Saturday 24th January 2026
रोजगार
Image

तितोपाटी- कुवेतस्थित नेपाली राजदूतावासमा सातौं संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । कोभिड-१९ रोकथामका नियमहरूको पालना गर्दै नेपाली राजदूतावासको सभाहलमा एक संक्षिप्त समारोह आयोजना गरी हिजो (१९ सेप्टेम्बरको) दिन जबरियास्थित नेपाली राजदूतावासले यस वर्षको संविधान दिवस तथा राष्ट्रिय दिवस मनाएको हो। उक्त कार्यक्रममा कुवेतका लागी राजदूत दुर्गा प्रसाद भण्डारीले…

Image

तितोपाटी- कुवेतको हवालीस्थित प्रहरीले लागुऔषध (हिरोईन) सहित एकजना नेपालीलाई पक्राउ गरेको छ । हवालीबाट खटिएको संयुक्त प्रहरी टोलीले गस्तीको क्रममा उक्त अवैध हिरोईन सहित एक जना नेपालीलाई पक्राउ गरेको आन्तरिक सुरक्षा मन्त्रालयलाई उद्धत गर्दै अरबटाइम्सले जनाएको छ। गस्तीको क्रममा एक खुल्ला स्थानमा कार पार्किंग गरीएको देखेपछी प्रहरीले सोही स्थानमा गइ…

Image

आर. बी. बुढाथोकी-तीतोपाटी डटकम-पाली रैथाने परिकार हरियो दुधे मकैको फ्याप्लो हाम्रो परम्परागत स्वस्थबद्र्धक खाना हो । यो परिकार हरियो मकै पाउने सिजन असार, साउन र भदौमा निकै लोकप्रिय छ फ्याप्लो एक किसिमको मकैको रोटी हो र यो खाजाको रूपमा छोप अचारसँग खान निकै स्वादिष्ट हुन्छ । बच्चादेखि बूढाबूढी सबैलाई मन…

Image

तीतोपाटी डटकम- नेपालीहरुका लागि खाडी क्षेत्रको रोजगार गन्तव्य मध्येमा पर्ने कुवेतले आवासीय अनुमति पत्र (भिसा/अकामा) सम्बन्धी प्रचलित कानुन उल्लंघन गरी बसोबास गरिरहेका विदेशी कामदारविरुद्ध १४,सेप्टेम्बर,२०२१ मंगलवारदेखी विदेशी कामदारलाई धरपकड गर्ने अभियानलाई तीव्र बनाएको छ । यो संगै कुवेतद्वारा प्रतिबन्धित नियमावलीको उल्लंघन गरी कुवेतमा बसिरहेका आप्रवासी नागरिकहरु धरपकडको निशानामा परेका छन।…

Image

तितोपाटी- सरकारले खाडी मुलुक र मलेसिया जाने कामदारको हकमा निःशुल्क भिसा र टिकटको निर्णय गरे पनि ती मुलुक जानेले लाख रूपैयाँभन्दा बढी तिरिरहेको अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय ट्रेड युनियन महासंघ (आइटियुसी) ले सञ्चालन गरेको माइग्रेन्ट रिक्रुमेन्ट एडभाइजरी (एमआरए) मा सहभागी एक हजार पाँच सय ३९ श्रमिकमा गरिएको अध्ययनले यस्तो देखाएको…

Image

तितोपाटी- कुवेतमा रहेको अति भरपर्दो अल मुजैनी एक्सचेन्जले शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो ११७ औं शाखा कुवेतको कुर्तुबामा सञ्चालनमा ल्याएको छ । उक्त शाखा कुवेतस्थित कुर्तुबा एरियाको बलक-२ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ। अल्मुजैनि एक्सचेन्ज महाप्रबन्धक/General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु…

Image

तितोपाटी- बदर अल समा मेडिकल सेन्टर फरवानीया र (FSI)कोसंयुक्त रूपमा संचालित नि: शुल्क स्वास्थ्य शिविरबारे विज्ञापन पत्रजारी गरेको छ। विज्ञापन पत्रको अनुसार आगामी १७ सेप्टेम्बरको दिन सम्म कुवेतको फर्वनियास्थित नि:शुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याइएकोजनाएको छ। उक्त स्वास्थ्य शिविरमा,अप्रेसन प्रबन्धक- अशरफ अय्यूर, नि: शुल्क मेडिकल शिविरका सदस्यहरु- रौफ मशूर थंगल, नासेर…

Image

तितोपाटी- ‘खाडी भन्नेबित्तिकै उँट चराउन जाने होला भन्ने सोचमा परिवर्तन ल्याउनुपर्छ ।’ सर्लाहीको हरिवन नगरपालिका घर भएका २९ वर्षीय प्रमोद राय क्षेत्री रोजगारीको सिलसिलामा कतार पुगेको सात वर्षभन्दा बढी भयो । काठमाडौंमा रहँदा उनी शिक्षण पेसा गर्थे । मास्टरी जागिरले उनको काठमाडौं बसाइ सुखद भएन । महँगी र पारिवारिक खर्चका कारण उनी आर्थिक भारले…

Image

तितोपाटी- बदर अल समा मेडिकल सेन्टरले गत १० सेप्टेम्बरको दिन कुवेत केरेला प्रवासी एसोसिएशन (केकेपीए) को समन्वयमा नि: शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो। उक्त स्वास्थ्य शिविरमा कुल १६० सदस्यहरु सहभागी थिए। केरला प्रवासी एसोसिएशन (केकेपीए) को संयुक्त सहकार्यमा सोही स्वास्थ्य शिविर आयोजना गरिएको थियो। बदर अल समा मेडिकल सेन्टर…

Image

रोगले उसलाई दिन-दिनै पिरेको रहेछ । त्यसैले ऊ मृत्युशैंयाबाट फिरेको रहेछ । भिख मागेन छ उपचार खर्च पनि बरु आज बारीको पाटो बेचेर तिरेको रहेछ । आफ्नो स्वभिमान बिक्री गरेनछ बरु उसले ऋण काढेरै टोपि फेरेको रहेछ । राष्ट्रको ढुकुटीमा डुब्ने धनवान देखेर बसेर एकान्तमा चुपचाप हेरेको रहेछ । बिचरा!…