर दलदलमा फसेको छु म, हिमाल देखाइदेउ । कर्तब्य बिहिन मगनमस्त छु म, यथार्थ सम्झाइदेउ । मानविय गुणलाइ बिर्सिसकेछु…

Image

तितोपाटी- युरोपियन देश साईप्रसमा एक नेपाली महिलाको असामयिक निधन भएको छ । मङ्गलबार बिहान ४० वर्षीय संगीता पाण्डेको आकस्मिक निधन हो । गैरआवासीय नेपाली सङ्घ साईप्रसले मृतक पाण्डेको नेपाल घर नुवाकोट जिल्लाको विदुर नगरपालिका वडा नं. १ पाण्डेगाउँ रहेको जनाएको छ । सघंका सचिव पुरन मगरका अनुसार नेपाली राजदूतावास इजरायल,…

Image

तितोपाटी- आप्रवासी कामदारलाई कतारको श्रम कानूनसम्बन्धी जानकारी नेपालीसहित ६ वटा भाषामा ह्वाट्सएपमार्फत नै प्राप्त गर्न सकिने भएको छ । प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयसँगको सहकार्यमा सरकारी सूचना प्रदायक निकायले यस्तो व्यवस्था गरेको हो । कतारमा श्रमिकको अधिकार, कतार भिसा सेन्टर बारे जानकारी, लगायतका विषय निःशुल्क रूपमा ह्वाट्सएपमार्फत आधिकारिक…